हेमन्त बहादुर शाह(कैलाली)नेपालमा आधुनिकता सन् २०१५ मा संबिधान संगै घोषणा भएको हो । आधुनिकता आए संगै नेपालमा मानवअधिकार,बालमताधिकार,नागरिक सुरक्षा,अन्तरराष्ट्रिय कानुन जस्ता कुराहरुलाई समावेश गरिएका हुन् । जुन आधुनिक समाजका लागि आवश्यक विषयहरु हुन् । नेपालको संबिधानको धारा १६ देखि ४७ सम्मका मौलिक हक र धारा ४८ मा उल्लेखित नागरिकका कर्तव्य समेतले हाम्रो आधुनिकतालाई जनाउँछ ।
नेपाली सेनामा जागिर खुलेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले प्राविधिक/हवाई/विविध सेवा तर्फ पदिक तथा विल्लादार पदहरुमा विज्ञापन खुलाएको हो । सेनाले डाक्टर, नर्स, कम्प्युटर, लेखा, पण्डित, प्लम्बर, भेटेरीनरीदेखि भिडियो सम्पादनसम्मका पदहरुमा भर्ना खुलाएको छ । यसैगरी व्याण्ड, हवाई सम्भार, एभिएसन स्टोर, ग्राउण्ड ह्याण्डलिङ, डिस्प्याचर लगायतका पदमा भर्नाका लागि पनि सेनाले आवेदन आह्वान गरेको
महाकालीपारि दार्चुलाको व्यास गाउँपालिका–१ भित्र छाङरु र टिंकर छन् भने त्योसँगै जोडिएर कालापानी, लिपुलेक भूमि पर्दछ। उक्त क्षेत्रमा २०१८ सालपछि जनगणना हुन सकेको छैन। सरकारले नेपालको नयाँ ‘चुच्चे नक्सा’ प्रयोगमा ल्याए पनि चुच्चे नक्सामा परेका महाकाली पारिको कालापानी, लिपुलेक क्षेत्रमा घर तथा घरपरिवार सूचीकरण हुन सकेन। उक्त क्षेत्रमा पुग्न भारतको बाटो भएर जानुपर्ने र त्यहाँ
उत्तमकुमार थापाबझाङ सदरमुकाम चैनपुरनजिकै निर्माण हुने ८७ मेगावाट क्षमताको सेती–३ जलविद्युत् आयोजनाले मुआव्जा दिदा उचित मुल्याङ्कन गरेर मात्र दिनु पर्ने माग राखि प्रभावित क्षेत्र सरोकार समितिले बझाङ चैनपुरमा जनर्याली प्रदर्शन गरेको छ । चैनपुर पानकोट पुल वाट सुरु भयको र्याली जिल्ला प्रशासन कार्यालय अगाढी पुगेर सम्पन्न भयको थियो । र्यालीमा सहभागिहरुले उचित मुआवजा दिनु पर्ने
भारतसंग खुल्ला रुपमा जोडिएको सिमा क्षेत्र रहेको कैलालीमा अहिले निर्वाद रुपमा अवैध तस्करी फस्टाउदाँ नेपाल सरकारले पाउनु पर्ने लाखौं बढी राजश्व रकम मासिदै गएको छ । जिल्ला प्रहरी कार्यालय कैलाली अन्तर्गतको ईलाका प्रहरी कार्यालय प्रहरी प्रशासन भजनी र सशस्त्र प्रहरी बल बिओपी कुसुमघाटको मिलोमतोमा अहिले कैलालीको भजनिमा अबैध तस्करी फस्टाएको छ । लत्ताकपडा, खाद्ययान्न, चौपाया,
नेकपा एमालेले सुवासचन्द्र नेम्वाङलाई संसदीय दलको उपनेतामा नियुक्ती दिएको छ। आज पार्टी अध्यक्ष एवंम संसदीय दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई उपनेतामा नियुक्ति दिएका हुन्। अघिल्लो प्रतिनिधिसभामा पनि नेम्वाङ एमाले संसदीय दलको उपनेता थिए। नेम्वाङ राष्टपतिको निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार भएका थिए । उनी रामचन्द्र पौडेलसंग पराजित भएका थिए। त्यसैगरी हिजो नेता केपी ओलीले संसदीय
बझाङको सेती क्याम्पस बगडगाउँमा स्ववियु अध्यक्षमा अस्मिता सिँहकाे उम्मेदवारी रहेकाे छ । यहीँ चैत्र ५ गते हुन गईरहेकाे स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु ) काे निर्वाचनमा नेपाली काङ्ग्रेस निकट विद्यार्थी सँगठन नेपाल विद्यार्थी सँघ नेविसंघ बाट सिँहकाे अध्यक्षको लागि उम्मेदवारी रहेकाे स्राेतकाे भनाइ छ । अस्मिता सिँह नेपाली काङ्ग्रेस आवद्ध नेपाल विद्यार्थी सँघ नेविसंघ बाट
धनगढी उपमहानगरपालिका वडा नम्बर ७ स्थित आरएस फार्मेसीको अनुगमन गर्न कैलाली प्रशासनको नेतृत्वमा टोली पुगेको थियो । अनुगमन टोली नपुग्दै फार्मेसी सञ्चालक पसल बन्द गरेर अन्यत्र गए ।फागुन २ गतेदेखि ८ गतेसम्म कैलाली प्रशासनको नेतृत्वमा औषधि व्यवस्था विभाग नेपालगञ्ज, आपुर्ति तथा वाणिज्य कार्यालय लगायतको टोली अनुगमनमा निसक्दा फार्मेसी तथा क्लिनिक बन्द रहेको प्रतिवेदनमा उल्लेख छ
राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएको छ । आज बिहीवार भएको चुनावमा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई हराउँदै पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । पौडेलले ३३ हजार आठ सय दुई मतभार प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गर्नुभयो । चुनावी प्रक्रियामा सहभागी भएका सांसदहरूको कुल मतभार ४९
सुदूरपश्चिममा प्रदेशमा दुई तिहाई बहुमतको समर्थनमा सरकार बनेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले दुई तिहाई मतका साथ विश्वासको मत प्राप्त गरेका हुन्। आज विश्वासको मत लिएका मुख्यमन्त्री शाहलाई नेकपा माओबादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजबादीले विश्वासको मत दिएका छन्। दिउँसो १ बजेदेखि सुरु भएको प्रदेश सभा बैठकमा तीनवटै दलका नेताहरुले मुख्यमन्त्री शाहलाई विश्वासको