जिल्लाकाे खप्तड छान्ना गाउँपालीका वडा नम्बर ५ काे सुतारी गाउँका प्रकाश खत्री तरकारी खेती गर्दै आईरहनु भएको छ । विगत लामाे समय देखि तरकारी खेती गर्दै आउनु भएका खत्रीले २०५४ सालमा सुरु गरेकाे तरकारी खेती अहिले ठुलाे मात्रामा फैलिएको पाईन्छ । तरकारी खेती आफ्नै लगानीमा २०५४ सालमा २४ रुपैयाँ बाट सुरु गरेका खत्रीले अहिले २५
मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सकिएसँगै कामको खोजीमा लागि भारत जाने नेपाली नागरिकको सङ्ख्या बढेको छ। पछिल्लो केही दिन यता पश्चिमी सीमानाका गड्डाचौकी भएर भारत जानेको सङ्ख्या बढेको हो। विज्ञापन दैनिक चार सयको हाराहारीमा गड्डाचौकी नाका भएर भारततर्फ गइरहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायव निरीक्षक बहादुर धामीले बताए। ‘चुनाव सकिएपछि अहिले
मुक्त हलिया समुदायको समस्या र सवालमा स्थानीय सरकारका जनप्रतिनिधि संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सहयोगी संस्था अन्तरास्ट्रिय श्रम संगठन नेपाल राष्ट्रिय मुक्त हलिया समाज धनगढी कैलाली र आयोजक बझाङ्ग जिल्ला मुक्त हलिया समाजले हलिया समुदायको वास्तविक समस्या र स्वसमस्या समाधानका लागि स्थानीय सरकारले गर्नु पर्ने भुमिका सहितको एक प्रतिबेदन प्रस्तुत गर्दै महासंघका केन्द्रीय
कैलालीमा एक सामाजिक अभियन्ता तथा समाजसेविका रुपमा परिचित एक युवाले नेतृत्व गरेर पिडितलाई खुट्टा जडान गरिदिन लागेका हुन् । जिल्लाको घोडाघोडी नगरपालिका वडा न ८ जन्म भई बिगत १२ बर्ष देखि बाके जिल्लाको कोहलपुर न.पा वडा न ३ मदनचोक बस्दै आएका तर अहिले भारतको हैद्राबादमा कर्मथलो बनाई रहनु हुने समाजसेबि एबम सामाजिक अभियानता यज्ञ राज
सबभन्दा पहिला त निहारिका जन्मनु नै हुँदैन थियो ! किनकी उनी छोरी हुन् , त्यसै माथि मधेसकी छोरी , जन्मिनु त पापै हो ठान्छन् । दाईजोको नाउँमा माईती पक्ष , घरखेत बचेर रोडपति हुन्छन् । उनी भ्रुण हत्यामै मर्नु पर्थ्यो तर अफसोस् बाँचिन् । जानीजानी होस् वा संयोगबस होस् निहारिका जन्मिइन् । जन्मेपछि उनी ५