७ निर्माण कम्पनीलाई सार्वजनिक खरिद कार्यालयले कालोसूचीमा राख्दै (नामावली सहित)

सार्वजनिक खरिद अनुगमन कार्यालयले ७ वटा निर्माण कम्पनीसँगका ठेक्का तोड्ने र उनीहरुलाई कालोसूचीमा राख्‍ने तयारी गरेको छ। कार्यालयले मंगलबार सूचना जारी गर्दै निर्माण व्यवसायीहरुसँग ठेक्का नतोड्ने कारण भए लिखित स्पष्टीकरण पेस गर्न ७ दिनको समय दिएको छ। कार्यालयका अनुसार यसअघि ३० दिनको समय दिँदा पनि कम्पनीहरु सम्पर्कमा नआएपछि अन्तिम मौका दिइएको हो। विभिन्न प्रकारका निर्माण

बाजुराको मैला केन्द्रबिन्दु बनाएर सुदूरपश्चिममा भुकम्प

मंगलबार दिउँसो बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मैला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो।  भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा समेत महशुस गरिएको छ। भूकम्पको धक्का भारतीय राजधानी नयाँदिल्लीसम्म महशुस भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।  भूकम्पका कारण भएको

तस्करहरु बाट लालझाडी वनको ठुलो परिमाणमा काठ बरामद

कञ्चनपुर जिल्लाको लालझाडीका वनबाट काठ चोरी तस्करी बढिरहेको छ । विगतका बर्षहरु जस्तै यस बर्षपनि लालझाडीका वनबाट काठ चोरी तस्करी बढिरहेको हो । तस्करी समुहमाथि वनबाट प्रभावकारी एक्सन हुन नसक्दा काठ तस्कर समुहले लालझाडीलाई चुङगोलमै राखेका छन । लालझाडीका सामुदायिक वन एव संरक्षित वन क्षेत्रबाट दैनिक रुख कटानी गरेर तस्कर समुहले स्थानीय सःमिल उद्योगमा बिक्रि

सुदूरपश्चिममा बझाङ, बाजुरा लगायतका जिल्लाहरूमा हिमपात सुरु

सुदूरपश्चिमका जिल्लाहरुमा गए रातिदेखि वर्षा संगै हिमपात सुरु भएको छ । विगत वर्षमा मंसिर र पुसमा नै हिउँ फाल्ने गरेपनी यसपाली भने बिगतको भन्दा अलि ढिला हिउँ परेको हो । हिमपात हुँदा हिमाली भेगका वस्तिका स्थानियको जनजीवन कष्टकर बनेको छ । बझाङको साइपाल गाउँपालिका, तलकोट गाउँपालिका बाजुराको गौमुल गाउँपालिका, बडिमालिका नगरपालिका तथा बैतडी, डडेल्धुरा ,दार्चुला,

कैलालीका तीन पालिकामा दादुरा संक्रमण

कैलालीमा तीन स्थानीय तहमा दादुराका बिरामी फेला परेका छन्। जिल्लाको धनगढी, गोदावरी र गौरीगङ्गामा दादुरा संक्रमित बिरामी फेला परेका हुन्। समुदायमा दादुराका नयाँ संक्रमित देखा परेपछि दादुरा अन्यत्र पनि फैलने सक्ने खतारा बढेको छ। जिल्लाको तीन ठाउँमा देखिएको संक्रमण अन्यत्र नफैलियोस् भनेर प्रभावित क्षेत्रमा सघन खोप कार्यक्रम सञ्चालन गरिने भएको छ। धनगढीको वडा नम्बर १

डिआईजी सिंहकाे इन्ट्रीपछि कैलाली र कंचनपुर को प्रहरी प्रशासन सतर्कमा

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी अशोक सिंहले जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र कैलालीको निरीक्षण गरेका छन् । डिआईजी सिंहले गड्डाचौकि नाका र गौरीफन्टा नाकाको समेत अनुगमन गरेका छन यस्को साथै शुक्लाफाटाराष्ट्रिय निकुञ्ज बाट हुने अवैध धन्दाहरुलाई निष्क्रिय पार्न प्रहरी लाई अलट गरेको छ । डिआईजी सिंहले प्रहरी कार्यालयको आन्तरिक तथा बाह्य निरीक्षण गरेका हुन् ।प्रहरी

प्रावि शिक्षकमा पनि माग्भन्दा थोरै परीक्षार्थी मात्र पास

आयोगको तथ्यांक अनुसार ११ जिल्लामा १ हजार ४९३ पदका लागि भएको परीक्षामा ८५५ जना मात्रै उत्तीर्ण भएका छन्, ६३८ पद रिक्त छ । शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको परीक्षामा पनि माग गरेभन्दा धेरै कम परीक्षार्थी मात्र पास भएका छन् । आयोगले २०७८ चैत १९ गते र २०७९ असार १३ गते लिएको लिखित परीक्षाको नतिजा

व्यावसायिक याेजना तथा उद्यमशिलता बिकास तालिम सञ्चालन

व्यावसायिक याेजना तथा उद्यमशिलता बिकास सम्वन्धि तालिम सञ्चालन भएको छ । जिल्लामा बिगत लामाे समय देखि जनसमुदायकाे सेवामा निरन्तर लागिपरेको दलित सहयाेग समाजकाे आयाेजनामा ६ गते देखि १० गते सम्म तालिम सञ्चालन गरिएको हाे । सीप तालिममा केदारस्यु गाउँपालीकाका विभिन्न समुदायका दाजुभाइ तथा दिदीबहिनीहरुलाई ५ दिने तालिम सञ्चालन गरिएको दलित सहयाेग समाजका अध्यक्ष माेहनलाल बिकले

बझाङको थलारा गाउँपालिका-७ मा वडा स्तरीय १ दिने विपद जोखिम व्यवस्थापन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

बझाङ- बझाङको थलारा गाउँपालिका-७ मा वडा स्तरीय १ दिने विपद जोखिम व्यवस्थापन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।युनाइटेड मिसन टु नेपालको सहयोग र प्रगतिशील युवा समाजको आयोजनामा वडा स्तरीय १ दिने विपद जोखिम व्यवस्थापन सम्बन्धि अभिमुखिकरण कार्यक्रम वडा कार्यालय माडौँकाट्नेमा बिहीबार सम्पन्न भएको हो । वडा स्तरीय विपद जोखिम व्यवस्थापन समितिका पदाधिकारीलाई विपद सम्बन्धि अवधारणा

कैलालीको भजनी नगरपालिकाद्वारा ट्राफिक पोस्टलाइ ल्यापटप र प्रोजेक्टर हस्तान्तरण

भजनी नपा का मेयर द्वारा भजनी ट्राफिक पाेष्टलाई पा्राेजेक्टर र ल्यापटाेप हस्तान्तरण हस्तान्तर गर्नु भयकाे छ । कैलालीको भजनी नगरपालिकाले आज भजनी ट्राफिक प्रहरी पोस्टलाइ घटनालाई सहयोग पुर्‍याउन ल्यापटप र प्रोजेक्टर हस्तान्तरण गरेको छ । प्रहरी संगठनलाइ सहयोग पु-याउन नगरपालिकाले प्रहरीलाई ल्यापटप र प्रोजेक्टर प्रदान गरेको हो । नगर प्रमुख, उपप्रमुख तथा पालिकाका अन्य कर्मचारीहरु
Facebook700
Follow by Email20
Twitter240