२०७९ भाद्र ९, बिहीबार ०६:१२
सपना पूरा गरेर देखाए केपि ओलिले, नेपालमा तुईन पुर्ण रुपमा बिस्थापित
पुर्व प्रधानमन्त्री केपि शर्मा ओलि प्रधानमन्त्री हुँदा केही वर्ष पहिले नेपालमा तुइनको पुर्ण रुपमा विस्थापित गर्छु भन्ने प्रण गरे । उतिबेला धेरैले उहाँलाई हाँसोको पात्र बनाए केपी ओलीको सपना अहिले आएर पूरा भएको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।

तुईन लगभग सरकारी तथ्याङ्क अनुसार नेपालभर १४३ वटा तुईन पहिचान भएका मध्ये बैतडीको पञ्चेश्वरघाटमा रहेको एउटा तुईनबाहेक अरु सबै विस्थापित गरि झोलुङ्गे पुल हालिएको छ । पुर्वाधार विभागले कहिँ कतै तुईन भेटिएमा सरकारको स्थानिय पूर्वाधार विभागमा जानकारी गराउन समेत सबैमा अनुरोध गरेको छ ।

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
