कैलाली धनगढी उपमहानगरले मुख्यमन्त्री र मन्त्रीलाई सम्मान गर्ने

धनगढी उप–महानगरपालिकाले मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान गर्ने भएको छ। बुधवार मध्यान्ह १२ः०० बजे नगर सभाहलमा “सम्मान तथा धन्यबाद कार्यक्रम” को आयोजना गरेको उप–महानगरपालिकाले जनाएको छ।

विज्ञापन

Generator

सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरु सहित पदाधिकारीहरुको सम्मानमा उप–महानगरपालिकाले कार्यक्रमको आयोजना गरेको धनगढी उप–महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ बताए।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240