बझाङको एउटा वडाका सचिबले कार्यालयमै चुरोट पिउँदै गरेको तस्वीर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वार्ड नम्बर १ कैलासका सचिब अजय सिंहको तस्वीर भाइरल भएको हो । आफूले अरुलाइ समेत कानुन पढाउनुपर्ने/ कार्यान्वयन गराउनुपर्ने विषयमा आफै कानुनको विपरीत गइरहेका सचिवले वडामा सेवाग्राही आउँदापनी सेवाग्राही संग झर्किने/ भनेको काममा ढिलासुस्ती गर्ने स्थानियको
कैलालिको एउटा वडा कार्यालयको आगनमा यतिबेला नेपाली झन्डा फहराइरहेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका वार्ड नम्बर १२ जुगेडा वडा कार्यालयलयले असोज ११ गते सो ऐतिहासिक कार्य गरेको हो । सो झण्डा वडाध्यक्ष शेर बहादुर महराको सहकार्यमा राखिएको हो । “देशको राष्ट्रियता, स्वाधीनताको रक्षा र इज्जत कायम राखिराख्न” यो कार्यको थालनी गरेको वडाध्यक्ष महराले कामना टुडेलाइ
बझाङको एक वडामा भर्खरै नवनिर्वाचित वडाध्यक्षले सपथ लिएको १०० दिनमै विकासका विभिन्न कार्यमा अघि बढेका छन् । जिल्लाको मष्टा गाउँपालिका १ नम्बर वडा कार्यालय कोटदेवलका वडा अध्यक्ष रामचन्द्र रोकाया बिकासका विभिन्न काममा खटिँदै आएका छन् । राजनितीलाई सेवाको रुममा लिने रोकायाले चुनावी नारा बोलिमा मात्र नभइ व्यवहारमा पनि देखाएका छन् । चुनाव जितेर सपथ लिएको
चितवनः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो जीवनकालमा लामो समय क्रान्ति, शान्ति र संविधानमा व्यतीत गरेको भन्दै अबको जीवन देशलाई आर्थिक क्रान्तिमा लगाउने प्रतिबद्धता व्यक्त गरेका छन्। विज्ञापन आइतबार चितवनको लम्जुङचोकमा सरस्वती युवा क्लबले आयोजना गरेको बृहत इन्द्रेणी सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको आवश्यकता आर्थिक विकास र समृद्धि भएको भन्दै देशमा आर्थिक
बझाङमा अबैध उम्रेका गाँजाका बोटहरु नष्ट गरिएका छन् । जिल्लाको बित्थड्चिर गाउँपालिकाका विभिन्न स्थानहरूमा अबैध उम्रीएका गाँजाका बोटहरु जिल्ला प्रहरी कार्यालय बझाङद्वारा नष्ट गरिएका हुन् ।
बझाङमा अबैध उम्रेका गाँजाका बोटहरु नष्ट गरिएका छन् । जिल्लाको बुंगल नगरपालिकाका विभिन्न स्थानहरूमा अबैध उम्रीएका गाँजाका बोटहरु जिल्ला प्रहरी कार्यालय बझाङद्वारा नष्ट गरिएका हुन् ।
बझाङको केदारस्युँ गाउँपालिकामा मतदानस्थल थप भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिकामा मतदानस्थल थप भएको हो । केदारस्यूँ गाउँपालिका वार्ड नम्बर ४ मा मतदान केन्द्र विभाजन गरिएको छ। जगन्नाथ माविको मतदान केन्द्र विभाजन गरेर नयाँ मतदानस्थल शिक्षोदय मावि बागथलामा तोकिएको जिल्ला निर्वाचन अधिकृत विमलप्रसाद गौतमले जानकारी दिए ।रासस
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत बझाङको एक पालिकालाइ १ करोड ७८लाख रुपयाँ परेको छ । जिल्लाको दुर्गाथली गाउँपालिकाका विभिन्न विद्यालयलाइ सो रकम परेको हो । गाउँंपालिका अध्यक्षको अथक प्रयास र सफलताले परेको सो रकम निम्न विद्यालयमा निम्न रकम परेको छ । १) सुर्यदय मा वि चुवावन-४ कोठे भवन =५५लाख२) चौधारी मा वि जुजी -४ कोठे भवन
गतवर्ष आएको बेमौसमी बाढीपहिरोले ठूलो मानवीय र भौतिक क्षति भएपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसहितको टोली प्रभावित क्षेत्रको अनुगमनका लागि सुदूरपश्चिम गए । टोलीले डोटी, बझाङ, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा प्रभावितको अवस्थाबारे जानकारी लिए। प्रधानमन्त्री देउवाले प्रभावित क्षेत्रमा पुगे पनि आफ्ना समस्या नसुनेको उतिबेला नै पीडितहरुको
बझाङको खप्तडछान्ना गाउँपालिकामा जिप लाईन सन्चालनमा आउने भएको छ । खप्तडछान्ना गाउँपालिका वडा ४ घाटखोला देखी पसलबगर सम्म दशैं पछि जिप लाईन सञ्चालनमा ल्याउने सञ्चालक अरुण रोकायाले बताएका छन्। सानो छंँदा पहाडमा तुईनदेखि वारपार गर्ने विधिलाई खेलकै माध्यम बनाई विकास गर्नु प्रशंसनीय भएको रोकायाले बताए । हिलपार्क हरियाली र आनन्द प्राप्त हुने शान्त स्थान भएकाले