धनगढी : नेकपा एमाले कैलाली क्षेत्र नम्बर ५ प्रदेशसभा क ले उमेदवार सिफारिश गरेको छ । क बाट सिफारिशमा परेका छन् युवा तथा बौद्धिक नेता बिष्णु कुमार चन्द । चन्दलाइ आज बसेको क्षेत्रिय कमिटिको बैठकले प्रदेशसभाका लागी सिफारिश गरेको हो । करिब एक दशक अघि देखि अनेरास्ववियुुबाट उनी नेकपा एमालेको राजनीतिमा प्रवेश गरेका हुन् ।
धनगढी : नेकपा एमाले कैलाली क्षेत्र नम्बर ५ प्रदेशसभा ख ले उमेदवार सिफारिश गरेको छ । ख बाट सिफारिशमा परेका छन् युवा तथा बौद्धिक नेता बिनय शाह । राष्टिय युवा संघका सुदूरपश्चिम संयोजक तथा एमाले कैलाली जिल्ला कमिटि सदस्य समेत रहेका शाहलाई आज बसेको क्षेत्रिय कमिटि बैठकले प्रदेशसभाका लागी सिफारिश गरेको हो । २०६२ सालमा
बझाङ : जिल्लाको जयपृथ्वी नगरपालिका ८ खाराबगरमा रहेको बारिल झरना यतिखेर ओझेलमा पर्दै गएको छ । कुनै पनि निकायद्बारा झरनाको संरक्षण र सम्वर्द्धन हुन नसकेपछि बारिल झरना ओझेलमा पर्दै गएको हो। प्राकृतिकरूपमा निकै सौन्दर्य बोकेको बारिल झरना संरक्षणका लागि पर्खाइमा रहेको छ । पर्यटकीय सम्भावना बोकेको यो झरना सदरमुकाम बाट झण्डै पाँच किलोमीटरको दुरिमा मात्र
बझाङको जयपृथ्वी नगरपालिका चैनपुरमा रहेको एकमात्र सामुदायिक विद्यालय जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालयमा पर्दछ । यो स्कुलमा भर्ना हुनका लागि जिल्लाका विभिन्न स्थानहरुबाट आएका विद्यार्थीहरु बिच प्रतिस्पर्धा नै हुने गर्दछ तर विडम्बना जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा स्थापित बाल मन्दिरका भौतिक संरचना निकै जिर्ण अवस्थामा छन् । यतिमात्र होइन अत्याधिक चापका कारण तिनै जिर्ण संरचना समेत
जिल्लाको जयपृथ्वी नगरपालिका र सुर्मा गाउँपालिका जोड्ने प्रमुख पर्यटकिय सडक विगत २ वर्ष देखि अलपत्र अवस्थामा छ तर ठेकेदार भने झन्डै आधा भन्दा बढी रकम लिएर सम्पर्क बिहिन भएका छन् । झण्डै पाँछ वर्ष अघि ट्र्याक खोलिएको चैनपुर दमदुर कुचा सुर्मा सडक खण्डको स्तरोन्नतिका लागि पुर्वाधार विकास कार्यालय बझाङ र CAB कन्स्ट्रक्सन बिच २०७७ पौष
नेकपा एमाले केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सह–इन्चार्ज ऐन महरले ब्लड क्यान्सरले काठमाण्डौको सिभिल अस्पतालको मिन भवनमा छटपटाइरहेका बझाङ जयपृथ्वी नगरपालिका १ कैलासका ३५ बर्षिया चक्र बहादुर शाहीको स्वास्थ्य लाभको कामना गरेका छन् । मंगलबार दिउसो सिभिल अस्पताल पुगेर नेता महरले शाहीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर स्वास्थ्य लाभको कामना गरेको शाहीका आफ्न्तले बताएका छन् ।
धनगढीका मुख्य सडकको दायाँबायाँमा सडक अधिकार क्षेत्रभित्र पर्ने संरचना हटाउन धनगढी उपमहानगरले निर्देशन दिएको छ। सोमबार धनगढी उपमहानगरपालिकाले एक सुचना जारी गर्दै धनगढी उपमहानगरपालिका वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन जनाएको छ। धनगढी उपमहानगरपालिकाले घर धनिलाई पत्राचारमा उल्लेख छ ‘सडकको बिस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार भइरहेको र
प्राज्ञिक विद्यार्थी परिषद् नेपालले जयपृथ्वी नगरपालिका- ३ पडेस स्थित पाण्डु माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । नेपाल भारतको सहयोगमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वारा बिहिवार विद्यालयको प्राङ्गणमा एक समारोहको आयोजना गरी परिषद्को सेवाकार्य अन्तर्गत पाण्डु माविमा कक्षा ११ र १२ मा अध्ययनरत ६२ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो । कार्यक्रममा विद्यार्थी परिषद्का
पुर्व प्रधानमन्त्री केपि शर्मा ओलि प्रधानमन्त्री हुँदा केही वर्ष पहिले नेपालमा तुइनको पुर्ण रुपमा विस्थापित गर्छु भन्ने प्रण गरे । उतिबेला धेरैले उहाँलाई हाँसोको पात्र बनाए केपी ओलीको सपना अहिले आएर पूरा भएको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ । तुईन लगभग सरकारी तथ्याङ्क अनुसार नेपालभर १४३ वटा तुईन पहिचान भएका मध्ये बैतडीको पञ्चेश्वरघाटमा रहेको एउटा
जयपृथ्वी बहादुर सिंहले लेखेको ‘अक्षराङ्क शिक्षा’ नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ । उनैले लेखेको ‘प्राकृतव्याकरण’ नामक अर्को पुस्तक पनि गोरखापत्र छापाखानाबाट वि.सं. १९६९ प्रकाशित भएको थियो । जयपृथ्वीबहादुर सिंहले लेखेका नेपाली भाषाको पुस्तक ‘अक्षराङ्क’मा देवनागरी लिपिका साँवाअक्षर, गणितका साधारण हिसाब समावेश गरिएका छन् । वि. स. २०७९ असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले