Author: बचन राज जोशी

धनगढीमा शंकास्पद वस्तु फेला, बम भएको आशंका ।

कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला परेका छन् ।गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु

निहारिका राजपुत बाँच्नु हुँदैन थियो,मर्नुपर्थ्यो – भेषराज बुढाथोकी !

सबभन्दा पहिला त निहारिका जन्मनु नै हुँदैन थियो ! किनकी उनी छोरी हुन् , त्यसै माथि मधेसकी छोरी , जन्मिनु त पापै हो ठान्छन् । दाईजोको नाउँमा माईती पक्ष , घरखेत बचेर रोडपति हुन्छन् । उनी भ्रुण हत्यामै मर्नु पर्थ्यो तर अफसोस् बाँचिन् । जानीजानी होस् वा संयोगबस होस् निहारिका जन्मिइन् । जन्मेपछि उनी ५

के हो रक्षा बन्धन तथा जनैपूणिर्मा ? यसको महत्त्व के छ ?

येन बद्धो बली राजा दानवेन्द्रो महाबलः।तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल।’ अर्थात् ‘जुन रक्षासूत्र या रक्षाबन्धन (काँचो धागो) ले दैत्यराज बलीलाई बाँधिएको थियो, म तिमीलाई त्यही धागोले बाँध्दै छु, यो रक्षाबन्धनले तिम्रो सदैव रक्षा गर्नेछ।’ देवता र दानवहरूको युद्धमा जब दानवहरू शक्तिशाली देखिए, तब स्वर्गका राजा इन्द्र डराएर देवगुरु बृहस्पतिकहाँ पुगे र वृत्तान्त

नागरिकता विधेयक, एमसीसी र एसपीपी विरुद्ध नेकपा बहुमत सहित ६ दलद्वारा धनगढीमा विरोध प्रदर्शन

कैलाली । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा नेकपा बहुमत सहितका छ दलले विरोध प्रदर्शन गरेका छन् ।बिहीबार नेकपा बहुमत कैलाली, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल महाअधिवेशन आयोजक समिति लगायतका ६ वटा दलले नागरिकता विधेयक, एमसीसी र एसपीपी खारेजीको माग राख्दै प्रदर्शन गरेका हुन् । र्‍याली धनगढीको ट्राफिक चौराहा बाट सुरु भई पार्क मोडमा पुगेर कोण

प्रत्यक्ष चुनावी मैदानमा जाँदै, एमालेका युवानेताहरू

काठमाडौं । ठाकुर गैरे र यज्ञराज सुनुवार २०६३ सालमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षका प्रतिस्पर्धी थिए । राष्ट्रिय सम्मेलनले गैरेलाई अध्यक्ष चुन्यो, पराजित भएका सुनुवार काठमाडौंबाट झोला बोकेर जन्मथलो ओखलढुंगा फर्किए ।लगत्तै भएको २०६४ सालको पहिलो संविधानसभामा एमालेबाट उम्मेदवार बनेका सुनुवार थोरै मतले पराजित भए पनि त्यसपछिका दुइटा चुनावमा सानदार मतसहित संसद र संविधानसभामा

नेकपा(बहुमत) निकट अखिल क्रान्तिकारी कैलालीले प्रज्वल संगठन सुदृढीकरण अभियानको उद्घाटन गरेको छ ।

नेकपा(बहुमत) निकट अखिल क्रान्तिकारी कैलालीले प्रज्वल संगठन सुदृढीकरण अभियानको उद्घाटन गरेको छ । धर्मेन्द्र बास्तोला ‘कञ्चन’ निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) कैलालीले प्रज्वल संगठन सुदृढीकरण अभियानको थालनी गरेको छ । आईतबार कैलालीको धनगढी स्थित कैलाली बहुमुखी क्याम्पस बाट उक्त अभियान उद्घाटन गरेको छ । उद्घाटन कार्यक्रममा बोल्दै संगठनका फेक्सन ईन्चार्ज क. रमेश साउदले विप्लवहरुले महान

एमाले निकट कार्यकर्ता बुच्चा हतियार भए- लेखराज भट्ट ।

नेकपा एमालेका सचिव लेखराज भट्टले कार्यकर्ताका लागि राजनीतिक प्रशिक्षण आवश्यक रहेको बताएका छन्। शनिबार अत्तरियामा एमाले गोदावरी नगर कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अहिले पार्टीभित्र प्रशिक्षण नहुँदा कार्यकर्ता धार नभएका हतियारजस्तै बनेको बताए। उनले भने ‘कार्यकर्ता, नेता चेतनासहित तिखो हुनुपर्छ। हामीले हतियारमा धार किन लगाउछौं ? किन भने त्यो

कैलालीमा विप्लव नेकपाका नगर सदस्य चौधरीको नेतृत्वमा १५ जना नेकपा (बहुमत)मा प्रवेश

कैलालीमा विप्लव नेतृत्वको नेकपा परित्याग गरी नेकपा (बहुमत)मा प्रवेश गरेका छन् । कैलालीकाे घोडाघोडी नगर समितिकाे वडा समिति विस्तार अभियानमा नगर समिति सदस्य तेज चौधरीको नेतृत्वमा १५ जना नेकपा (बहुमत) मा प्रवेश गरेका हुन् ।प्रवेश गर्नेहरूमा सोमनाथ कठरिया, प्रवेश कठरिया, सम्भु शाह, जानकी देवी कठरिया, पुनम कठरिया, ज्ञानु चौधरी, जिवन भट्ट, मिना कठरिया, अनुपा चौधरी,

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालद्वारा स्थायी दरबन्दी सिर्जना गर्न माग

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालद्वारा स्थायी दरबन्दी सिर्जना गर्न माग राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले स्वास्थ्य क्षेत्रमा देखिएका विभिन्न बेथितिप्रति ध्यानाकर्षण भएको जनाउँदै स्थायी दरबन्दी सिर्जना गर्न माग गरेको छ । महासंघका पदािधिकारीहरुले स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई भेटेर १२ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् । स्वास्थ्य सेवालाइ अझै व्यवस्थित, गुणस्तरीय, सहज र पहँचयोग्य बनाउन आधारभूत स्वस्थ्य सेवा

सिटिजन लाइफ इन्स्योरेन्स बौनिया शाखा द्वारा मृत्यु दाबी रकम हस्तान्तरण

सिटिजन लाइफले आज बीमितको घरैमा पुगेर २ लाख २५ हजार २०० सय रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीको बौनिया शाखा कार्यालयले कैलाली जिल्लाको जोशिपुर गाउँपालिका वडा नं १ जोशिपुर निवासी स्व। वीर बाहादुर गडसिलाको श्रीमती सानु देवी कठायत लाई मृत्यु दावी भुक्तानी बापतको चेक रकम हस्तान्तरण गरेको छ ।स्व। गडसिला २०७६साल जेठ २३
Facebook700
Follow by Email20
Twitter240