नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर चार गतेको निर्वाचनले देशको भविष्य निर्धारण गर्ने बताएका छन् । नेकपा एमाले जिल्ला निर्वाचन परिचालन कमिटी बागलुङले बुर्तिबाङमा आयोजना गरेको चुनावी सभामा उनले देशको सार्वभौमसत्ता र स्वाधिनता रक्षाको लागि एमालेको बहुमतको सरकार अपरिहार्य भएका हुन् । ‘चारतिर मुख फर्किएकाहरु एकसाथ चुनावमा आएका छन्,’ सत्तारुढ गठबन्धनलाई लक्षित गर्दै उनले
बझाङमा भिरबाट लडेर घाइते भएकि एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बझाङ जिल्ला साइपाल गाउँपालिका ३ कि वडा सदस्य अन्दाजि ४६ वर्षीया डिकि गुरुङ भिरबाट लडेर घाइते भएकि थिईन् । घाइते गुरुङको साइपाल प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि आज दिउँसो हेलिकप्टरमार्फत थप उपचारका लागि नेपागञ्ज लगिएको छ । प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल,
सिद्धराज पाण्डे / लायन्स क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको लियो क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको को लायन वर्ष २०२२/२०२३ को लागि नयाँ कार्यसमितिको अध्यक्ष मा लियो चेतन विक्रम चन्द चयन भएका छन्। वर्ष २०२१/२०२२ का क्लब अध्यक्ष लियो चन्द्रकान्त पनेरुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि लायन वर्ष २०२२/२०२३ का एरिया इन्चार्ज लायन
आम निर्वाचनका लागि अहिले सुदुरपशिममा देखिएको एक नयाँ र युवा अनुहार हो ऎन महर । महरले नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि बझाङबाट उम्मेदवारी दिएका छन । उनले सोही अनुसार चुनावी प्रचार प्रसारलाइ समेत तिव्र पारेका छन । मंसिर ४ गते हुने आम निर्वाचनमा जित पक्का गर्न बझाङका दुर दराजका वस्ती सम्म उनको घर
आम निर्वाचनका लागि अहिले सुदुरपशिममा देखिएको एक नयाँ र युवा अनुहार हो ऎन महर । महरले नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि बझाङबाट उम्मेदवारी दिएका छन । उनले सोही अनुसार चुनावी प्रचार प्रसारलाइ समेत तिव्र पारेका छन । मंसिर ४ गते हुने आम निर्वाचनमा जित पक्का गर्न बझाङका दुर दराजका वस्ती सम्म उनको घर
बझाङमा पालिकाले सञ्चालन गर्दै आएका एम्बुलेन्स लामो समयदेखि थन्किँदा बिरामीहरुलाई अस्पताल पुग्न समस्या भएको छ । कसैले नि:शुल्क त कसैले सस्तो दरमा बिरामी बोक्ने भन्दै एम्बुलेन्स सेवा सुरु गरेको भए पनि लामो समयदेखि एम्बुलेन्स थन्किएका छन् । अस्पतालले बिरामी रेफर गरेको पाँच दिनसम्म एम्बुलेन्स नपाएको तर गाउँपालिकाको एम्बुलेन्स थन्किएको केदार स्युँ गाउँपालिका वडा नम्बर ५
धनगढी । नेकपा एमालेले शुक्रबारदेखि देशव्यापी चुनावी अभियान सुरु गर्ने भएको छ । चुनावी अभियान सुदूरपश्चिमको दार्चुलाबाट सुरु गर्न लागिएको हो । पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दार्चुला सदरमुकाम खलंगामा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अभियानको शुभारम्भ गर्ने एमालेले जनाएको छ । अभियानको सुरु गर्न बिहीबार राति १० बजे श्रीएयरलाइन्सको विमानबाट
सामाजिक विकास मन्त्रालय धनगढी मातहतको कार्यालय प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको आयोजना तथा युनिसेफ (UNICEF) नेपालको आर्थिक सहायतामा आज देखि प्रभावकारी खोप ब्यबस्थापन सम्बन्धि तालिम सुरु भएको छ । सुदूरपश्चिम प्रदेश अन्तर्गतका स्वास्थ्य कार्यालयहरु, स्थानिय तहहरुको खोप व्यवस्थापन, कोल्ड चेन स्टोर तथा सबस्टोरमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई सो तालिम दिइएको हो । प्रभावकारी खोप व्यवस्थापन सम्बन्धी सो
मंसिर ४ मा हुने चुनावका लागि दोलखाबाट प्रतिनिधि सभामा ७ स्वतन्त्रसहित २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । यीमध्ये कोही पनि अहिलेसम्म सांसद चुनिएका छैनन्, त्यसैले दोलखाबाट प्रतिनिधिसभामा जो निर्वाचित भए पनि नयाँ अनुहार हुनेछन् । दोलखामा नेकपा एमालेबाट बालकृष्ण शिवाकोटी र सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका गंगा कार्की उम्मेदवार छन् । राप्रपाका सहायक महामन्त्री
नेपाली राजनीतिले रुचाएको एउटा भाष्य छ, युवा नेता । उमेरले डाँडा काटेको किन नहोस् उनीहरूको नाम अघिल्तिर जोडिने विशेषण हो यो । त्यसैले त हामीकहाँ कतिपय नेतालाई सम्बोधन गर्दा भनिन्छ, ‘युवा नेता फलानो ।’ तर, यसपालिको बझाङ प्रतिनिधि सभाको निर्वाचनले युवा नेताको व्याकरण सच्याइदिएको छ । बझाङको नेतृत्वका लागि साँच्चै नै युवापंक्ति उभिएका छन् र