बझाङको छबिसपाथिभेरा गाउँपालिका- ५ व्याँसीमा रहेको शान्ति आदर्श क्याम्पसमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सभापतिका लागि बम धामीको उम्मेदवारी रहेको छ । त्रिभुवन विश्वविद्यालय मातहत रहेको शान्ति आदर्श क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका धामी सभापतिमा साँझा उम्मेदवार बन्नुभएको हो ।जिल्लामा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र नेपाली काँग्रेस निकट नेपाल
बझाङमा त्रिभुवन विश्वबिद्यालय मातहतका क्याम्पसहरुमा अखिल क्रान्तिकारीले उम्मेदवारी दर्ता गरेको छ । जिल्लामा अखिल क्रान्तिकारी र नेपाल बिद्यार्थी संघ (नेविसंघले गठबन्धन गरेर निर्वाचनमा भाग लिनेभएपछि भागबण्डामा अखिल क्रान्तिकारीलाई ३ क्याम्पस परेका थिए ।अखिल क्रान्तिकारीले आफ्नो भागमा परेको थलारा गाउँपालिका- ५ खोलीमा रहेको थलारा बहुमुखी क्याम्पस, छबिसपाथिभेरा गाउँपालिका -५ ब्याँसीमा रहेको शान्ति आदर्श क्याम्पस , र
बझाङको सेती क्याम्पस बगडगाउँमा स्ववियु अध्यक्षमा अस्मिता सिँहकाे उम्मेदवारी रहेकाे छ । यहीँ चैत्र ५ गते हुन गईरहेकाे स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु ) काे निर्वाचनमा नेपाली काङ्ग्रेस निकट विद्यार्थी सँगठन नेपाल विद्यार्थी सँघ नेविसंघ बाट सिँहकाे अध्यक्षको लागि उम्मेदवारी रहेकाे स्राेतकाे भनाइ छ । अस्मिता सिँह नेपाली काङ्ग्रेस आवद्ध नेपाल विद्यार्थी सँघ नेविसंघ बाट
धनगढी उपमहानगरपालिका वडा नम्बर ७ स्थित आरएस फार्मेसीको अनुगमन गर्न कैलाली प्रशासनको नेतृत्वमा टोली पुगेको थियो । अनुगमन टोली नपुग्दै फार्मेसी सञ्चालक पसल बन्द गरेर अन्यत्र गए ।फागुन २ गतेदेखि ८ गतेसम्म कैलाली प्रशासनको नेतृत्वमा औषधि व्यवस्था विभाग नेपालगञ्ज, आपुर्ति तथा वाणिज्य कार्यालय लगायतको टोली अनुगमनमा निसक्दा फार्मेसी तथा क्लिनिक बन्द रहेको प्रतिवेदनमा उल्लेख छ
राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएको छ । आज बिहीवार भएको चुनावमा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई हराउँदै पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । पौडेलले ३३ हजार आठ सय दुई मतभार प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गर्नुभयो । चुनावी प्रक्रियामा सहभागी भएका सांसदहरूको कुल मतभार ४९
देशमा सँघियता समानता समावेशीता सँगै लाेकतन्त्रकाे मर्म नेकपा माअाेवादीकाे देन हाे । राजसस्था जस्तो जगडिएकाे हुईकमवादलाई पाखा लगाउने पनि यहीँ पार्टी हाे । देशलाई स्थायित्वमा राख्न हाम्रो देशका सबै सबै पार्टीको देन उस्तै देखिन्छ । जनक बुढा भन्छन,हामीले जनयुद्ध गरेकै हाे,जनयुद्धमा कति मारिए कति घाइते भए कति बेपत्ता पारीए त्याे यर्थात चित्रण देखिन्छ । देशलाई
एकीकृत अखिल नेपाल शिक्षक सँगठन जिल्ला समन्वय समितिकाे बैठक सम्पन्न भएको छ । आज जिल्लाकाे सदरमुकाम चैनपुरमा रहेकाे नेकपा माअाेवादी केन्द्रबझाङकाे सभाहलमा कार्यक्रम सुरु भएको थियाे । एकीकृत अखिल नेपाल शिक्षक सँगठनका जिल्ला उपाध्यक्ष रुद्रप्रशाद अाेझाकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा माअाेवादी केन्द्र बझाङ ईन्चार्ज देवराज रेग्मी बिशिस्ट अतिथिमा नेकपा माहाेवादी केन्द्र बझाङका
सुदूरपश्चिममा प्रदेशमा दुई तिहाई बहुमतको समर्थनमा सरकार बनेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले दुई तिहाई मतका साथ विश्वासको मत प्राप्त गरेका हुन्। आज विश्वासको मत लिएका मुख्यमन्त्री शाहलाई नेकपा माओबादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजबादीले विश्वासको मत दिएका छन्। दिउँसो १ बजेदेखि सुरु भएको प्रदेश सभा बैठकमा तीनवटै दलका नेताहरुले मुख्यमन्त्री शाहलाई विश्वासको
कैलालिको भजनी नगरपालिका वार्ड नम्बर १ मा साना व्यवसायीलाई आवश्यक सामाग्री वितरण गरिएको छ । world vision international nepal र दिगो विकास समाजबाट पोषण तथा उत्थानशिल परियोजना अन्तर्गत रहि सो वितरण कार्यक्रम गरिएको हो । साना व्यवसाय सञ्चालन गरिरहेका र माथी उठ्न नसकी बन्द सम्म हुने अवस्थामा पुग्न आँटेका व्यवसायीलाई सो संस्थाले हरेक ठाउँमा आवश्यक
सुनिल बहादुर भुल ( नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) उच्च शिक्षा भनेको के हो, शिक्षामा विद्यार्थी संगठन को मुख्य भुमिका के रहन्छन्,आजको शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न आवश्यकता छ भन्ने कुरा थाहा न भएका संसदीय व्यवस्था भित्रका संगठनहरुका विद्यार्थी साथीहरुको चर्तिकलालाई अब आउने विद्यार्थी साथीहरुले चिर्नु पर्ने देखिन्छ। नेपालमा हरेक क्याम्पसमा अध्ययनरत विद्यार्थी साथीहरुको