Category: सुदुरपश्चिम प्रदेश

प्रेस चौतारी बझाङद्धारा स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण

शाखाले २५ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा बझाङ शाखाले जिल्ला अस्पताल सिमखेतमा रहेका बिरामीहरुलाई फलफूल बितरण गरी स्थापना दिवस मनाएको छ । प्रेस चौतारी नेपालको केन्द्रको निर्णय अनुसार जिल्लामा विविध कार्यक्रम गर्ने भन्ने भए अनुसार जिल्ला शाखाले विरामीलाई फलफुल वितरण गरेको प्रेस चौतारी बझाङका सचिव रिदम सिंहले जानकारी दिनुभयो । आईतबार

लालझाडि गाउँपालिका वार्ड नम्बर १ नौरंगामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न ।

कञ्चनपुरको लालझाडी गाउँपालिका वार्ड नं. १ नौरंगामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सो स्वास्थ्य शिविर लालझाडी युवा क्लब ११ नौरंगा र सिपि अस्पताल धनगढी चटकपुरको आयोजनामा भएको थियो । एक दिने निशुल्क स्वास्थ्य शिविर बाट लालझाडी गाउँंपालिकाका करिब ८०० स्थानियले स्वास्थ्य लाभ लिएका थिए । जसमध्ये ४४० जना महिला र ३६०

नेपाली सेना पानकोट ब्यारेक (श्री बिरभद्र जंग गुल्म) बझाङको २२९औं बार्षिकोत्सब सम्पन्न

नेपाली सेना पश्चिम पानकोट ब्यारेक (श्री बिरभद्र जंग गुल्म) बझाङको २२९ औं बार्षिकोत्सब विभिन्न कार्यक्रम गरी मनाइएको छ । शुक्रबार साझ आयोजित बार्षिकोत्सबको अबसरमा विभिन्न सैनिक कला कौशल प्रदर्शन गर्नुको साथै देशका विभिन्न भेगका सास्कृतिक प्रस्तुती पनि देखाइएको थियो । सैनिक मुख्यालयका अतिरिक्त देशका विभिन्न स्थानमा तैनाथ पृतना, बाहिनी, गण, गुल्म र एकाइमा समेत स्थापना

सुप प्रदेश खेलकुद परिषद SPA Student council cup मा साइमा इजुकेसन टिम फाइनलमा

कैलालीमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद SPA Student council cup मा साइमा इजुकेसन टिम फाइनलमा पुगेको छ । विभिन्न टिम संग प्रतिस्पर्धा गर्दै आज साइमा इजुकेसन टिम फाइनलमा पुगेको हो । खेल आज दिउँसो २:०० वजे Sai Maa Educations र KMC बिछ हुनेछ। आलोक साउँदआलोक जंग साउँद (भरत साउँद) यस कामना टेलिभिजन तथा कामना टेलिभिजनबाट सञ्चालित

क्यान्सर पीडित गोरख बोहरा लाइ गाउपालिका कर्माचारी बाट आर्थिक सहयोग

बझाङ जिल्लाको मस्टा गाउँपालिका वडा न १ का नेता एवम् समाजसेवी दिपक ब.रोकाया ले चलाएको क्यान्सर पिडित गोरख बोहरा बचाउ अभियान लाइ साथ दिदै सम्पुर्ण देश तथा बिदेश बाट थुप्रै आर्थिक सहयोग प्राप्त भएको छ । क्यान्सर पीडित बोहरा बचाउ अभियान लाई समर्थन गर्दै मस्टा गाउपालिका का ९ जना कर्मचारी हरुले आर्थिक सहयोग गरेको जानकारी

कैलालीको भजनीमा नेपाल रेडक्रस सोसाइटी भजनी उपशाखाको नवगठन सप्पन्न

कैलालीको भजनीमा नेपाल रेडक्रस सोसाइटी भजनी उपशाखाको सभापतिमा राम नारायण चौधरी निर्वाचित भएका छन् । आज सम्पन्न मतदानबाट चौधरी १९० मतसहित विजयी भएका हुन् । मतदान अधिकृत जगदिश पण्डितले दिएको जानकारी अनुसार प्रतिस्पर्धी नृपबहादुर बोगटीले ११३ मत पाएका थिए । कुल ५ सय ८९ मतदाता रहेकोमा ३सय ३२ मत खसेको थियो भने २९ मत बदर

दलित तथा एकल महिलाहरुलाई जिविकाेपार्जन सम्वन्धि २ दिने तालिम सम्पन्न

बझाङको छबिस पाथिभरा गाउँपालीकामा २ दिने तालिम सम्पन्न भएको छ । गाउँपालीकामा रहेका दलित तथा एकल महिलाहरुलाई जिविकाे पार्जन सम्वन्धि २ दिने तालिम सम्पन्न भएको हाे । गाउँपालीकाकाे आयाेजनामा सञ्चालन भएको दलित एकल महिलाहरुलाई जीवन निर्भाह गर्न सहज हाेस भन्ने उदश्यका साथ तालिमको आयाेजना गरिएको हाे । स्थानीयतहले समाजमा केही गर्न नसक्ने आर्थिक स्थिति कम्जोर

हात्तीको आक्रमणबाट घाईते ललु सार्कीको उपचारमा सहयोग गर्छौ बेलडाडी गाँउपालिका प्रमुख राना

कञ्चनपुुरको बेलडाँडी गाँउपालिका जनप्रतिनिधीले जंगली हात्तीको आक्रमणबाट घाईते भएकी महिला ललु सार्कीको अवस्था बारे जानकारी लिएका छन । शनिबार बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र राना, प्रवक्ता गज बहादुर विष्ट सहितका जनप्रतिनिधीले घाईते सार्कीको स्वास्थ्य अवस्था बारे जानकारी लिएका हुन । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचारार्थ घाईते सार्कीको स्वास्थ्य अवस्था बारे अस्पतालमै पुगेर बेलडाँडी गाउपालिका प्रमुख

बझाङ कारागारकाे निरिक्षणमा प्रमुख जिल्ला अधिकारी पाण्डेय

जिल्ला कारागार बझाङकाे प्रमुख जिल्ला अधिकारीद्वारा निरिक्षण गरिएको छ । आज विहान सदरमुकाम चैनपुरमा रहेको जिल्ला कारागारकाे प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयद्वारा निरक्षण तथा अनुगमन गरिएको हाे । प्रमुख जिल्ला अधिकारी जिल्लामा पुगेपछि विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयले के कसरी काम गरिरहनु भएको छन भन्ने विषयमा छड्के अनुगमन तथा निरिक्षण गरिरहनु भएको जिल्ला प्रशासन

कर्मचारी मिलन केन्द्र बझाङद्वारा सिडियाे पाण्डेयलाई स्वागत

कर्मचारी मिलन केन्द्र बझाङद्वारा सिडियाे पाण्डेयलाई स्वागत गरिएको छ । आज जिल्ला प्रशासन कार्यालयमा आयाेजना गरि एक कार्यक्रमका विच मिलन केन्द्र बझाङले जिल्लामा आउनु भएका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलाई स्वागत गरिएको हाे । जिल्ला प्रशासनकाे सभाहलमा आयाेजित एक कार्यक्रममा मिलन केन्द्रका अध्यक्ष शान्ती कुमारी अवस्थीकाे अध्यक्षतामा मिलन केन्द्रका सबै पदाधिकारीहरुले स्वागत गर्नु भएको थियाे
Facebook700
Follow by Email20
Twitter240