सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी अशोक सिंहले जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र कैलालीको निरीक्षण गरेका छन् । डिआईजी सिंहले गड्डाचौकि नाका र गौरीफन्टा नाकाको समेत अनुगमन गरेका छन यस्को साथै शुक्लाफाटाराष्ट्रिय निकुञ्ज बाट हुने अवैध धन्दाहरुलाई निष्क्रिय पार्न प्रहरी लाई अलट गरेको छ । डिआईजी सिंहले प्रहरी कार्यालयको आन्तरिक तथा बाह्य निरीक्षण गरेका हुन् ।प्रहरी
भजनी नपा का मेयर द्वारा भजनी ट्राफिक पाेष्टलाई पा्राेजेक्टर र ल्यापटाेप हस्तान्तरण हस्तान्तर गर्नु भयकाे छ । कैलालीको भजनी नगरपालिकाले आज भजनी ट्राफिक प्रहरी पोस्टलाइ घटनालाई सहयोग पुर्याउन ल्यापटप र प्रोजेक्टर हस्तान्तरण गरेको छ । प्रहरी संगठनलाइ सहयोग पु-याउन नगरपालिकाले प्रहरीलाई ल्यापटप र प्रोजेक्टर प्रदान गरेको हो । नगर प्रमुख, उपप्रमुख तथा पालिकाका अन्य कर्मचारीहरु
मकर सङ्क्रान्तिका अवसरमा सुदूरपश्चिमको मुख्य तीर्थस्थल गोदावरी धाममा स्नान गर्नेको भीड लागेको छ । कैलालीको गोदावरी नगरपालिका–४ स्थित उक्त धाममा गएरातिदेखि नै हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजन स्नान गर्न पुगेका हुन् । स्नानका लागि कुण्ड बनाइएको छ । उक्त धाममा आजैदेखि बाह्रराशि दर्शन मकरमेला पनि सुरु भएको छ । मकर सङ्क्रान्तिका दिन गोदावरी नदीमा स्नान गरेमा
आज सिपि अस्पताल को बिषेशज्ञ डाक्टर सहित को टोलि ले कैलाली जिल्लाको कैलारी गाउँपालिका को नागेश पशुपति शिक्षा मन्दिर पवेरा मा १ दिने निशुल्क स्वास्थ शिबिर सम्पन्न गरेको छ । उक्त शिबिर मा ६५० जना भन्दा बढि बिरामि ले निशुल्क चेकजाँच , भिडियो x-ray सेवा तथा औषधि बितरण गरिएको सिपि अस्पताल प्रशासन प्रमुख बिकाश मौनि
कैलालीको भजनी नगरपालिका मा उत्पादक किसानहरूलाई जीविकोपार्जनका लागी कृषि सामाग्री वितरण गरीएको छ । दिगो विकास समाज भजनी र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल को साझा मा संचलित साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाले उनीहरूलाई सामाग्री हस्तान्तरण गरिएको हो । आज एक कार्यक्रमका बिच दिगो विकास समाज भजनीका अध्यक्ष राम बाहादुर सुनार ,भजनी नगरपालिका कृषि
सेती प्रादेशिक अस्पतालमा सीटीस्क्यान उपकरणको उद्घाटन गरिएको छ। सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सीटीस्क्यान उपकरणको उद्घाटन गरेका हुन्। सुदूरपश्चिमको सबैभन्दा ठुलो अस्पतालमा स्थापनाको ८२ वर्षपछि सीटीस्क्यान सेवा सञ्चालनमा ल्याइएको हो। सेती प्रादेशिक अस्पताल,कैलाली अस्पतालका रुपमा १९९७ सालदेखि सुरु भएको थियो। आइतवार बिहान सीटीस्क्यान उपकरणको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले आफ्नो पालामा प्रदेशको स्वास्थ्य क्षेत्रमा धेरै काम भएको
धनगढी: सैनिक कल्याणकारी निर्देशनालयले सैनिक अस्पतालहरूका लागि आवश्यक जनशक्ति करार सेवामार्फत पूर्ति गर्न कर्मचारी माग गरेको छ। आवश्यक योग्यता पुगेका इच्छुक नेपालीलाई १५ दिनभित्र सम्बन्धित सैनिक अस्पतालमा दरखास्त फारम भर्न निर्देशनालयले एक सूचना प्रकाशित गर्दै आव्हान गरेको हो। वीरेन्द्र अस्पताल छाउनी, सैनिक अस्पताल इटहरी, सैनिक अस्पताल पोखरा, सैनिक अस्पताल नेपालगञ्ज, फिल्ड अस्पताल बर्दिवास र फिल्ड
कैलालीमा देहव्यापारका कारण एक जनाको ज्यान गएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ को बादी बस्तीमा खुल्लेया भइरहेको देहव्यापारले स्थानीय लालबहादुर बोहराको ज्यान गएको हो । देहव्यापारमा आएका भारतीय ग्राहकले आइतबार राती उनलाई निर्घात कुटपिट गरेका थिए । स्थानीय व्यापारी समेत रहेका बोहराको आफ्नो पसल अघि भारतीय नम्बर प्लेटको कार पार्किङ गर्न थाले
धनगढी उप–महानगरपालिकाले मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान गर्ने भएको छ। बुधवार मध्यान्ह १२ः०० बजे नगर सभाहलमा “सम्मान तथा धन्यबाद कार्यक्रम” को आयोजना गरेको उप–महानगरपालिकाले जनाएको छ। विज्ञापन सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरु सहित पदाधिकारीहरुको सम्मानमा उप–महानगरपालिकाले कार्यक्रमको आयोजना गरेको धनगढी उप–महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ बताए। बचन राज जोशीबचन राज जोशी यस कामना
२७ मंसिर, धनगढी । धनगढीमा केही दिन यता नगर प्रहरीहरुले अभद्र व्यवहार प्रर्दशन गर्न थालेको गुनासो बढेको छ । बजार अनुगमन तथा सडक संरचना खाली गराउने क्रममा स्थानीय नागरिकहरुमाथि अभद्र व्यवहार गर्न थालेको गुनासो बढेको हो । मंगलबार मात्रै धनगढी चौराहस्थित सब्जी मण्डीमा प्लास्टिक प्रयोगको विषयलाई लिएर नगर प्रहरीले स्थानीय व्यापारीमाथि दुव्यर्वहार गरेका छन् ।