कैलालीको भजनी नगरपालिकाद्वारा ट्राफिक पोस्टलाइ ल्यापटप र प्रोजेक्टर हस्तान्तरण

भजनी नपा का मेयर द्वारा भजनी ट्राफिक पाेष्टलाई पा्राेजेक्टर र ल्यापटाेप हस्तान्तरण हस्तान्तर गर्नु भयकाे छ ।

कैलालीको भजनी नगरपालिकाले आज भजनी ट्राफिक प्रहरी पोस्टलाइ घटनालाई सहयोग पुर्‍याउन ल्यापटप र प्रोजेक्टर हस्तान्तरण गरेको छ ।

प्रहरी संगठनलाइ सहयोग पु-याउन नगरपालिकाले प्रहरीलाई ल्यापटप र प्रोजेक्टर प्रदान गरेको हो ।

नगर प्रमुख, उपप्रमुख तथा पालिकाका अन्य कर्मचारीहरु स्वयं उपस्तिथि भई आज ल्यापटप र प्रोजेक्टर हस्तान्तरण गरेका हुन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240