Month: पुस २५, २०७९

बझाङको तलकाेट गाउँपालीकामा सिरक वितरण

बझाङ जिल्लाकाे तलकाेट गाउँपालीकामा कम्मल वितरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालीकामा रहेका चिसाे माैषमलाई मध्यनजर गर्दै कम्मल वितरण गरिएको गाउँपालीका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिद्बराज भण्डारीले बताउनु भयाे । तलकाेट गाउँपालीकामा जाडो बढेसँगै,स्थानीय सरकारका गाउँपालीका उपाध्यक्ष पार्वती कुवर भण्डारीले विभिन्न वडाका बस्ती बस्तीमा गएर कम्मल वितरण गर्नुभएको हाे । उपाध्यक्ष कुवरका अनुसार जाडाे माैषमकाे

प्रतिलिटर ३ रुपैयाँका दरले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो।

आइतबार साँझ बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटेको हो। निगमले आज राति १२ देखि लागू हुने गरी इन्धनको मूल्य घटेको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटेको छ । यस्तै हवाई इन्धनको मूल्य आन्तरिकतर्फ २० र बाह्यतर्फ ३० रुपैयाँ घटेको निगमले जानकारी दिएको छ

दुर्गाथली गाउँपालीकाकाे १२ औँ अधिवेशन सम्पन्न

दुर्गाथली गाउँपालीकाकाे १२ औँ अधिवेशन सम्पन्न भएको छ । सुदुरपश्चिम प्रदेशको बझाङ जिल्ला दुर्गाथली गाउँपालीकाकाे अधिवेशन सम्पन्न भएको हाे । आज एक कार्यक्रमका विच गाउँपालीकाकाे सभाहलमा सञ्चालन भएको अधिवेशन विभिन्न कार्यक्रम गर्दै सम्पन्न भएको गाउँपालीका उपाध्यक्ष जनक बहादुर दाैल्यालले बताउनुभयो । उपाध्यक्ष जनकबहादुर दाैल्यालले अधिवेशनकाे समयमा विभिन्न याेजना र आगामी दिनमा कसरी जान सकिन्छ दुर्गाथली

सिपि अस्पताल द्वारा कैलारी गाउपालिकामा निशुल्क स्वास्थ शिविर सम्पन्न

आज सिपि अस्पताल को बिषेशज्ञ डाक्टर सहित को टोलि ले कैलाली जिल्लाको कैलारी गाउँपालिका को नागेश पशुपति शिक्षा मन्दिर पवेरा मा १ दिने निशुल्क स्वास्थ शिबिर सम्पन्न गरेको छ । उक्त शिबिर मा ६५० जना भन्दा बढि बिरामि ले निशुल्क चेकजाँच , भिडियो x-ray सेवा तथा औषधि बितरण गरिएको सिपि अस्पताल प्रशासन प्रमुख बिकाश मौनि

डोटिको छिडिखान बजार सरसफाइ

डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर १ मा रहेको छिडिखान बजार सरसफाइ गरिएको छ । वडा अध्यक्ष खेम घर्तिमगरको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी, आरसिडिसी का कर्मचारी र स्थानीय व्यापारीको एक संयुक्त टोलीले बिहिवार बजार सरसफाइ गरेको हो । बजार सरसफाइ गर्नुका साथै बजार क्षेत्रमा फोहर व्यवस्थापन गर्नको लागि खाडल पनि खनिएका छन् । वडा

बेलडाँडी गाउँपालिकाको १२ औ हिउँदे अधिवेशन सुरु

बेलडाँडी गाउँपालिकाले आफ्नो १२ औ हिउँदे अधिवेशन आज शुरू गरेको छ । पालिकाले आर्थिक बर्ष २०७८/०७९मा विनियोजित योजना कार्यक्रमहरूको प्रगति साथै समस्या चुनौतीका बारेमा समीक्षा हुने गरेको छ । बिहिवार बेलडाँडी गाउँपालिकाले पनि पालिका भित्रका सरोकारवालाहरूको सहभागितामा हिउँदे अधिवेशन गरेको छ । बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिचन्द्र रानाले आफ्नो कार्यकालमा पहिलो पटक अघिल्ला बर्ष जस्तै यसपालि

दिगो विकास भजनिद्वारा कृषक समुहलाई कृषि सामाग्री बितरण

कैलालीको भजनी नगरपालिका मा उत्पादक किसानहरूलाई जीविकोपार्जनका लागी कृषि सामाग्री वितरण गरीएको छ । दिगो विकास समाज भजनी र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल को साझा मा संचलित साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाले उनीहरूलाई सामाग्री हस्तान्तरण गरिएको हो । आज एक कार्यक्रमका बिच दिगो विकास समाज भजनीका अध्यक्ष राम बाहादुर सुनार ,भजनी नगरपालिका कृषि

बन क्षत्रमा बन्दै बझाङ जयपृथ्वी नगरपालिकाको डम्पिङ साइट, स्थानीय असन्तुष्ट

बझाङ : बझाङको जयपृथ्वी नगरपालिकाले जय मष्टा सामुदायिक बन र तारामण्डल सामुदायिक बनको बिच क्षत्रलाइ फोहोरमैला व्यवस्थापन गर्ने स्थल (डम्पिङ साइड) बनाउने भएको छ । नगरपालिकाले दैनिक रुपमा चैनपुर बजार र जयपृथ्वी नगरपालिकाका वडा–वडाबाट संकलन भएका फोहोरमैला सो वनको जग्गामा व्यवस्थापन गर्ने गरि सो कार्यको थालनी गर्न लागेको हो । नगरपालिकाले फोहोर ब्यबस्थापन जयपृथ्वी नगरपालिका

डाक्टर अर्यालको चिकित्सक संघको उपाध्यक्षमा समावेशी समूहबाट उम्मेदवारी

   कैलालीको धनगढीमा प्रदेशकै पहिलो नीजि क्षेत्रको अस्पताल खोलेर स्वास्थ्य क्षेत्रमा व्यवसायिक लगानी गर्दै स्वास्थ्य सेवामा सुधार ल्याउने एक चिकित्सक हुन डा. निरज अर्याल। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ मा जन्मिएका डा. अर्यालले महेन्द्रनगरको महेन्द्रनगर माध्यमिक विद्यालयबाट कक्षा दससम्मको अध्ययन पूरा गरेका हुन्। विज्ञापन यिनै डा.अर्याल पेशागत हकहितका लागि नेपाल चिकित्सक संघको निर्वाचनमा सुदूरपश्चिम

बझाङ जयपृथ्वी अस्पतालमा शल्यक्रिया शिविर सम्पन्न

जिल्लाकाे सदरमुकाम चैनपुरमा रहेको जयपृथ्वी अस्पतालमा सञ्चालन भएको शल्यक्रिया शिविर सम्पन्न भएको छ । यहीँ पाैष १५ गते बाट सञ्चालन भएको शिविर आज सम्पन्न भएको हाे । करिव ५ दिन सम्म विरामीकाे सेवाका लागि राखिएको जयपृथ्वी अस्पतालकाे स्वास्थ्य शिविर सम्पन्न भएको अस्पताल ब्यावस्थापक अशाेक मल्लले बताउनु भयाे । दुर्गम बझाङका विरामीहरुकाे सेवा जिल्लामै ठुलाे डाक्टर
Facebook700
Follow by Email20
Twitter240