जिल्लाकाे सदरमुकाम चैनपुरमा हाेटल ड्रिम हाउसकाे उद्घघाटन भएको छ । आज जिल्लाकाे सदरमुकाम चैनपुरमा अवस्थीत हुलाक कार्यालय नजिकै हाेटलकाे उद्घघाटन गरेको हाे । हाेटल दिपक राेकायाकि ७० बर्षिय ममतामयी आमा जुनकला देवि राेकाया बाट रिवन काटेर उद्घाटन गरिएको थियाे भने नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा नेता ऐन महरले शब्द बाचन गर्नु भएको हाे ।हाेटल
कैलालीमा “फार्मेसी युनाइटेड याक्सन फर अ हेल्थीयर वल्र्ड” भन्ने नाराका साथ फार्मोसी दिवस २०२२ मनाईएको छ । शनिवार धनगढीमा नेपाल फार्मेसी संघ र राष्ट्रिय फार्मेसी संघ सुदूरपश्चिम प्रदेश समितीको संयुक्त आयोजनामा दिवस धुमधाम का साथ मनाईएको हो ।कार्यक्रमको प्रमुख अतिथी रहनु भएका स्वास्थ निर्देशनालय डोटी का निर्देशक डा जगदिश जोशीले फामेर्सी दिवसको अवसरमा सम्पूर्ण फार्मासिस्टहरु
सत्य सूचना आम नागरिककाको अधिकार हो । सूचना नागरिकका लागि गाँस बास र कपास जस्तै भैसकेको छ । सूचना विना मान्छे अन्धो हुन्छ तर सत्य सूचना प्रवाह भएनभने त्यसबाट समाजमा गम्भीर समस्याहरु पनि आइपर्छन । अहिले नेपाली समाज पुरै सामाजिक सञ्जालको माध्यामबाट सूचना आदान प्रदान गर्ने तहमा पुगेका छन् । आम नागरिकका लागि नेपालमा समाजिक
बझाङको साइपाल गाउँपालिकामा अस्पताल भवनको शिलान्यास गरिएको छ । गाउँपालिकाको वडा नं. ३ काँडाको लासीमा एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष मानबहादुर बोहराले भवनको शिलान्यास गरेका छन् । जिल्लाको दुर्गम स्थानीय तहको रुपमा चिनिदै आएको साइपाल गाउँपालिकामा संघीयताको कारणले मुहार फेरेको गाउँपालिका अध्यक्ष बोहराले बताए । अस्पताल निर्माण सम्पन्न भएपछि स्थानीयले आधारभूत स्वास्थ्य सेवाको लागि पैदल हिँडेर
बझाङमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको जयपृथ्वी नगरपालिका ७ स्थित पानीकाफल सामुदायिक बन क्षेत्रमा एक पुरुषको शव फेला परेको हो। हाल नाम, थर, वतन नखुलेका पुरूष व्यक्ति विहिबार दिउँसो मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। बचन राज जोशीबचन राज जोशी यस कामना
बझाङ – नेपाली कांग्रेस जिल्ला कार्य समिति बझाङले प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग मात्र गठबन्धन गर्ने बताएको छ । विज्ञपति जारी गर्दै जिल्ला सभापति बोहराले “एकीकृत समाजवादीका जनप्रतिनिधि साथिहरुले हाम्रो इमान्दारीलाई कमजोरि ठानेको” स्पष्ट पारेका छन् । सोमवार पार्टी जिल्ला सभापति खडकबहादुर बोहराले विज्ञप्तिमा जारी गर्दै सो कुरा जानकारी दिएका हुन्
बझाङ : संविधान दिवसको अवसरमा जयपृथ्वी नगरपालिकाले जिल्ला सदरमुकाम चैनपुर बजारमा बृहत सरसफाई कार्यक्रम गरिएको छ । उक्त सरसफाइ अभियानमा नगरपालिका मेयर चेतराज बजाल आफैं बजार सरसफाइमा निस्किएका छन् । सोमबार जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजाल, उपमेयर रतन बहादुर सिंह, वडाअध्यक्षहरु, सुरक्षा निकायका प्रमुख, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, कर्मचारी, नगरप्रहरी, सञ्चारकर्मी लगायत संयुक्त टोलिको
नेपाल प्रहरीले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ। प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार १ लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो। इच्छुक नेपाली नागरिकले भदौ ३० गतेदेखि
बझाङको सदरमुकाम संग जोडिएको मष्टा गाउँपालिकाको बाटो अबरुद्ध हुँदा स्थानियले निकै समस्या भोग्नु परेको छ । बाटो अवरुद्ध हुँदा यातायात चल्ने त परको कुरा बिरामी पर्दा बिरामिलाइ अस्पताल सम्म लिने बाटो छैन । “कोहि बिरामी हुँदा बाटोमै मर्छन् कि भन्ने चिन्ता हुन्छ, अस्पतालसम्म पुगाउन नै पाँच घन्टा लाग्छ” एक स्थानीय ले बताए । मष्टा गाउँ
आजदेखी सोह्र श्राद्ध सुरु भयो । सामान्य अर्थमा श्राद्घ भनेको श्रद्धाको विषय हो, आदरको विषय हो । जसलाई आफ्ना पितृहरु प्रती श्रद्धा (आदर) छ उसले श्राद्ध गर्दछ । जसलाइ आफ्ना पितृहरु प्रती श्रद्धा छैन उसले श्राद्ध गर्नु र नगर्नुको कुनै औचित्य छैन । श्राद्घ भनेको केही पाउनको निम्ति गरिने होइन । श्राद्घ भनेको प्राप्ती को