नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टीलाई मन्त्री, सभामुख, उपसभामुख बन्नको कुनै हतारो नभएको बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो धारणा सार्वजनिक गरेकी हुन् । ‘नागरिक उन्मुक्तिको प्रमुख मुद्दा निर्दोष राजवन्दी रिहाई हो,’ उनले भनिन्, हामीलाई मन्त्री, सभामुख, उपसभामुख बन्नको कुनै हतारो छैन।’ उनले जबसम्म राजवन्दीहरु निसर्त रिहाई हुँदैनन तबसम्म
बझाङ – बझाङको थलारा गाउँपालिकाको १० औं गाउँसभा तथा (हिउँदे अधिवेशन ) आज शुक्रबारदेखि सुरु भएको छ ।गाउँपालिका अध्यक्ष प्रकाश रोकायाको अध्यक्षतामा १० औं गाउँसभा तथा (हिउँदे अधिवेशन ) आज शुक्रबार बाट पालिकाको सभाहलमा सुरु भएको हो ।गाउँसभा तथा हिउँदे अधिवेशनमा विभिन्न प्रस्तावमाथि छलफल गरिएको छ ।गाउँपालिकाको आर्थिक वर्ष २०७८/७९ को प्रारम्भिक म.ले.प प्रतिवेदन माथि
बझाङको छबिसपाथिभेरा गाउँपालिकाको कोट चौघानपाटा स्वास्थ्यचौकीमा एकदिने निःशुुल्क आँखा उपचार (मोतिबिन्दु सम्बन्धि ) शिविर सम्पन्न भएको छ ।छविसपाथिभेरा गाउपालिकाको आयोजना र नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल कैलालीको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविर सम्पन्न भएको हो । शिविरबाट ३ सय १८ जनाले सेवा लिएको स्थानीय पशुपति खत्रीले जानकारी दिइन् । सेवा लिएका मध्ये २७
बझाङ – बझाङको छबिसपाथिभेरा गाउँपालिकामा निःशुल्क आँखा उपचार (मोती बिन्दु सम्बन्धि ) शिविर सञ्चालन हुने भएको छ ।छबिसपाथिभेरा गाउँपालिकाको आयोजनामा र कैलाली गेटा आँखा अस्पतालको प्राबिधिक सहयोगमा निःशुल्क आँखा उपचार (मोती बिन्दु सम्बन्धि ) शिविर सञ्चालन हुने भएको हो ।गाउँपालिकिकाले पालिका भरका सबै वडा समेटिने गरि ३ वटा स्वास्थ्य चौकीमा शिविर सञ्चालन गर्न लागेको हो
सुनिता आग्री ( काठमाडौ )रोहित घिमिरेको ’सान्बाबु’ चर्चाको बटुल्दै (भिडियो सहित)रोहित घिमिरेको ’सान्बाबु’ले लोकप्रियता कमाउँदै आएको छ । गीतकार रोहित घिमिरेको ‘सान्बाबु’ले अहिले चर्चाको बजारमा निकै लोकप्रियता कमाई रहेको छ । एक दशकको गिती लेखन यात्रामा कारीब ३ दर्जन भन्दा बढी गीतहरु रेकर्डिङ गराई सकेका गीतकार घिमिरे अहिलेका व्यस्त गीतकारमा पर्छन । सङ्गीतकार सिएल शर्मा
नेपाली सेनाद्वारा बान्निमष्टा मन्दिरकाे सरसफाइ गरिएको हाे ।आज एक कार्यक्रमका विच छविस पाथिभेरा गाउँपालीकामा रहेको बान्नी मष्टा मन्दिरमा बझाङ जिल्लामा रहकाे नेपाली सेना र नेपाल प्रहरीले सरसफाइ कार्यक्रम गरिएको हाे । छविसकाे पर्यटकिय स्थलको रुपमा हेरिएकाे चर्चित मन्दिर बान्नी मष्टामा विभिन्न चरणमा सरसफाइ गरिएको हाे । सदरमुकाम चैनपुर देखि करिब ४ घण्टा टाढा रहेको मन्दिरमा
तलकाेट गाउँपालीका वडा नम्बर ७ मा निशुलेक स्वास्थ्य शिविर सञ्चालन भएको छ । तलकाेट गाउँपालीकाकाे वडा नम्बर ७ कार्यालयले निशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन गरिएको लाेकेन्द्र कठायतले बताउनु भयाे । स्थानीय निर्वाचन सम्पन्न भए पछि नवनिर्वाचित वडा अध्यक्ष लक्ष्मण बिष्टले जनताको स्वास्थ्य चेकजाँच र स्वास्थ्यलाई मध्यनजर राख्दै शिविरकाे आयाेजना गरिएको उहाँको भनाइ छ । गाउँपालीकाकाे
छविस पाथिभेरा गाउँपालीकाकाे ११ अाैँ गाउँसभा तथा हिउँदे अधिवेशन उद्घघाटन समारोह सम्पन्न भएको छ । छविस पाथिभेरा गाउँपालीकाकाे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको हाे । गाउँपालीका अध्यक्ष बसन्त बहादुर चलाउनेकाे सभा-अध्यक्षतामा सुरु भएको कार्यक्रममा विभिन्न शिर्षकमा याेजना तथा कार्यविधि सम्वन्धि उपाध्यक्ष लक्षिमन बाेहराले प्रस्तुति राख्नु भएको हाे । गाउँपालीकाकाे अधिवेशन कार्यक्रम गाउँपालीका सभाहलमा सुरु
बझाङको छबिसपाथिभेरा गाउँपालिकाको ११ औं गाउँसभा (हिउँदे अधिवेशन ) सुरु भएको छ ।आज गाउँपालिकाको सभाहलमा पालिका अध्यक्ष बसन्त चलाउनेको अध्यक्षमा अधिवेशन सुरु भएको हो ।अधिवेशनमा गाउँपालिकाबाट आर्थिक वर्ष २०७९/०८० को विनियोजित बजेट तथा कार्यक्रमको पुनरावलोकन , विभिन्न विधेयकहरूमा छलफल भइरहेको छ । विनियोजन भएका योजनाहरूलाई कसरी दिगो र पारदर्शिक बनाउने भन्ने बिषयमा छलफल भइरहेको छ
कैलालीको भजनी नगरपालिका वडा नं ३ स्थित राष्ट्रिय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन सम्पन्न भएको छ । पुस २२ गते बसको अभिभावक भेलाले दुई पुरुष दुई महिला सर्बसम्त चयन गरिएको थियो आज एक कार्यक्रम बिच दुई जना मनोनीत गरि वडा अध्क्ष बिक्रम चाैधरी को अध्यक्षतामा बैठक बसि विद्यालय व्यवस्थापन समितिसर्वसम्मत निर्वाचित गरेको हो ।