जिल्ला अस्पताल बझाङमा सञ्चालीत ३ दिने आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति सँघ गेटा आँखा अस्पताल र आँखा अस्पताल बझाङ सहित जिल्ला अस्पताल बझाङकाे आयाेजनामा र जिल्ला अस्पताल बझाङकाे सहजिकरणमा ३ दिने आखा शिविर सञ्चालन भएको थियाे । गेटा आँखा अस्पतालले दुर्गम जिल्ला बझाङमा पुगेर शिविर सञ्चालन गर्दा जिल्लाका बासिन्दाहरु खुसि भएका थिए
कैलालिमा भुमिहिनलाइ जग्गाको लालपुर्जा दिने कार्य सुरु हुने भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिकामा भुमिहिनलाइ पालिकाको निर्णय अनुसार त्यो पालिकाका भुमिहिन, दलित तथा सुकुम्बासीलाई जग्गाको लालपुर्जा दिन यहि फागुन १ गते देखि नक्सा नाप कार्य सुरु हुने भएको छ । बिहिबार एक सुचना जारी गर्दै पालिकाले भुमिहिनलाइ जग्गा दिन वडा नं. ३ बाट जग्गाको नाप
मंगलबार दिउँसो बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मैला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा समेत महशुस गरिएको छ। भूकम्पको धक्का भारतीय राजधानी नयाँदिल्लीसम्म महशुस भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। भूकम्पका कारण भएको
कञ्चनपुर जिल्लाको लालझाडीका वनबाट काठ चोरी तस्करी बढिरहेको छ । विगतका बर्षहरु जस्तै यस बर्षपनि लालझाडीका वनबाट काठ चोरी तस्करी बढिरहेको हो । तस्करी समुहमाथि वनबाट प्रभावकारी एक्सन हुन नसक्दा काठ तस्कर समुहले लालझाडीलाई चुङगोलमै राखेका छन । लालझाडीका सामुदायिक वन एव संरक्षित वन क्षेत्रबाट दैनिक रुख कटानी गरेर तस्कर समुहले स्थानीय सःमिल उद्योगमा बिक्रि
सुदूरपश्चिमका जिल्लाहरुमा गए रातिदेखि वर्षा संगै हिमपात सुरु भएको छ । विगत वर्षमा मंसिर र पुसमा नै हिउँ फाल्ने गरेपनी यसपाली भने बिगतको भन्दा अलि ढिला हिउँ परेको हो । हिमपात हुँदा हिमाली भेगका वस्तिका स्थानियको जनजीवन कष्टकर बनेको छ । बझाङको साइपाल गाउँपालिका, तलकोट गाउँपालिका बाजुराको गौमुल गाउँपालिका, बडिमालिका नगरपालिका तथा बैतडी, डडेल्धुरा ,दार्चुला,
कैलालीमा तीन स्थानीय तहमा दादुराका बिरामी फेला परेका छन्। जिल्लाको धनगढी, गोदावरी र गौरीगङ्गामा दादुरा संक्रमित बिरामी फेला परेका हुन्। समुदायमा दादुराका नयाँ संक्रमित देखा परेपछि दादुरा अन्यत्र पनि फैलने सक्ने खतारा बढेको छ। जिल्लाको तीन ठाउँमा देखिएको संक्रमण अन्यत्र नफैलियोस् भनेर प्रभावित क्षेत्रमा सघन खोप कार्यक्रम सञ्चालन गरिने भएको छ। धनगढीको वडा नम्बर १
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी अशोक सिंहले जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र कैलालीको निरीक्षण गरेका छन् । डिआईजी सिंहले गड्डाचौकि नाका र गौरीफन्टा नाकाको समेत अनुगमन गरेका छन यस्को साथै शुक्लाफाटाराष्ट्रिय निकुञ्ज बाट हुने अवैध धन्दाहरुलाई निष्क्रिय पार्न प्रहरी लाई अलट गरेको छ । डिआईजी सिंहले प्रहरी कार्यालयको आन्तरिक तथा बाह्य निरीक्षण गरेका हुन् ।प्रहरी
व्यावसायिक याेजना तथा उद्यमशिलता बिकास सम्वन्धि तालिम सञ्चालन भएको छ । जिल्लामा बिगत लामाे समय देखि जनसमुदायकाे सेवामा निरन्तर लागिपरेको दलित सहयाेग समाजकाे आयाेजनामा ६ गते देखि १० गते सम्म तालिम सञ्चालन गरिएको हाे । सीप तालिममा केदारस्यु गाउँपालीकाका विभिन्न समुदायका दाजुभाइ तथा दिदीबहिनीहरुलाई ५ दिने तालिम सञ्चालन गरिएको दलित सहयाेग समाजका अध्यक्ष माेहनलाल बिकले
भजनी नपा का मेयर द्वारा भजनी ट्राफिक पाेष्टलाई पा्राेजेक्टर र ल्यापटाेप हस्तान्तरण हस्तान्तर गर्नु भयकाे छ । कैलालीको भजनी नगरपालिकाले आज भजनी ट्राफिक प्रहरी पोस्टलाइ घटनालाई सहयोग पुर्याउन ल्यापटप र प्रोजेक्टर हस्तान्तरण गरेको छ । प्रहरी संगठनलाइ सहयोग पु-याउन नगरपालिकाले प्रहरीलाई ल्यापटप र प्रोजेक्टर प्रदान गरेको हो । नगर प्रमुख, उपप्रमुख तथा पालिकाका अन्य कर्मचारीहरु
तलकाेट गाउँपालीकामा दुई दिने माेतिविन्दु छनाेट शिविर सम्पन्न भएको छ । गाउँपालीकाकाे गैताेलामा दुई दिने आँखा शिविर सञ्चालन गरिएको चिकित्सक जनक कुमार बिष्टले बताए । तलकाेट गाउँपालीकाकाे आयाेजना र नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल कैलाली, आँखा उपचार केन्द्र बझाङ्गको प्राविधिक सहयोगमा कालिका आधारभुत विद्यालय .गैतोलामा एक दिने निःशुल्क मोतिबिन्दु छनोट शिविर सम्पन्न भएको