बुडखाेरी एक ऐतिहासिक साैन्दर्यताले भरिपुर्ण ठाउँ हाे । जहाँ हरियाली बनजङ्गल सहित चारैतिर सेताम्मे हिमाल देखिन्छन । घर भित्रकाे विशेषता बेग्लाबेग्लै देखिन्छ भने बाहिरी घरको आगनमा पुगेपछि चारैतिर सेता हिमाल देखिन्छन । सलल बगिरहेको एउटा खाेलाकाे माथि बुडखाेरी सुन्दर गाउँ पर्छ । त्याे गाउँमा जान छविस पाथिभेराकाे विसाैना बजार हुदै खाेरी मजखाेरी,नाैराकाे सडककाे यात्रा पछि
आलोक जङ्ग साउद ।कैलाली जिल्लाको जोशिपुर गाउपालिका -४ खर्चुवामा बसोबास गर्दै आएका जग्गाधनी खुसीराम डङ्गौरा र लक्षिराम डङ्गौरा को दर्जनौं परिवारको जमीन एक जना मालपोत कार्यलयमा काम गर्ने कर्नचारी नारायण प्रसाद जैसी (सागर) को मिलेमतो मा उनी लगायत उनको ग्रुपले जालसाजी गर्दै हडपियको भन्दै नेपाल कम्न्युस्ट पार्टि जनसत्तले बिरोध पर्दशन गरेको छ । अहिले करोडौं
२०८०साल बैशाख १८ गते श्रम दिवस कै दिन कैलाली जिल्लाको गोदावरी नगरपालिका वार्ड न:- ३ स्थित पर्ने महेन्द्र राजमार्ग को छेउमा बस्ने सुकुम्बासी हरु माथि डिभिजन बन कार्यलय कैलाली र चौकिडाडा महिल सामुदायिक बन उपभोक्ता समितीले एकदमै निर्दयी र अभद्रपुर्ण ब्यवहार देखाएको पाइएको छ । उक्त बन कार्यालय र सामुदायिक बन उपभोक्ता समितिका मान्छेहरुले बिगत
उमेरले ४८ वसन्त पार गरेकी बझाङको बुंगल नगरपालिका ९ देउलिकोटकी नर्मा पातली सोही वडाको मिलिजुलि महिला समूहकि सदस्य हुन् । नरमा पातलिको दुइटा छोरी बिहे गरेर पराइ घर गईसकेकी छन् भने एउटा छोरा सानो नौ वर्षको छन् । दुर्भाग्य भनौं या त संयोग झन्डै चार महिना अघि उपचारको लागि धनगढी गईरहेका नर्मा पातली र उहाँका
कञ्चनपुरको पुनर्वास नगरपालिकामा भुमिहिन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि जग्गा नापजाँच प्रक्रियाको शुरु गरिएको छ । एक कार्यक्रमका बीच पुनर्वास नगरपालिका वडा नम्बर ९ बाट जग्गा नापजाँच प्रक्रियाको शुभारम्भ गरिएको हो ।पुनर्वासमा २०२८ सालदेखि बसोबास गरी जग्गाको लालपुर्जा नपाएका स्थानीयहरुका लागि जग्गाको मालिक बनाउन नगरपालिका चालेको कदम प्रति पुनर्वासीले खुशी व्यक्त गरेका छन्
जिल्लाकाे बुङगल नगरपालिका वडा नम्बर ९ मा दलित सहयाेग समाज सँस्था लागू भए पछि एक जनाको जीवन बदलिएको छ । विगत २८ बर्ष सम्म जाँड रक्सी खादै,राेडमा सुतिरहने बुङगल नगरपालिका वडा नम्बर ९ का डम्बर धामीकाे जीवन जिल्लामा लागू भएकाे दलित सहयाेग समाज सँस्थाले बदलिदिएको हाे । धामी विगत २० बर्षकाे उम्मेर देखि मदिरा सेवन
नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको छ । निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । नयाँ रेट दर निम्नानुसार कायम गरिएको छ । राकेश खड्काराकेश खड्का यस कामना टेलिभिजन तथा यस
खुट्टामा क्यान्सरबाट पीडित बझाङका ५५ वर्षीय गोरख बहादुर बोहराको उपचारका लागि मष्टा गाउँपालिकाका उपविजेता दिपक रोकायाले सहयोग गरेका छन् । उहाँले अरुलाइ पनि सक्दो सहयोग गरि बिरामिलाइ राहत पुर्याउन आग्रह गरेको छ । मष्टा गाउँपालिका–१ रनाडाका बोहराको न त परिवार छ न त नजिकको अरु कोहि नै । बोहराको उपचारका लागि आर्थिक अभाव भएको भन्दै
आज सिपि अस्पताल को बिषेशज्ञ डाक्टर सहित को टोलि ले कैलाली जिल्लाको कैलारी गाउँपालिका को नागेश पशुपति शिक्षा मन्दिर पवेरा मा १ दिने निशुल्क स्वास्थ शिबिर सम्पन्न गरेको छ । उक्त शिबिर मा ६५० जना भन्दा बढि बिरामि ले निशुल्क चेकजाँच , भिडियो x-ray सेवा तथा औषधि बितरण गरिएको सिपि अस्पताल प्रशासन प्रमुख बिकाश मौनि
बझाङ जिल्लाकाे सुङ्गालामा आमा छाेरी दुवै अपांग छन । छविस पाथिभरा गाउँपालीकाकाे वडा नम्बर १ सुङ्गाला गाउँमा एकै घरका आमा छाेरी अपांग भएको छन । एकै घरमा आमा छाेरी गरि दुवै जना बस्छन । घरमा अरु काेहि छैन,६५ बर्षिया नन्नमती गिरी आमाले आँखा देख्नु हुन्न र कान सुन्नु हुन्न । साथै २६ बर्षिया छाेरी भगवती