सेती प्रादेशिक अस्पतालमा सीटीस्क्यान उपकरणको उद्घाटन गरिएको छ। सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सीटीस्क्यान उपकरणको उद्घाटन गरेका हुन्। सुदूरपश्चिमको सबैभन्दा ठुलो अस्पतालमा स्थापनाको ८२ वर्षपछि सीटीस्क्यान सेवा सञ्चालनमा ल्याइएको हो। सेती प्रादेशिक अस्पताल,कैलाली अस्पतालका रुपमा १९९७ सालदेखि सुरु भएको थियो। आइतवार बिहान सीटीस्क्यान उपकरणको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले आफ्नो पालामा प्रदेशको स्वास्थ्य क्षेत्रमा धेरै काम भएको
छविस पाथिभेरा गाउँपालीका वडा नम्बर ७ मा स्वास्थ्य शिविर तथा निशुल्क अाैषधि बितरण शिविर सम्पन्न भएको छ । गाउँपालीकाकाे वडा नम्बर ७ काे आयाेजनामा यहीँ पाैष १४ गते र १५ गते सम्म सञ्चालन भएको शिविर आज सम्पन्न भएको हाे । मजखाेरी आधारभूत स्वास्थ्य ईकाइ मजखाेरीमा सञ्चालन भएको शिविर सम्पन्न भएको वडा अध्यक्ष विजय धामीले बताए
साईपाल गाउँपालीकामा यहीँ ८ गते देखि शिविर सञ्चालन भएको थियाे ।सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङकाे अति दुर्गममा रहेको साईपाल गाउँपालीकामा ३ दिने शिविर सञ्चालन भएको हाे । शिविरमा एक हजार अठतीस जनाले स्वास्थ्य परिक्षण गरि सेवा लिएको गाउँपालीकाका ईन्जिनियर तिलक बिकले जानकारी दिनु भयाे । स्थानीयतहकाे निर्वाचन २०७९ सम्पन्न भए पछि निर्वाचित गाउँपालीका अध्यक्ष मानविर
सेती प्रादेशिक अस्पतालले आफ्नै CT scan सेवा आजदेखी सन्चालनमा ल्याएको छ। सन्चालनमा आएको CT scan सेवाले सुदूरपश्चिम भरिका ९ वटा जिल्लाका जनतालाई सहज हुने भएको छ। यो भन्दा अगाडि सरकारी स्वास्थ्य संस्थामा सन्चालनमा नभएकाले निजि स्वास्थ्य संस्था र नेपालगन्ज तथा भारतका विभिन्न शहरमा उपचार गर्न बाध्य थिए । केहि दिन अघि CT Scan मेसिन बिग्रेर
आगामी माघमा हुने नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समिति २०७९ – ०८२ निर्वाचनमा डा. सन्तोष पौडेल नेतृत्वको पेशागत समावेशी समूहले सात बुँदे अवधारणा पत्र सार्वजनिक गरेको छ । सो समूहले आज राजधानीमा पत्रकार सम्मेलन गरी उम्मेद्धारहरुलाई परिचय गराउँदै अवधारणा पत्र सार्वजनिक गरेको हो । सुरक्षित पेशा खुशी चिकित्सक नारा अघि सारेर प्रस्तुत गरेको अवधारणा पत्रमा
सुदुरपश्चिम प्रदेश बझाङकाे अति दुर्गम साईपाल गाउँपालीकामा आज देखि स्वास्थ्य शिविर सञ्चालन भएको हाे । साईपाल गाउँपालीकामा गुँरासे कल्याणकारी सेवा प्रतिष्ठान र राेटरी क्लब अफ नक्साल , शक्तिकाे अायाेजनामा नेपालगन्ज मेडिकल कलेज (T U T H ) र साईपाल गाउँ पालिकाकाे सहकार्य तथा Gmc Hospital pokhara ,का साथै Ucmc Bhairahawa काे प्राबिधिक सहयाेगमा यही षाैष
बझाङको साइपाल गाउँपालिकामा अस्पतालको निर्माण सामाग्री हेलिकप्टरले ढुवानी गरेको छ। साइपाल गाउँपालिका-३ को लासीमा निर्माण भइरहेको १० शय्याको अस्पताल बनाउन आवश्यक निर्माण सामाग्री (फलामको डन्डी, मसला बनाउन प्रयोग गरिने मेसिन) सिम्रिक एयरको हेलिकप्टरले ओसारेको हो। करिब २१ करोड रूपैयाँ लगानीमा निर्माण हुन लागेको अस्पतालमा ५० प्रतिशत रकम गाउँपालिकाको लगानी रहेको छ भने ५० प्रतिशत रकम संघीय सरकारको लगानी रहेको साइपाल गाउँपालिका
धनगढी: सैनिक कल्याणकारी निर्देशनालयले सैनिक अस्पतालहरूका लागि आवश्यक जनशक्ति करार सेवामार्फत पूर्ति गर्न कर्मचारी माग गरेको छ। आवश्यक योग्यता पुगेका इच्छुक नेपालीलाई १५ दिनभित्र सम्बन्धित सैनिक अस्पतालमा दरखास्त फारम भर्न निर्देशनालयले एक सूचना प्रकाशित गर्दै आव्हान गरेको हो। वीरेन्द्र अस्पताल छाउनी, सैनिक अस्पताल इटहरी, सैनिक अस्पताल पोखरा, सैनिक अस्पताल नेपालगञ्ज, फिल्ड अस्पताल बर्दिवास र फिल्ड
नेपाल चिकित्सक संघको कोषाध्यक्ष पदमा डा प्रमोद जोशी निर्विरोध निर्वाचित भएका छन्। कोषाध्यक्षमा उम्मेदवारी दिएकी प्रगतिशील समूहकी डा अन्जना महर्जनको निर्वाचनका लागि तोकिएको योग्यता नपुगेपछि उम्मेदवारी नै खारेज भएको छ। डा महर्जनको उम्मेदवारी खारेज भएसँगै कोषाध्यक्षमा प्रजातान्त्रिक समूहका डा जोशी मात्र उम्मेदवार भएका छन्। उनको प्रतिस्पर्धी कोही नभएपछि उनी पनि निर्विरोध भएका हुन्। संघको पदाधिकारीमा उम्मेदवार
बझाङको साइपाल गाउँपालिकामा तीनदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । गुराँसे कल्याणकारी सेवा प्रतिष्ठान, रोटरी क्लब अफ नक्सालको आयोजनामा पुस ८,९ र १० गतेसम्म तीनदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङले बताइन् । महिलाहरुमा आङ खस्ने, पाठेघरको समस्या तथा दाँतसम्बन्धी रोगको समस्या रहेका कारण पालिकाको केन्द्र वडा नं. ३