१५ कात्तिक, काठमाडौं । नेकपा एमालेले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गरेका हुन् । घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । करिब
खप्तडछान्ना गाउँपालिका–५ का विष्ट परिवार पनि अहिले खापरदेव क्याम्पसको भवनमा आश्रय लिइरहेका छन्। गत वर्ष कात्तिकमा आएको अविरल बाढीका कारण घरको जगदेखि नै पहिरो आउँदा भागदौड मच्चिएको थियो। स्थानीय सरकारले चासो नै नदिएपछि उनीहरू अहिले क्याम्पसको भवनमा बस्दै आएका छन्। वडा नं १ को मुसुराडीमा पनि बाढीपीडित राहतकै पर्खाइमा बसेका छन्। बाढी आएको बेलामा ज्यान
आसन्न मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभाको निर्वाचनको मिति नजिकिए संगै उम्मेदवार हरुले घरदैलो अभियानलाई तिब्रता दिन थालेका छन् । यसैबीच बझाङ प्रतिनिधि सभाका उम्मेदवारहरुले समेत आफ्नो घरदैलो अभियानलाई तिब्रता दिएका छन् । आइतबार बझाङ प्रतिनिधि सभाका उम्मेदवार ऐन महरले बुंगल नगरपालिका र केदारस्यू गाउँपालिकामा स्थानीयहरुको निवासमै पुगेर दुइटा पालिकाको
मंसिर ४ गते हुन गइरहेको प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचनमा बझाङका मतदाता पहिले भन्दा सक्रिय बनेका छन् । पटक पटक जितेर गएका बझाङका सांसद देखि मन्त्री सम्मले काम नगरेपछि यो चोटि जुनसुकै राजनीतिक दलको व्यक्ति भएपनि नयाँलाई रोज्ने चुनावी अभिमत छ । विभिन्न राजनीतिक दलले आआफ्नै ढङ्गले गाउँघरमा चुनावी अभियान तथा घरदैलो कार्यक्रम गरे
नेकपा (एमाले) बझाङले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएको छ । घरदैलो अभियान अन्तर्गत प्रतिनिधिसभा सदस्यका उम्मेदवार ऐन महरसहितको टोली वित्थडचिर गाउँपालिकाका विभिन्न वडाबाट बुंगल नगरपालिकाका विभिन्न वडामा पुगेको छ । महरसँग प्रतिनिधी सभा समानुपातिक तर्फकी उम्मेदवार भागरथी सिंह पनि छन् । उम्मेदवारको टोली गाउँ पुग्दा स्थानीय निकै खुसी भएको र फूलमाला र अबिर लगाएर स्वागत गरिरहेका
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनमा रहेका दलका कार्यकर्ताले गठबन्धनका उम्मेदवारलाई मात्रै मत दिनुपर्ने बताएका छन्। उनले धनगढीमा सत्ता गठबन्धनको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्। ‘म काँग्रेसको हुँ भनेर रुखबाहेक अरुमा भोट हाल्दैन भनेर हुदैन,’ उनले भने, ‘म माओवादीको, म समाजवादीको हुँ भनेर आफ्ना चुनाव चिन्हमा मात्रै भोट हाल्छु
मुक्त हलिया समुदायको समस्या र सवालमा स्थानीय सरकारका जनप्रतिनिधि संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सहयोगी संस्था अन्तरास्ट्रिय श्रम संगठन नेपाल राष्ट्रिय मुक्त हलिया समाज धनगढी कैलाली र आयोजक बझाङ्ग जिल्ला मुक्त हलिया समाजले हलिया समुदायको वास्तविक समस्या र स्वसमस्या समाधानका लागि स्थानीय सरकारले गर्नु पर्ने भुमिका सहितको एक प्रतिबेदन प्रस्तुत गर्दै महासंघका केन्द्रीय
कैलाली (चुरे)-कैलाली -४ बाट नेकपा एमालेको तर्फबाट प्रतिनिधी सभाका उम्मेदवार लेखराज भट्टले क्षेत्र नम्बर ४ का जनताको शिर झुकाउने गरी कुनै काम नभएको दाबी गरेका छन् । चुरे गाउँपालिका ५ खानिडाडामा स्थानियलाई आज सम्वाेधन गर्दै जनताका गुनासा सुन्न आफु सधैं तयार रहेको बताए । उनले जनप्रतिनिधी भएपछि जनताका धेरै गुनाशा माग हुने भएकाले आफु सधैं
निर्वाचन आयोगले रौटहट १ का उम्मेदवार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन प्रभाव पार्ने कसूर गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई आग्रह गरेको छ। आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिएको हो। ऐनको दफा २० मा उम्मेदवारले मतदातालाई लोभलालच
बझाङ-कैलाली सम्पर्क मञ्चबाट आयोजित कैलालीको दोश्रो भेला तथा दिपावली र छठपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । एमाले पार्टी कार्यालय तथा मनमोहन स्मृति भवन धनगढीमा विहिवार भएको सो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य (बझाङ जिल्ला सह इन्चार्ज) तथा बझाङ क्षत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार ऐन महरको प्रमुख आतिथ्यमा बझाङ