१२ नम्बर वडा कार्यालय धनगढीको ऐतिहासिक कार्य, वडा कार्यालयमा नेपाली झन्डा गाडियो

कैलालिको एउटा वडा कार्यालयको आगनमा यतिबेला नेपाली झन्डा फहराइरहेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका वार्ड नम्बर १२ जुगेडा वडा कार्यालयलयले असोज ११ गते सो ऐतिहासिक कार्य गरेको हो ।

सो झण्डा वडाध्यक्ष शेर बहादुर महराको सहकार्यमा राखिएको हो । “देशको राष्ट्रियता, स्वाधीनताको रक्षा र इज्जत कायम राखिराख्न” यो कार्यको थालनी गरेको वडाध्यक्ष महराले कामना टुडेलाइ जानकारी दिनुभयो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240