Category: सुदुरपश्चिम प्रदेश

बुंगलका वडा अध्यक्ष कसुवा बोहरद्वारा मतपेटिका जलाउने धम्की

प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन हुँदै गर्दा बुंगल नगरपालिकामा एक व्यक्तिले मतपेटिका जलाउने धम्की दिएका छन् । बुंगल नगरपालिका वार्ड नं. १ का गठबन्धनबाट निर्वाचित वडाध्यक्ष कसुवा बोहराद्वारा मतपेटिका जलाउने धम्की दिइएको हो । वडाध्यक्ष बोहराले मतपेटिका जलाउने धम्की मात्र नभई आफ्ना चार भाइ छोरा र अन्य आफ्ना दलका व्यक्तिलाई समेत परिचालनगरि निर्वाचन अधिकृतमाथी

कैलालीका ५२ केन्द्र अति संवेदनशील

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको कैलालीमा सुरक्षाको दृष्टिकोणबाट अति संवेदनशीलमा पर्छन्। मंसिर ४ को निर्वाचनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले मतगणनाको परिणाम घोषणासम्म विशेष सुरक्षा व्यवस्था लागू गरेको छ।कैलालीका प्रमुख जिल्ला अधिकारी किरन थापाले अतिसंवेदनशील जिल्लामा परेको कैलालीका लागि स्थानीय प्रशासनले विशेष सुरक्षा व्यवस्था लागू गरेको बताए। कैलालीका ५३ मतदान केन्द्रलाई सामान्य, १ सय

बास नेपालद्वारा बझाङमा ९२ जनालाई आर्थिक सहयाेग

उत्तमकुमार थापा बझाङ सुदुरपशचिम प्रदेशकाे बझाङ जिल्लामा रहेका विभिन्न प्रभावित महिला तथा बालबालिकाहरुलाई बास नेपालले आर्थिक सहयाेग गरेकाे छ । विगत लामाे समय देखि देशमा भ्रष्टाचार विरुद्ध आवाज उठाउदै आएकाे बास नेपालले देशका हिँशा प्रभावित तथा दुखि गरिव विपन्न परिवारलाई सहयाेग गर्दै आईरहेकाे पाईन्छ । यसै विच बझाङ जिल्लामा पनि ९२ जना महिला तथा बालबालिकाहरुलाई

नेकपा एमाले बझाङ को ४३ औ पुर्ण बैठक सुरु

बझाङ ।कार्तिक ३० नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला कमिटी बझाङले आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशको सभा निर्वाचनको लागि पार्टी कार्यलयमा आवश्यक रणनीति बनाउन को लागि ४३ औ पुर्ण बैठक बसेको छ । मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्ष तर्फ कमरेड ऐन महर , प्रदेश सभा सदस्य का

कंचनपुरमा अवैध काठ बरामत

कञ्चनपुरमा भारतबाट ल्याइएको काठ बरामद गरिरएको छ। जिल्लाको बेलौरी नगरपालिका–१० भुडाबाट प्रहरीले भारतबाट अवैध रुपमा ल्याइएको काठ बरामद गरेको हो। प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलिले सोमबार सीमा नजिकै भारतीय नम्बरको मोटरसाइकलमा घाँसले छोपेर ल्याइरहेको सिसौको काठ बरामद गरेको थियो। काठ र मोटरसाइकल प्रहरीले बरामद गरेको छ भने काठ तस्कर भने फरार रहेका बताइएको छ।

चुनाव जित्नकै निम्ति आश्वासन दिन्नौँ चुनाव पछि काम गरेर देखाउँछौँ – युवा नेता महर

बझाङमा यतिबेला नेकपा एमालेबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार बनेका युवा नेता ऐन महर घरदैलोमा पुगेका छन । घरदैलोमा सुर्मा गाउँपालिका पुगेका महरले जनतालाई चुनाव अघि चुनाव जित्नकै निम्ति अनेक आश्वासन नदिने बताएका छन् । सुर्मा गाउँपालिकामा घरदैलो अभियानको क्रममा बोल्दै नेता महरले ´गठबन्धनले चुनाव जित्नकै निम्ति पहिले नै गर्न नसकेका कुरा अझै पनि चुनावी एजेन्डाका

एक ग्यालिन पानीमै दैनिकी चलाउनुपर्छ – बझाङ काँडाचौरका स्थानीय

बझाङको केदारस्यूँ गाउँपालिका वार्ड नं. ७ काँडाचौर, जहाँ खानेपानीको अभावका कारण वर्षौदेखि स्थानियहरुले समस्या झेल्दै आउनु परेको छ । गाउँमा खानेपानीको निकै अभाव छ, गाउँबाट एक घण्टाको दुरीमा रहेको मुहानबाट खानेपानी बोक्नु पर्ने स्थानीयहरुको वाध्यता छ, यहाँका स्थानियवासीले वर्षौंदेखि यो समस्या भोग्दै आए पनि समस्याले भने अझैसम्म पार पाउन सकेको छैन ।झन्डै डेढसय बढी घरधुरी

बझाङमा झन् भुकम्प जान थालेपछि बाहिर नै बस्न प्रहरीको माइकिङ

बझाङ: खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलमा केन्द्र भएर शनिबार साँझ पुनः भूकम्प गएपछि नेपाल प्रहरीले स्थानीयवासीलाई घर बाहिर बस्न ‘माइकिङ’ गरेको छ। पाटादेवल प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक रामबहादुर बमका अनुसार गत मङ्गलबार मध्यराति आएको भूकम्पले स्थानीयका घर चर्किएपछि स्थानीयलाई बाहिर बस्न माइकिङ गरेको हो। ‘मङ्गलबार राति आएको भूकम्पले चर्किएका घर शनिबारको भूकम्पले थप चर्किएपछि भित्र बस्न जोखिम

बझाङमा गठबन्धन जिपको छतमा कार्यकर्ता राखि घरदैलो गर्दै, दुर्घटनाको जोखिम

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि अहिले राजनीतिकदलका शिर्ष नेताकार्यकर्ताहरु चुनावी प्रचारप्रसारमा जुटेका छन् । बझाङमा वाम गठबन्धनका नेता तथा कार्यकर्ताहरुले चुनावी प्रचारप्रसारमा ट्राफिक नियमको ठाडो उल्लंघन गरेका छन् । जिल्लामा बढ्दो सडक दुर्घटनाका क्रममादर्जनौंको संख्यामा गाडिको छतभरि कार्यकर्ता हालेर प्रचारप्रसार गरिरहेको एक भिडियोमा देखिइएको छ । ग्रामीण

गठबन्धन दलबाट प्रतिनिधी सभाका उम्मेदवार बनेका जोशी पदमा हुँदाका पाँच काण्ड

मन्त्री भएको बेला ११ पीए राखेर मुछिएका जोशी गठबन्धन दलबाट आसन्न मंसिर ४ गते हुने प्रतिनिधी सभा सदस्यका उम्मेदवार बनेका भानुभक्त जोशी २०६४ सालमा बनमन्त्री भएका थिए । जोशी मन्त्रीको कार्यकाल भरी विवादै विवादमा मुछिएका थिए । उनले त्यो अवधीमा ११ जना पीए सहयोगी नियुक्त गरेका थिए । जोशीको कार्यकक्षमा पनि अधिकांश समय तिनै पीए
Facebook700
Follow by Email20
Twitter240