२०७९ आश्विन १०, सोमबार १२:०४
बझाङको बुंगलमा अबैध उम्रेका गाँजाका बोटहरु जिल्ला प्रहरीद्वारा नष्ट ।
बझाङमा अबैध उम्रेका गाँजाका बोटहरु नष्ट गरिएका छन् ।

जिल्लाको बुंगल नगरपालिकाका विभिन्न स्थानहरूमा अबैध उम्रीएका गाँजाका बोटहरु जिल्ला प्रहरी कार्यालय बझाङद्वारा नष्ट गरिएका हुन् ।


बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
