बझाङको छबिसमा करेन्ट लागेर मृत्यु भएका व्यक्तिको घरमै पुगेर नेता महरद्वारा संवेदना प्रकट

बझाङ – नेपाल कम्युनिस्ट पार्टी एमाले निकट अनेरास्ववियुका निवर्तमान केन्द्रिय अध्यक्ष तथा बझाङ प्रतिनिधि सभा सदस्य उम्मेदवार ऐन महर बझाङ जिल्लाको छबिस गाउँपालिका पुग्नु भएको छ । नेता महर हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफुलाई मत दिने मतदाताहरु प्रती धन्यवाद तथा आभार प्रकट गर्न प्रत्येक पालिका पुगे सङ्गै छबिसको घटनाप्रती संबेदना प्रकट गर्न समेत

बझाङमा ३१ औँ अपांगता दिवस भव्यरुपमा सम्पन्न

बझाङमा ३१ औँ अपांगता दिवस भव्यरुपमा सम्पन्न भएको छ । आज जिल्लाकाे समन्वय समितिकाे सभाहलमा कार्यक्रम गरिएको थियोे । अपांग महासँघ बझाङका अध्यक्ष भानुभक्त जाेशीकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल अतिथिमा सामाजिक विकास कार्यालयका प्रमुख वीर बहादुर धामी लगाएत सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुकाे उपस्थिति रहेको

कुलमान घिसिङ धनगढी पुगे, मेयर हमालसंग विद्धुतिय समस्या हलका लागि छलफल

नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ धनगढी पुगेका छन्। धनगढीमा  ‘स्मार्ट स्ट्रिट’ लाइट जडान हुने क्षेत्रको अवलोकनका लागि उनी यहाँ आएका हुन्।  धनगढी उप-महानगरपालिका नगर प्रमुख गोपाल हमालले धनगढीमा विद्युतको अवस्थाको विषयमा प्राधिकरण प्रमुखलाई जानकारी गराएका छन्। नगर प्रमुख हमालले मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी क्षेत्रभित्रको अनुगमन गराएका छन्। धनगढीको एलएनचोक, भन्सार रोड, लगायत मुख्य

भोट हालेर भारत फर्कदैँ सुदूरपश्चिमवासि, भन्छन्, ‘भोट हाल्न नेताले फोन गरेर बोलाए, रोजगारी छैन’

मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्‍य निर्वाचन सकिएसँगै कामको खोजीमा लागि भारत जाने नेपाली नागरिकको सङ्ख्या बढेको छ। पछिल्लो केही दिन यता पश्चिमी सीमानाका गड्डाचौकी भएर भारत जानेको सङ्ख्या बढेको हो। विज्ञापन दैनिक चार सयको हाराहारीमा गड्डाचौकी नाका भएर भारततर्फ गइरहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायव निरीक्षक बहादुर धामीले बताए। ‘चुनाव सकिएपछि अहिले

बझाङमा करेन्ट लागेर एक जनाको ज्यान गयो

बझाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा छविसपाथीभेरा गाँउपालिका वडा नं १ का ४० बर्षिया शिवहरी गिरी रहेका छन । मृतक गिरी सडकमा काम गर्ने लेन्थवर्कर रहेको प्रहरीले जनाएको छ । आज दिउसो साढे ४ बजे तिर सोहि वडाको मटेलामा रुखको हाँगा काट्ने क्रममा विजुलीको तारमा छुन पुग्दा करेन्ट लागेको थियो

निर्वाचनमा वालवालिकाको दुरुपयोग गर्नेमा एमाले पहिलो

राजनीतिक दलहरूले निर्वाचनमा बालबालिका प्रयोग नगर्ने भनेर निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएपनि कार्यान्वयन नगरेको पाईएको छ । निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाउने ठुला दलहरुबाट नै प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन–२०७९ मा बालबालिकाहरु प्रयोग भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट

धनगढीमा ८ राउन्ड हवाइफायर, प्रहरी प्रशासनको विद्यार्थीमाथिको दमन रोकिएन

धनगढीमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ। जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो।  स्थितिलाई नियन्त्रणमा लिनको लागि प्रहरीले ८ राउन्ड हवाई फायर गरेको छ। हवाई फायरपछि विद्यार्थीहरू तितरवितर भएका छन्।  ग्रेडरले किचेर आफ्ना सहपाठीको मृत्यु भएपछि धनगढीका विद्यार्थीहरू आन्दोलित भइरहेका छन्। बिहीबार बिहान १० बजे धनगढीको पञ्चोदय माध्यमिक

समानुपातिकमा एमालेको अग्रता, एकीकृत समाजबादी राष्ट्रिय पार्टी बन्ने सम्भावना कम

काठमाडौं, मंसिर १६ । राष्ट्रिय पार्टी बन्न समानुपातिकतर्फ सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड कटाउन माधव नेपालको पार्टीलाई हम्मे हम्मे परेको छ । नेकपा एकीकृत समाजवादीले अहिलेसम्म २ लाख ९४ हजार मत बटुलेको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार एसको २ लाख ९४ हजार १८ मत आएको छ । यती मात्र मतले एस राष्ट्रिय पार्टी

बाजुरामा मुचुल्का भन्दा बढी भोट भेटिएपछि मतगणना स्थगित

बाजुरामा मुचुल्काभन्दा ४० भोट बढी भेटिएपछि मत गणना स्थगित भएको छ। जिल्लाको हिमाली गाउँपालिका-६ धिम मतदान केन्द्रको मत गणनाका क्रममा मुचुल्काभन्दा बढी मत आएपछि मत गणना स्थगित भएको बताइएको छ। प्रतिनिधिसभाको मत गणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेभन्दा ४० मत बढी खसेपछि मत गणना रोकिएको बताइएको छ। प्रदेशसभाको मतगणना भने जारी रहेको जनाइएको छ।  

धनगढीको निषेधाज्ञा क्षत्रभित्र नै विद्यार्थीको आन्दोलन

धनगढीमा निषेधाज्ञा जारी गरिएकै क्षेत्रमा विद्यार्थीहरुले आन्दोलन गरिरहेका छन्। जिल्ला प्रशासन कार्यालय कैलाली बिहीबार साँझ ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो। प्रशासनले २४ घण्टाका लागि धनगढीलाई निषेधित क्षेत्र घोषणा गरेको भएपनि विद्यार्थीहरुले भने शुक्रबार बिहानैबाट आन्दोलन गरिरहेका हुन्। प्रशासनले पूर्वमा धनगढी उपमहानगरपालिका–१ पुरानो फूलबारी बसपार्क (पुष्पलाल चोक), पश्चिममा धनगढी–४ रातोपुल,
Facebook700
Follow by Email20
Twitter240