२०७९ आश्विन १३, बिहीबार ०३:३४
वडामै चुरोटको मजा लिँदै वडा सचीव,सेवाग्राहीलाई सेवा पाउन मुस्किल
बझाङको एउटा वडाका सचिबले कार्यालयमै चुरोट पिउँदै गरेको तस्वीर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।


जिल्लाको जयपृथ्वी नगरपालिका वार्ड नम्बर १ कैलासका सचिब अजय सिंहको तस्वीर भाइरल भएको हो । आफूले अरुलाइ समेत कानुन पढाउनुपर्ने/ कार्यान्वयन गराउनुपर्ने विषयमा आफै कानुनको विपरीत गइरहेका सचिवले वडामा सेवाग्राही आउँदापनी सेवाग्राही संग झर्किने/ भनेको काममा ढिलासुस्ती गर्ने स्थानियको गुनासो रहेको छ ।


बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
