लियो क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको अध्यक्षमा चन्द चयन
सिद्धराज पाण्डे / लायन्स क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको लियो क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको को लायन वर्ष २०२२/२०२३ को लागि नयाँ कार्यसमितिको अध्यक्ष मा लियो चेतन विक्रम चन्द चयन भएका छन्। वर्ष २०२१/२०२२ का क्लब अध्यक्ष लियो चन्द्रकान्त पनेरुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि लायन वर्ष २०२२/२०२३ का एरिया इन्चार्ज लायन कृष्ण पाण्डेय, विशिष्ट अतिथि लायन्स क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको का वर्ष २०२२/२०२३ का अध्यक्ष लायन युवराज जोशी, अतिथिमा लायन्स क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको का वर्ष २०२२/२०२३ का सचिव लायन प्रेम बिवश चन्द हुनुहुन्थ्यो।
लियो क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको को वर्ष २०२२/२०२३को नया कार्यसमिति निम्नानुसार बनेको छ:
अध्यक्ष – लियो चेतन बिक्रम चन्द
प्रथम उपाध्यक्ष – लियो रिदम रोकाया
द्वितीय उपाध्यक्ष- लियो सन्दिप भट्ट
तृतिय उपाध्यक्ष – लियो गरिमा सिंह
सचिव – लियो सुरज खड्का
कोषाध्यक्ष – लियो सिर्जना भट्ट
सह-सचीव-लियो सिद्धराज पाण्डेय
स-कोषाध्यक्ष- लियो मनोज चन्द
पिआरओ-लियो भुबन सिंह कार्की
तिमर-लियो चेतराज भट्ट
फन्द रैजर- लियो बिबेक भण्डारी
सदस्य-लियो प्रकाश नायक
सदस्य-लियो हितेश नायक
सदस्य- लियो गिरिजा प्रसाद पनेरू
सदस्य-लियो जेसिका बिनाडी
सदस्य-लियो प्रशान्त सिंह
डाईरेक्टर-लियो रोहित सिंह महता


बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४

Thank you kamana today