पेशा प्रति योगदान त गरे जो मजदुरको न्युनतम ज्यालाको लागि पनि लड्न पछि परेनन् Phr. LN Neupane

लक्ष्मि नारायण न्यौपाने उच्च शिक्षा हासिलकै दौरानमा जिल्ला छोडेर हिँड्ने ताँतिमा म पनि अछुतो रहिन । मनमा अनेक कुराहरू खेल्न थाले बाटो देखाउने कोहि भेटिएन बुज्दै जन्दा CTEVT को एक मात्र आङिग अध्यन हुने जुन स्कुल अफ हेथ साइन्स चितवनमा डिप्लोमा इन फार्मेसी विषयमा अध्यन गर्ने मौका मिल्यो जुन थोरै शुल्क लिएर अध्ययन गराइने रहेछ

सर्वोच्चले दियो सन्दिप लामिछानेलाई विदेश जाने अनुमति

सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जाने अनुमति दिएको छ। सर्वोच्चले सन्दीपलाई क्रिकेट खेल्न जान अनुमति दिँदै फर्केपछि भने १५ दिनभित्र काठमाडौँ जिल्ला अदालतमा जानकारी गराउन आदेश दिएको हो । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले मुद्दाको छिटो टुंगो लगाउन आदेश पनि दिएको छ । यसअघि धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध

बझाङमा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

बझाङमा जलचर प्राणी माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ६ का २४ वर्षीय किसन पुजाराको जलचर प्राणी माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।साथीहरू सँग आइतबार आज खाना खाएर दिउँसो ११/१२ बजेको समयमा घरनजिकै रहेको खोरीगाड खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा पुजाराको करेन्ट

जनताको नजिकको सरकार स्थानीय सरकार

नेपालमा हाल ३ ओटा तहयुक्त शासकीय र प्रशासनिक संरचना रहेको छ । त्यसमध्ये पनि जनताको नजिक रहने गरी ७५३ ओटा स्थानीय तहहरू तय भई सोहीअनुरूप २०७४, २०७९ मा भएको स्थानीय तहको निर्वाचनपश्चात् स्थानीय तहका सरकारहरू कानुनी, राजनैतिक एवम् प्रशासनिक औजारहरूमार्फत सञ्चालनमा छन् । स्थानीय तहहरू ३ किसिमका नगरपालिका र गाउँपालिकाका रूपमा वर्गीकृतसमेत छन् । विकास

सुदूरपश्चिम सभामुख भण्डारीद्वारा सत्यमावी ताेलीचाैरकाे ६२ औँ बार्षिक उत्सव उद्घघाटन

बझाङ जिल्लाकाे सत्यमावी ताेलीचाैरकाे ६२ अाैँ बार्षिक उत्सव कार्यक्रमकाे उद्घघाटन भएको छ । सुदुरपश्चिम प्रदेशकाे बझाङ जिल्लामा रहेकाे सत्यमावी ताेलीचाैरकाे ६२ अाैँ बार्षिक उत्सवकाे उद्घाटन भएको हाे । बार्षिक उत्सव कार्यक्रममा विद्यालयले बर्षभरी गरेका गतिविधिहरुकाे विवरण प्रस्तुत गर्नु भएको थियाे भने बिद्यालयले गर्नु पर्ने आगामी दिनका कार्यसम्वन्धि जानकारी गराउनु भएको हाे । सत्यमावी ताेलीचाैरकाे बार्षिक

साँसद जाेशीेले गरे खप्तड छान्नाका बाढीपीडितकाे निरिक्षण

बझाङ जिल्लावाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित साँसद भानुभक्त जाेशीले निरिक्षण गर्नुभएको छ । निर्वाचित भएको केही समय पछि जिल्लामा पुगेका जाेशीले खप्तड छान्ना गाउँपालीकामा क्षेति भएका सग्रचनाहरुकाे निरिक्षण गर्नुभएको उनका स्वकीय सचिव दिपक बाेहराले बताए । सरकारले गर्नुपर्ने काम काे अवस्थालाई लिएर साँसद जाेशी सहित प्रमुख जिल्ला अधिकारी नाराण पाण्डेय सहितको टाेलीले स्थलगत अनुगम गर्नुभएको

अनेरास्ववियुको २३औं महाधिवेशनबाट केन्द्रिय समितिमा बझाङ जिल्लाबाट ७ जना निर्वाचित

नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु)को २३औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा बझाङ जिल्लाबाट सात जना निर्वाचित भएका छन् । जसमा चार जना स्थायी समिति सदस्य र तीन जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । शुक्रबार सम्पन्न निर्वाचनमा बझाङबाट जयपृथ्वी नगरपालिका–७ स्थायी ठेगाना भएका अमित महर स्थायी कमिटी सदस्यमा निर्वाचित भएका

मुस्ताङबाट पोखरा आउँदै गरेको बस कालीगण्डकीमा खस्यो

मुस्ताङ जोमसोमदेखि पोखराका लागि छुटेको बस थासाङ गाउँपालिका-३ मा कालीगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन् । मुस्ताङको थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा सडकबाट बस कालीगण्डकीमा खसेको हो । ना७ख ७४४० नम्बरको बस बदीमा खस्दा बसमा सवार सबै जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन्द्रनाथ पौडेलले

तीन दिने व्यवसाय सुरु तथा सुधार तालीम सम्पन्न

कैलालीको भजनी नगरपालिका वडा नं १ भजनीमा व्यवसाय सुरु तथा सुधार तालिम सम्पन्न भएको छ । दिगो विकास समाज भजनी कैलाली र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल कैलालीको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाको आयोजनामा ३ दिने तालिम सम्पन्न भएको छ। तालिममा भजनी नगरपालिका वडा नं १,२,३,५र ७ गरी १९जना सिमानाकृत वर्गहरूको सहभागिता रहेको थियो

सुदूरपश्चिमबाट उदाएकी विद्यार्थी नेता बम अनेरास्ववियुको केन्द्रीय सचिव लड्दै 

अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम प्रदेश सचिव रक्षा बमले २३औँ महाधिवेशनमा केन्द्रीय सचिवका लागि प्रतिस्पर्धा गर्ने बताएकी छन् । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशन फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुँदैछ । उक्त महाधिवेशनमा आफूले केन्द्रीय सचिवमा उम्मेदवारी दिने बमले बताइन् । धनगढीमा रहेर अनेरास्ववियुमा सक्रिय विद्यार्थी नेता बमले छोटो समयमै
Facebook700
Follow by Email20
Twitter240