मष्टा गाउँपालिका उपविजेता दिपक रोकायाद्वारा क्यान्सर बाट ग्रसित बिरामिलाइ आर्थिक सहयोग तथा सहयोग गर्न अपिल ।
खुट्टामा क्यान्सरबाट पीडित बझाङका ५५ वर्षीय गोरख बहादुर बोहराको उपचारका लागि मष्टा गाउँपालिकाका उपविजेता दिपक रोकायाले सहयोग गरेका छन् । उहाँले अरुलाइ पनि सक्दो सहयोग गरि बिरामिलाइ राहत पुर्याउन आग्रह गरेको छ ।
मष्टा गाउँपालिका–१ रनाडाका बोहराको न त परिवार छ न त नजिकको अरु कोहि नै । बोहराको उपचारका लागि आर्थिक अभाव भएको भन्दै उहाँले सहयोगको अपिल गरेको हो ।

बोहराको उपचारका लागि धेरै पैसा खर्च लाग्ने भएकाले मष्टा गाउँपालिकाका उपविजेता दिपक रोकायाले सहयोग गर्न अपिल गरेका छन् । उहाँले भने ‘सहयोग गर्न चाहने सहयोगी मनहरुले सहयोग गरे बोहराले पुर्नजीवन पाउँथे, त्यसैले सहयोगको अपिल गरेका हौं’,
सहयोग गर्न चाहनेलाई GPAY ,PHONE PAY NUMBER बाट
7619232839 तथा उहाको डाइरेक्ट अकाउन्टमा एड गर्न चाहानु हुन्छ भने a/c no 0440100000344027
name :gorakha bhadur bohara
bank :citizens
branch:bajhang branch
phone number:9858426895
मार्फत गर्न सकिनेछ ।


राकेश खड्का यस कामना टेलिभिजन तथा यस बाट सञ्चालित अन्लाईन पत्रीकामा व्यवस्थापकको भुमिका निर्वाह गरिरहनुभएको छ । उहाँ समाचार तथा विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
उहाँसंग सम्पर्कको लागि – ९८५८४८८०२३
