Author: बचन राज जोशी

पुर्ख्यौली सम्पत्तिबाट केही अंश पाएपछि मैले सानो घर बनाएँः प्रचण्ड

चितवनः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो जीवनकालमा लामो समय क्रान्ति, शान्ति र संविधानमा व्यतीत गरेको भन्दै अबको जीवन देशलाई आर्थिक क्रान्तिमा लगाउने प्रतिबद्धता व्यक्त गरेका छन्। विज्ञापन आइतबार चितवनको लम्जुङचोकमा सरस्वती युवा क्लबले आयोजना गरेको बृहत इन्द्रेणी सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको आवश्यकता आर्थिक विकास र समृद्धि भएको भन्दै देशमा आर्थिक

बझाङको बित्थडमा अबैध उम्रेका गाँजाका बोटहरु जिल्ला प्रहरीद्वारा नष्ट ।

बझाङमा अबैध उम्रेका गाँजाका बोटहरु नष्ट गरिएका छन् । जिल्लाको बित्थड्चिर गाउँपालिकाका विभिन्न स्थानहरूमा अबैध उम्रीएका गाँजाका बोटहरु जिल्ला प्रहरी कार्यालय बझाङद्वारा नष्ट गरिएका हुन् । बचन राज जोशीबचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ । सम्पर्क नम्बर – ९८५८४८८०२४

बझाङको बुंगलमा अबैध उम्रेका गाँजाका बोटहरु जिल्ला प्रहरीद्वारा नष्ट ।

बझाङमा अबैध उम्रेका गाँजाका बोटहरु नष्ट गरिएका छन् । जिल्लाको बुंगल नगरपालिकाका विभिन्न स्थानहरूमा अबैध उम्रीएका गाँजाका बोटहरु जिल्ला प्रहरी कार्यालय बझाङद्वारा नष्ट गरिएका हुन् । बचन राज जोशीबचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ । सम्पर्क नम्बर – ९८५८४८८०२४

बझाङको केदारस्युँ गाउँपालिकामा मतदानस्थल थप

बझाङको केदारस्युँ गाउँपालिकामा मतदानस्थल थप भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिकामा मतदानस्थल थप भएको हो । केदारस्यूँ गाउँपालिका वार्ड नम्बर ४ मा मतदान केन्द्र विभाजन गरिएको छ। जगन्नाथ माविको मतदान केन्द्र विभाजन गरेर नयाँ मतदानस्थल शिक्षोदय मावि बागथलामा तोकिएको जिल्ला निर्वाचन अधिकृत विमलप्रसाद गौतमले जानकारी दिए ।रासस बचन राज जोशीबचन राज जोशी यस कामना टेलिभिजन

राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम मार्फत दुर्गाथली गाउँपालिकामा झन्डै डेढ करोड बढि रकम ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत बझाङको एक पालिकालाइ १ करोड ७८लाख रुपयाँ परेको छ । जिल्लाको दुर्गाथली गाउँपालिकाका विभिन्न विद्यालयलाइ सो रकम परेको हो । गाउँंपालिका अध्यक्षको अथक प्रयास र सफलताले परेको सो रकम निम्न विद्यालयमा निम्न रकम परेको छ । १) सुर्यदय मा वि चुवावन-४ कोठे भवन =५५लाख२) चौधारी मा वि जुजी -४ कोठे भवन

बझाङमा बाढीपहिरो पीडितले अझै पाएनन् राहत, प्रधानमन्त्रीको आश्वासन बोलिमै सिमित

गतवर्ष आएको बेमौसमी बाढीपहिरोले ठूलो मानवीय र भौतिक क्षति भएपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसहितको टोली प्रभावित क्षेत्रको अनुगमनका लागि सुदूरपश्चिम गए । टोलीले डोटी, बझाङ, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा प्रभावितको अवस्थाबारे जानकारी लिए। प्रधानमन्त्री देउवाले प्रभावित क्षेत्रमा पुगे पनि आफ्ना समस्या नसुनेको उतिबेला नै पीडितहरुको

बझाङको खप्तडछान्ना गाउँपालिकामा जिप लाईन सन्चालनमा आउँदै

बझाङको खप्तडछान्ना गाउँपालिकामा जिप लाईन सन्चालनमा आउने भएको छ । खप्तडछान्ना गाउँपालिका वडा ४ घाटखोला देखी पसलबगर सम्म दशैं पछि जिप लाईन सञ्चालनमा ल्याउने सञ्चालक अरुण रोकायाले बताएका छन्। सानो छंँदा पहाडमा तुईनदेखि वारपार गर्ने विधिलाई खेलकै माध्यम बनाई विकास गर्नु प्रशंसनीय भएको रोकायाले बताए । हिलपार्क हरियाली र आनन्द प्राप्त हुने शान्त स्थान भएकाले

बझाङको छबिसपाथिभरा गाउँपालिकामा मतदान केन्द्र थप

बझाङको छबिसपाथिभरा गाउँपालिकामा मतदानस्थल थप भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिकामा मतदानस्थल थप भएको हो । छबिसपाथिभेरा गाउँपालिका– ५ मा रहेको शान्ति माविको मतदान केन्द्रलाई विभाजन गरेर चन्द्रोदय मावि खतेडामा (नयाँ मतदान केन्द्र) थप गरिएको जिल्ला निर्वाचन अधिकृत विमलप्रसाद गौतमले जानकारी दिए । बचन राज जोशीबचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट

उत्कृष्ट काम गर्दै बझाङ जयपृथ्वी नगरपालिका, सडक बनाउ डोजर खरिद ।

बझाङको जयपृथ्वी नगरपालिकाले नयाँ डोजर खरिद गरेको छ। नगरपालिकाभित्र भौतिक पूर्वाधार निर्माण तथा सडक निर्माण गर्न डोजर खरिद गरिएको हो।  विज्ञापन नगरपालिका भित्रका अवरुद्ध सडक खुलाउन तथा नयाँ सडक निर्माणका लागि सहज हुने जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज वजालले बताए। उनले भने, “यसभन्दा अगाढी नगरपालिका भित्रका सडक निर्माण तथा मर्मत गर्नको लागि महँगो भाडा तिरेर

सुदूरपश्चिमकै पवित्र स्थल “सुर्मा ताल” संरक्षणको अभावमा

नेपाल प्राकृतिक सौन्दर्यको अनुपम उपहार हो । प्राकृतिक रूपमा नेपालमा धेरै महत्वपूर्ण स्थानहरू रहेका छन् । हिमाली क्षेत्र, पहाडी क्षेत्र र तपाई क्षेत्रमा प्राकृतिक रूपमा धेरै सम्पदाहरू रहेका छन् ।सबै क्षेत्रलाई पर्यटन समेट्न सक्ने हो भने वार्षिक लाखौं पर्यटक भित्र्याएर अर्बौं विदेशी मुद्रा सजिलै आर्जन गर्न सकिन्छ । अहिले पनि नेपालमा केही हिमाली क्षेत्र र
Facebook700
Follow by Email20
Twitter240