तलकाेट गाउँपालीकामा दुई दिने माेतिविन्दु छनाेट शिविर सम्पन्न भएको छ । गाउँपालीकाकाे गैताेलामा दुई दिने आँखा शिविर सञ्चालन गरिएको चिकित्सक जनक कुमार बिष्टले बताए । तलकाेट गाउँपालीकाकाे आयाेजना र नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल कैलाली, आँखा उपचार केन्द्र बझाङ्गको प्राविधिक सहयोगमा कालिका आधारभुत विद्यालय .गैतोलामा एक दिने निःशुल्क मोतिबिन्दु छनोट शिविर सम्पन्न भएको
तलकाेट गाउँपालीकामा दुई दिने माेतिविन्दु छनाेट शिविर सम्पन्न भएको छ । गाउँपालीकाकाे गैताेलामा दुई दिने आँखा शिविर सञ्चालन गरिएको चिकित्सक जनक कुमार बिष्टले बताए । तलकाेट गाउँपालीकाकाे आयाेजना र नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल कैलाली, आँखा उपचार केन्द्र बझाङ्गको प्राविधिक सहयोगमा कालिका आधारभुत विद्यालय .गैतोलामा एक दिने निःशुल्क मोतिबिन्दु छनोट शिविर सम्पन्न भएको
जिल्ला अदालत तनहुँले बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई सफाइ दिएको छ। न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको अदालतको वेबसाइटमा उल्लेख छ। जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरूद्ध अधिकतम १४ वर्ष कैद सजायको माग गर्दै मंगलबार अभियोग पत्र अदालतमा दर्ता गरेको थियो। नाबालिग गायिकाले झूटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ र
सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित सभामुख भीमबहादुर भण्डारीले आज दिउसो २:३० बजे पद तथा गोपनियताको सपथ लिएका छन्। सपथ ग्रहणसँगै उनले पदभार ग्रहण गरेका हुन्। प्रदेश प्रमुख देवराज जोशीले भण्डारीलाई पद तथा गोपनियताको सपथ खुवाए लगत्तै प्रदेशसभा पुगेर उनले पदभार सम्हालेका छन्। पदभार सम्हाले लगत्तै उनले सर्वदलीय बैठक बोलाइ आपसी छलफल गरेका छन । बैठकमा उपसभामुखको निर्वाचन
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय जनमत पार्टीले पाउने पूर्वसहमति कार्यान्वयन नभएको भन्दै शपथ ग्रहणमा गएनन् अब्दुल खान । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उद्योग मन्त्रालयबारे कुरा टुंगिए पनि आफूहरुलाई जानकारी नै नगराई उनी पछि हटेको आरोप जनमत पार्टीले लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा यति बेला सर्वदलीय बैठक बसिरहेको छ । असन्तुष्ट जनमत पार्टीका अध्यक्ष
मंगलबार नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रिय प्रजात्नत्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्रीको शपथ लिएका छन् ।माओवादीबाट रेखा शर्मा सूचना, सञ्चार तथा
सत्तारुढ गठबन्धनले मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रालयको बाँडफाँट टुङ्गयाएको उप प्रधानमन्त्री रवि लामिछानेले बताए । कुन कुन मन्त्रालयले कुन कुन दलले लिने विषयमा मन्त्रालयको बाँडफाँट टुङ्गिएको छ,’ लामिछानेले भने, ‘भोलि १ बजे नयाँ मन्त्रीहरुको शपथग्रहण हुनेछ ।’ उनले मंगलबार नै मन्त्रीहरुको नामसहित भागबण्डाको विवरण सार्वजनिक
नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ धनगढी आइपुगेकी छन्। धनगढी पुगे लगत्तै उनले आफ्ना प्रदेश सांसदहरूलाई बैठकमा? बोलाएकी हुन्। धनगढीको एक होटलमा अध्यक्ष श्रेष्ठ र सांसदहरूबीच भेटवार्ता भइरहेको हो। पार्टी अध्यक्ष श्रेष्ठले सुदूरपश्चिम प्रदेशको सभामुख चयनमा सत्तारुढ दललाई समर्थन गर्न निर्देशन दिएकी छन्। सोमबार धनगढी पुगेकी अध्यक्ष श्रेष्ठले प्रदेशसभा सदस्यहरूसँग भेट्दै सभामुख चयनमा सत्ता
पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु
मकर सङ्क्रान्तिका अवसरमा सुदूरपश्चिमको मुख्य तीर्थस्थल गोदावरी धाममा स्नान गर्नेको भीड लागेको छ । कैलालीको गोदावरी नगरपालिका–४ स्थित उक्त धाममा गएरातिदेखि नै हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजन स्नान गर्न पुगेका हुन् । स्नानका लागि कुण्ड बनाइएको छ । उक्त धाममा आजैदेखि बाह्रराशि दर्शन मकरमेला पनि सुरु भएको छ । मकर सङ्क्रान्तिका दिन गोदावरी नदीमा स्नान गरेमा