एमाले नेता महरलाई समर्थन गर्दै माओवादीबाट स्वतन्त्र उम्मेद्वार धामिले ‘फिर्ता लिए’ उम्मेद्वारि

प्रतिनिधिसभाका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको बझाङ गठबन्धनले गर्दा एकीकृत समाजवादीको भागमा परेपछि गठबन्धनका अन्य शिर्ष नेताहरू असन्तुष्ट बनेका थिए । यस्तै असन्तुष्ट बनेर प्रतिनिधिसभाकै लागि माओवादीका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य समेत रहेका लोकेन्द्र धामीले पनि स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । तर आज एमालेका उम्मेद्वार तथा केन्द्रिय नेता समेत रहेका ऐन महरलाई समर्थन गर्दै

ओलिको विपक्षमा मत राख्नेले पाएनन् टिकट

 फेरि एक पटक सिंगो देशको नेतृत्व गर्ने योजनामा अघि बढेको एमालेले आफ्नै दलभित्र फरक विचार राख्ने नेताहरूलाई भने पाखा लगाएको छ । अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गरेका नेताहरूलाई दण्डित गरिएको छ । राप्रपालाई सिट छाड्ने मात्र होइन, विभिन्न दलबाट भर्खरै प्रवेश गरेका व्यक्तिहरूलाई टिकट दिए पनि अघिल्लो महाधिवेशनमा उपाध्यक्ष र उपमहासचिवमा निर्वाचित नेताहरूसहित थुप्रै अनुभवीलाई

एमालेबाट प्रतिनिधि सभामा प्युठानबाट सुर्य थापा

नेकपा एमालेले सूर्य थापालाई प्युठानबाट प्रतिनिधि सभा उम्मेदवारको टिकट दिएको छ। थापा एमालेका प्युठान इन्चार्ज समेत हुन्। प्रधानमन्त्री केपी ओलीको दोश्रो कार्यकालमा थापा उनका प्रेस सल्लाहकार समेत थिए।

प्रतिनिधि सभामा एमाले तर्फबाट बझाङमा ऐन महर

नेकपा एमालेले बझाङमा ऐन महरलाई उम्मेदवार घोषणा गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालय बैठकले दिएको अधिकार प्रयोग गर्दै बझाङमा महरलाई उम्मेदवार बनाउने निर्णय गरेका हुन । महर अनेरास्ववियुका पूर्व अध्यक्ष हुन भने एमालेको वर्तमान केन्द्रीय कमिटीका सदस्य हुन ।

अझै कतिसम्म वर्षा छ सुदूरपश्चिममा ?

सुदूरपश्चिम प्रदेशमा हिजो (बुधबार) रातिदेखि लगातार वर्षा भइरहेको छ। सुदूर तराइ तथा पहाडका विभिन्न ठाउँहरुमा वर्षा भइरहेको हो। मौसमविद्का अनुसार अझै सुदूरपश्चिममा एक हप्तासम्म मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। प्रदेशभर मनसुन प्रणाली सक्रिय रहेकाले प्रदेशमा धेरैजसो स्थानमा मध्यमदेखि भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।  गत वर्ष झै यो

धनगढी बजारको मुख्य सडक जलमग्न

बिहीबार बिहानदेखि परेको लगातारको वर्षाले धनगढीको एलएनचौक-पार्कमोड जलमग्न बनेको छ। वर्षापछि पानी जमेर पार्कमोड क्षेत्र जलमग्न बनेको हो।  पानी निकास नभएपछि डुबान भएको त्यहाँ व्यापार गर्दै आउका व्यापारीहरुले बताएका छन्। केही समयअघि धनगढी उपमहानगरपालिकाले नाला सफा गरे पनि फेरि पार्कमोड डुबानमा परेको हो। अहिले पनि सो ठाउँमा धनगढीको सफाई कर्मचारी र नगर प्रहरीले नाला सफाई

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि बझाङमा निर्वाचन अधिकृत कार्यालय स्थापना

बझाङमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्लाको निर्वाचन क्षत्र नं १ को जयपृथ्वी नगरपालिका वार्ड नम्बर १० चैनपुर तथा बझाङ जिल्ला अदालत परिसरमा रहनेगरी सो निर्वाचन कार्यालय स्थापना गरिएको हो । यही मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई सभ्य,

युवा नेता ऐन महरद्वारा कैदबन्दिलाइ दशैमा खसी उपहार

बझाङ कारागारका कैदीबन्दीलाई नेकपा एमालेका केन्द्रिय सदस्य तथा युवा नेता ऐन महरले दशै मनाउन खसी दिएका छन् । चाडपर्व हर्षाेल्लासका साथ मनाऊन् भन्ने उद्देश्यले महरले उनीहरुलाई १ खसी प्रदान गरेका हुन् । आज बिहान महरले आफू स्वयं जिल्ला कारागार बझाङमा उपस्थिति भई बझाङ कारागारमा रहेका ७२ जना कैदीबन्दीलाई खसीसाथ खसी हस्तान्तरण गरे । महरले कैदीबन्दीलाई

न्यूटलमा राखेर जिप रोक्दा नदिमा खस्यो

बझाङमा सेती नदीमा जीप खसेको छ। शुक्रबार राति ८ बजे से १ ज १९५६ नम्बरको जीप तलकोट गाउँपालिका-४ रातापानीस्थित सेती नदीमा खसेको प्रहरीले बताएको छ। जीप रोकेर सामान झार्दै गर्दा आफै अचानक ब्याक भई नदीमा खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। दुर्घटनामा जीपमा सवार सैपाल गाउँपालिका बस्ने ३० वर्षीय ज्ञानेन्द्र बोहरा सामान्य घाइते भएका

अखिल अनेरास्ववियु कैलालीद्वारा मनोमानी भाडा नियन्त्रणका लागि ध्यानाकर्षण पत्र बुझाइयो ।

धनगढी – सुदूरपश्चिमका पहाडी भेगका बस्तीमा जाने प्रायः सबै सडकको अझै स्तरोन्नति हुन सकेको छैन । दशैँ नजिकिए संगै दशैँ मान्न घरजाने यात्रुहरूको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । दशैँमा यात्रुको चाप बढेका बेला पहाडी सडकमा चल्ने साना तथा ठूला गाडीले मनोमानी भाडा असुलेको पाइएको छ ।चालकसहित २६/२८ जनाको सिट क्षमता भएका गाडीले पनि ४०/४२
Facebook700
Follow by Email20
Twitter240