Month: मंसिर २१, २०७९

कैलालीमा भिनाजुले हँसिया प्रहार गर्दा सालाको मृत्यु

कैलालीमा भिनाजुले हँसिया प्रहार गर्दा सालाको मृत्यु भएको छ।जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय पदमराज भण्डारीको भिनाजुको हँसिया प्रहारबाट मृत्यु भएको प्रहरीले बताएको छ। अर्का एक घाइते भएका छन्। भिनाजु नाता पर्ने स्थानीय ५० बर्षीय गौरीलाल ढुङगानाले साला नाता पर्ने भण्डारीमाथि हसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रसाद जोशीले

कैलाली मा हसिया प्रहारबाट एक जनाको मृत्यु एक घाइते

कैलालीमा भिनाजुले गरेको हसिया प्रहारबाट साला नाता पर्ने एक जनाको मृत्यु भएको छ भने अर्को घाइते भएका छन । हसिया प्रहारबाट जोशीपुर गाउँपालिका वडा न ६ कुमारी बाग बस्ने ३३ बर्षीय पदम राज भण्डारीको मृत्यु भएको हो । भिनाजु नाता पर्ने स्थानीय ५० बर्षीय गौरीलाल ढुङगानाले साला नाता पर्ने भण्डारीमाथि हसिया प्रहार गरेको जिल्ला प्रहरी

समानुपातिकको मतगणना सकियो, नेकपा एस बनेन राष्ट्रिय दल

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ । मतगणना सकिएसँगै थ्रेस होल्ड कटाएका कुन दलले कति सिट पाउने भन्ने सबले चासोका साथ हेरिरहेका छन् । निर्वाचन आयोग पनि समानुपातिकतर्फको मतगणना सकिए लगत्तै अहिले दलले प्राप्त गर्ने सिट बाँडफाँटमा जुटेको छ। आज रातिसम्म थ्रेसहोल्ड कटाएका दलले पाउने सिट संख्या निकालेर दललाई

जोशीपुर गाउपालिका बिधालय स्तरीय खेलकुद प्रतियोगिता सुरु।

कैलालीको जोशीपुर गाउँपालिकामा बिधालय स्तरीय खेलकुद प्रतियोगिता आज देखी सुरु भएको छ। छोटेलाल प्रा वि लक्कड को खेलमैदानमा सञ्चालन भइरहेको छ प्रतियोगितामा जोशिपुर गाउँपालिकाका सामुदायिक र निजि गरि ३७ विद्यालयका टीम सहभागी रहेका छन् । प्रतियोगिताको पहिलो दिन सय मिटर पुरुष दौड प्रतियोगिता भएको छ ।आउँदो २४ गते सम्म चल्ने प्रतियोगितामा भलिवल,सय मिटर दौड साथै

२० वर्ष पुगेर विवाह गर्ने किशोरीले १० हजार पाउने

कालीकोटको खाँडाचक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु १० हजार प्रदान गर्ने भएको छ। वडाले बालविवाह न्यूनीकरण गर्न यस्तो निर्णय गरेको जनाइएको छ। बालविवाहविरुद्धको साझा अभियान कालीकोटका संयोजक खडानन्द अधिकारीको वडालाई बालविवाह न्यूनीकरणका लागि वडाले गरेको निर्णयले केही हदसम्म कम गर्ने बताए। ‘बालविवाह गर्ने चलन निकै रहेको ठाउँमा वडाले पुरस्कार दिँदा

जोशिपुर मा १९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ स्वयंसेविका दिवस सप्पन्न

सोमबार ‘महिला सामुदायिक स्वास्थ स्वयंसेविकाको प्रतिबद्धता, स्वास्थ सम्बर्द्धनमा हाम्रो ऐक्यबद्धता’ भन्ने मुलनाराका साथ जोशिपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा जोशिपुर स्वास्थ शाखा ले१९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ स्वयंसेविका दिवस भव्यताका साथ मनाएको हो । स्वास्थ्य स्वयं सेविका कार्यक्रममा जोशिपुर गाउँपालिका उपाध्यक्ष रेखा देवि कठरिया ,स्वास्थ शाखा प्रमुख टेक बाहादुर हमाल लगायत शाखाका सबै कर्मचारीहरु, सातै

कैलालीको जोशिपुर गाउँपालिका को दुई नम्बर वडा बाट ल्यापटप चोरि

जोशीपुर गाउँपालिका वडा नं. २ को कार्यालय मा गय राती चोरी भएको हो १८ गते आईतबार रातीको समयमा कार्यालयको ताला तोडी अध्यक्ष को कार्यकक्ष बाट एक ल्यापटप, चार्जर र एक मोबाईल चोरी भएको छ कार्यलय मा अन्य कागजात सुरक्षीत रहेका छन् वडा अध्यक्ष विष्णु प्रसाद डंगौराले जानकारी दिनु भएको छउनका अनुसार कसले गर्‍यो अहिले सम्म

बझाङमा १९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ स्वयंसेविका दिवस सप्पन्न

सोमबार ‘महिला सामुदायिक स्वास्थ स्वयंसेविकाको प्रतिबद्धता, स्वास्थ सम्बर्द्धनमा हाम्रो ऐक्यबद्धता’ भन्ने मुलनाराका साथ जयपृथ्वी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा चैनपुर स्वास्थ चौकिले १९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ स्वयंसेविका दिवस भव्यताका साथ मनाएको हो । महिला स्वास्थ्य स्वयंसेविका दिवस सफल पारौं, जहाँ नारिको हित त्यहाँ समाजको जित, स्वास्थ महिला स्वयंसेविकालाई सम्मान गरौं लगायतका नारा लगाउँदै सदरमुकाम

दार्चुला मा फेरि भारतीय पक्षबाट सीमा पुल बन्द

दार्चुला सदरमुकाम खलंगामा रहेको नेपाल–भारत सीमा पुल सोमबार बिहानबाटै भारतीय पक्षले बन्द गरेको छ । नेपाली प्रशासनले भने भारतले पुल बन्द गरेको बारे आफूहरूलाई जानकारी नभएको जनाएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार नेपालतर्फबाट सधैंकै समयमा सीमा पुल खोलिएको थियो । भारतीय पक्षबाट सीमा पुल बन्द गरेको बारेमा आफूहरुलाई केही जानकारी नआएको

धनगढीको मुख्य सडक निर्माण गर्न सुदूरपश्चिम सरकारले दियो ६० करोड

धनगढीको मुख्य सडक निर्माण गर्न सुदूरपश्चिम सरकारले ६० करोड रुपैया दिएको छ। धनगढी उप–महानगरपालिकालाई कैलालीपुलदेखि क्याम्पस चोकसम्मको मुख्य सडक निर्माणका लागि प्रदेश सरकारले ६० करोड रुपैयाँ दिएको हो।धनगढीका नगर प्रमुख गोपाल हमालले प्रदेश सरकारले सडक निर्माण तथा कालोपत्रका लागि ६० करोड रुपैयाँ दिएको बताएका छन्। उनका अनुसार कैलालीपुलदेखि क्याम्स रोड (हुलाकी राजमार्ग)सम्मको २ दशमलव ३
Facebook700
Follow by Email20
Twitter240