संस्थाले बदलिएको जीवन

जिल्लाकाे बुङगल नगरपालिका वडा नम्बर ९ मा दलित सहयाेग समाज सँस्था लागू भए पछि एक जनाको जीवन बदलिएको छ । विगत २८ बर्ष सम्म जाँड रक्सी खादै,राेडमा सुतिरहने बुङगल नगरपालिका वडा नम्बर ९ का डम्बर धामीकाे जीवन जिल्लामा लागू भएकाे दलित सहयाेग समाज सँस्थाले बदलिदिएको हाे । धामी विगत २० बर्षकाे उम्मेर देखि मदिरा सेवन

स्ववियु निर्वाचन भएका बझाङका पाँचै क्याम्पसको मतपरिणाम सार्वजनिक, कहाँ को सभापति ?

शिवजी मण्डेल बझाङ बझाङ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) मातहत रहेका बझाङका पाँच क्याम्पसमा आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भएको छ । बझाङ जिल्लामा रहेका त्रिविका ७ वटा क्याम्पस मध्ये ५ वटामा आइतबार निर्वाचन भएको हो ।जिल्लाको थलारा गाउँपालिकाको खोलीमा रहेको थलारा बहुमुखी क्याम्पस , केदारस्युँ गाउँपालिकाको झोतामा रहेको बझाङदिप क्याम्पस , छबिसपाथिभेरा गाउँपालिको

सुदूरपश्चिम विश्वविद्यालयका पाँच क्याम्पसमा स्ववियू निर्वाचन अनिश्चित

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहित पाँच वटा क्याम्पसमा चैत ८ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी यूनियन स्ववियूको निर्वाचन अनिश्चित बनेको छ। केही विद्यार्थी संगठनले विद्यार्थी भर्नाको विषयलाई लिएर निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन समितिले निर्वाचन स्थगित गरेको हो। सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस, टीकापुर बहुमुखी क्याम्पस, बाजुरा क्याम्पस, बडीमालिका क्याम्पस र अछामको जनता बहुमुखी क्याम्पसको निर्वाचन

कञ्चनपुरका ६ क्याम्पसमा मात्रै चुनाव हुने

आउँदै गरेको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) को निर्वाचनमा उत्साह र उल्लास देखिएको छैन। जिल्लाका १६ क्याम्पसमा विभिन्न विद्यार्थी संघ संगठनहरुले उम्मेदवारी दर्ता गराए पनि कुल क्याम्पसको आधाभन्दा कमै क्याम्पसमा मात्रै चुनाव हुने भएको छ। सुदूरपश्चिम विश्वविद्यालय सहितका १६ क्याम्पसमा विद्यार्थीले संगठन र उम्मेदवारी दर्ता गराएका छन्। एक क्याम्पसमा सहमतीय आधारमा स्ववियु पदाधिकारी टुङग्याईएको छ। ६

आईरेक्स संस्थाकाे सहयाेग मा मानव अधिकारको अभिमुखिकरण कार्यक्रम सम्पन्न

कैलालीमा आईरेक्स संस्थाकाे सहयाेगमा मानव अधिकारको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । आईरेक्स संस्थाकाे सहयाेगमा मानव अधिकारको अभिमुखिकरणका लागि जनमञ्च( पिपुल फाेरम द्वारा सँञ्चालीत बैदेसीक राेजगारकाेकानुनी व्यबस्थाबारे १ दिने अभीमुखी करण आज सम्पन्न भयकाे हो । बैदेसीक राेजगारीमा जान चाहने र गएर फर्केका हरुलाई कानुनी परामर्स र सुरक्षीत, सजग, जागरुक बनाउने मुख्य उदेश्य का साथ

मानसिक स्वास्थ्य सेवा लिइरहेका व्यक्तिलाइ बाख्रा वितरण

युनाइटेड मिसन टु नेपाल एमडिटी र दलित सहयाेग समाज परियाेजनामा सञ्चालीत मानसिक स्वास्थ्य परियाेजना अन्तर्गत बुङगल नगरपालिका वडा नम्बर १/३/४ मा रहेका ५ जना मानसिक मानसिक स्वास्थ्य सेवा लिईरहेका सेवाग्राहीलाई बाख्रा वितरण गरिएको हाे । सस्थाले उनिहरुकाे उपचार गर्नुका साथै,सेवा लिईरहेका नगरपालिकाका ५ जना लाई पचास हजारका दरले बाख्रा बितरण गर्नु भएको फिल्ड सँयाेजक बिष्ना

थलारामा निःशुल्क आँखा सल्यक्रिया शिविर सम्पन्न

बझाङको थलारा गाउँपालिकामा आँखाका बिरामीहरूका लागि आयोजना गरिएको निःशुल्क आँखा सल्यक्रिया शिविर सम्पन्न भएको छ ।थलारा गाउँपालिका र चारिटी हेल्थ फाउन्डेसन नेपालको आयोजनामा फागुन २८ गतेदेखि थलारा माध्यमिक विद्यालयमा सुरु भएको निःशुल्क आँखा सल्यक्रिया शिविर मंगलबार आज सम्पन्न भएको हो । पालिकाभरिका मोति विन्दु तथा अन्य आँखामा समस्या भएका बिरामीलाई लक्ष्यित गरि आयोजना गरिएको उक्त

एमाले संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ

नेकपा एमालेले सुवासचन्द्र नेम्वाङलाई संसदीय दलको उपनेतामा नियुक्ती दिएको छ। आज पार्टी अध्यक्ष एवंम संसदीय दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई उपनेतामा नियुक्ति दिएका हुन्। अघिल्लो प्रतिनिधिसभामा पनि नेम्वाङ एमाले संसदीय दलको उपनेता थिए। नेम्वाङ राष्टपतिको निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार भएका थिए । उनी रामचन्द्र पौडेलसंग पराजित भएका थिए। त्यसैगरी हिजो नेता केपी ओलीले संसदीय

लैंगिकमैत्री स्वास्थ्य सेवा प्रवाह सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

बुङगल नगरपालिकाकाे वडा नम्बर ९ मा लैङ्गकिमैत्री स्वास्थ्य सेवा प्रवाह सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्लाकाे बुङगल नगरपालिका वया नम्बर ९ मा समान व्यावहार (EVE) परियाेजना अन्तरर्गत रहेको लैङ्गकिमैन्त्री सेवा प्रवाह सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे । आज एक कार्यक्रमका विच देउलीकाेटमा यु.एम.एन. बझाङकाे सहयाेगमा दलित सहयाेग समाज आयाेजक रहनुभएकाे थियाे ।

Cope Nepal काे प्रथम साधारण सभा सम्पन्न

अछाम- अछाम जिल्लाको चौरपाटी गाउँपालिकामा Cope Nepal काे प्रथम साधारण सभा सम्पन्न भएको छ । “सशक्तिकरणका लागि सहकार्य नेपाल” भन्ने मुला नाराका साथ कार्यक्रम सञ्चालन गरिएको हो । दान बहादुर साउदकाे अध्यक्षता सञ्चालन भएको कार्यक्रमकाे उदघाटन कार्यक्रमका प्रमुख अथिति चौरपाटी गाउँपालीका वडा नं १ का अध्यक्ष वीर बहादुर थापाले गर्नु भएको थियो र संस्थाको स्तर
Facebook700
Follow by Email20
Twitter240