हेमन्त बहादुर शाह(कैलाली)नेपालमा आधुनिकता सन् २०१५ मा संबिधान संगै घोषणा भएको हो । आधुनिकता आए संगै नेपालमा मानवअधिकार,बालमताधिकार,नागरिक सुरक्षा,अन्तरराष्ट्रिय कानुन जस्ता कुराहरुलाई समावेश गरिएका हुन् । जुन आधुनिक समाजका लागि आवश्यक विषयहरु हुन् । नेपालको संबिधानको धारा १६ देखि ४७ सम्मका मौलिक हक र धारा ४८ मा उल्लेखित नागरिकका कर्तव्य समेतले हाम्रो आधुनिकतालाई जनाउँछ ।
बैतडीको झुलाघाट बाट बझाङ तर्फ गइरहेको जिप दुर्घटनामा ज्यान गुमाउनेलाई बुंगलका म्याक्स क्षेत्रीले आर्थिक सहयोग गर्नुभएको छ । २०७९ साल चैत्र २८ गते दुर्घटना भएको सो जिपमा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । क्रीया खर्च तथा अन्य खर्चको व्यवस्थापन होस् भन्ने हेतुले क्षेत्रीले शनिबार २०,००० (बीस हजार) आर्थिक सहयोग गर्नुभएको हो । नेपालको राजधानी
बझाङको साइपालमा साइपाल बहुउदेश्य सहकारी संस्था काँडाद्वारा कोशेली घर सञ्चालनमा आएको छ । स्थानीय वस्तुको बढवा गर्ने र दैनिक उपभोग्य सामान सस्तो र सुलभ मुल्यमा उपलब्ध गराउने उदेश्यले साइपाल कोशेली घरको स्थापना गरिएको हो । २०७५ सालमा स्थापना भएको सो सहकारीले ऋण तथा बचतको काम गर्दै आइरहेको थियो । उरै साइपाल बहुउद्देश्यीय सहकारीको पौषमा बसेको
सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदैछ। सुदूरपश्चिमको साँस्कृतिक पहिचानका रुपमा रहेको बिसु पर्व पहाडी जिल्लामा उल्लासका साथ मनाईदै छ। नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमबासीले बिसु पर्वका रुपमा मनाउने चलन रहि आएको छ। बिसु पर्व मनाउनका लागि देश बिदेश बाट आफन्तजनहरु घर फर्कीने गरेका हुन्छन यस बिसु पर्बले पहाडी जिल्लामा उल्लास
सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदैछ। सुदूरपश्चिमको साँस्कृतिक पहिचानका रुपमा रहेको बिसु पर्व पहाडी जिल्लामा उल्लासका साथ मनाईदै छ। नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमबासीले बिसु पर्वका रुपमा मनाउने चलन रहि आएको छ। बिसु पर्व मनाउनका लागि देश बिदेश बाट आफन्तजनहरु घर फर्कीने गरेका हुन्छन यस बिसु पर्बले पहाडी जिल्लामा उल्लास
अखिल क्रान्तकारी कैलाली जिल्ला कमिटी सदस्य नविन आचार्यले गरिव, जेहेन्दार, विपन्न विद्यार्थीहरुको क्षमता अभवृद्धिका लागी मोहन्याल गाउँपालिका का वडा अध्यक्षहरुलाई ध्यानकर्षण गराउनु भएको थियो। साथै अहिले माेहन्याल गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष बम बहादुर बुढामगरले आफ्नो ३ महिनाको सेवा सुविधा बाफत वडा नं. ०४ भित्रका गरिव, जेहेन्दार ३५ जना विद्यार्थीहरुलाई ३ महिने कम्प्युटर
सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका एक वृद्धको पेटमा बोतल भेटिएको छ । धनगढीको फूलबारी बस्ने ६१ वर्षीय जमनसिंह रोक्कामगरको एक्सरे गर्दा पेटमा रक्सीको बोतल देखिएको अस्पतालले जनाएको छ । प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यक्षले दिएको जानकारी अनुसार बिहीबार पेट दुखेपछि अस्पताल आएका रोकामगरको एक्सरे गर्ने क्रममा बोतल देखिएको हो । उनकाअनुसार केहि दिनअघि
बैतडीमा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।बझाङ र बैतडी जोडने जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका- ८, झौलेक गाउ नजिक हिजो राती ११ बजेतिर जिप दुर्घटना भएको हो । दुर्घटनामा छ जनाको घटनास्थलमै मृत्युु भएको र पाँच जना जिपबाट हाम फालेर बाँच्न सफल भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय
बझाङको दुर्गाथलि गाउँपालिकामा लाग्ने चौधारी मेलाको अवसरमा आयोजना गरिएको भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।गतिशील विकास युवा क्लबको आयोजना र दुर्गाथलि गाउँपालिकाको सहयोगमा शनिबारदेखि सुरु भएको वडा स्तरीय खुला भलिबल प्रतियोगिता सोमबार सम्पन्न भएको हो । उक्त प्रतियोगितामा के.पी सर्भिसिङ छबिसपाथिभेरा गाउँपालिका १भाँडे प्रथम भएको छ। आयोजक गतिशील विकास युवा क्लब दुर्गाथलि गाउँपालिका- १ लाई
उत्तमकुमार थापाबझाङको छविसपाथिभेरा गाउँपालिका–४ झुटेडाकी बिशु थापाले ८३ वर्षको उमेरमा नेपाली नागरिकता पाएकी छन्। सोमबार बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय नेतृत्वको टोलीले शारीरिक रूपमा पूर्ण अशक्त रहेकी थापालाई घरमै पुगेर नेपाली नागरिकता प्रदान गरेको हो। यातायातको सहज पहुँच नहुँनु र सदरमुकाम चैनपुरसम्म ल्याएर नागरिकता बनाउन सक्ने अवस्था नभएकाले थापाको घरमै गएर प्रमाणपत्र प्रदान गरिएको