बझाङको छबिसपाथिभेरा गाउँपालिकाको कोट चौघानपाटा स्वास्थ्यचौकीमा एकदिने निःशुुल्क आँखा उपचार (मोतिबिन्दु सम्बन्धि ) शिविर सम्पन्न भएको छ ।छविसपाथिभेरा गाउपालिकाको आयोजना र नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल कैलालीको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविर सम्पन्न भएको हो । शिविरबाट ३ सय १८ जनाले सेवा लिएको स्थानीय पशुपति खत्रीले जानकारी दिइन् । सेवा लिएका मध्ये २७
बझाङ – बझाङको छबिसपाथिभेरा गाउँपालिकामा निःशुल्क आँखा उपचार (मोती बिन्दु सम्बन्धि ) शिविर सञ्चालन हुने भएको छ ।छबिसपाथिभेरा गाउँपालिकाको आयोजनामा र कैलाली गेटा आँखा अस्पतालको प्राबिधिक सहयोगमा निःशुल्क आँखा उपचार (मोती बिन्दु सम्बन्धि ) शिविर सञ्चालन हुने भएको हो ।गाउँपालिकिकाले पालिका भरका सबै वडा समेटिने गरि ३ वटा स्वास्थ्य चौकीमा शिविर सञ्चालन गर्न लागेको हो
नेपाली सेनाद्वारा बान्निमष्टा मन्दिरकाे सरसफाइ गरिएको हाे ।आज एक कार्यक्रमका विच छविस पाथिभेरा गाउँपालीकामा रहेको बान्नी मष्टा मन्दिरमा बझाङ जिल्लामा रहकाे नेपाली सेना र नेपाल प्रहरीले सरसफाइ कार्यक्रम गरिएको हाे । छविसकाे पर्यटकिय स्थलको रुपमा हेरिएकाे चर्चित मन्दिर बान्नी मष्टामा विभिन्न चरणमा सरसफाइ गरिएको हाे । सदरमुकाम चैनपुर देखि करिब ४ घण्टा टाढा रहेको मन्दिरमा
तलकाेट गाउँपालीका वडा नम्बर ७ मा निशुलेक स्वास्थ्य शिविर सञ्चालन भएको छ । तलकाेट गाउँपालीकाकाे वडा नम्बर ७ कार्यालयले निशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन गरिएको लाेकेन्द्र कठायतले बताउनु भयाे । स्थानीय निर्वाचन सम्पन्न भए पछि नवनिर्वाचित वडा अध्यक्ष लक्ष्मण बिष्टले जनताको स्वास्थ्य चेकजाँच र स्वास्थ्यलाई मध्यनजर राख्दै शिविरकाे आयाेजना गरिएको उहाँको भनाइ छ । गाउँपालीकाकाे
बझाङ जिल्लाकाे तलकाेट गाउँपालीकामा कम्मल वितरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालीकामा रहेका चिसाे माैषमलाई मध्यनजर गर्दै कम्मल वितरण गरिएको गाउँपालीका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिद्बराज भण्डारीले बताउनु भयाे । तलकाेट गाउँपालीकामा जाडो बढेसँगै,स्थानीय सरकारका गाउँपालीका उपाध्यक्ष पार्वती कुवर भण्डारीले विभिन्न वडाका बस्ती बस्तीमा गएर कम्मल वितरण गर्नुभएको हाे । उपाध्यक्ष कुवरका अनुसार जाडाे माैषमकाे
आज सिपि अस्पताल को बिषेशज्ञ डाक्टर सहित को टोलि ले कैलाली जिल्लाको कैलारी गाउँपालिका को नागेश पशुपति शिक्षा मन्दिर पवेरा मा १ दिने निशुल्क स्वास्थ शिबिर सम्पन्न गरेको छ । उक्त शिबिर मा ६५० जना भन्दा बढि बिरामि ले निशुल्क चेकजाँच , भिडियो x-ray सेवा तथा औषधि बितरण गरिएको सिपि अस्पताल प्रशासन प्रमुख बिकाश मौनि
कैलालीको भजनी नगरपालिका मा उत्पादक किसानहरूलाई जीविकोपार्जनका लागी कृषि सामाग्री वितरण गरीएको छ । दिगो विकास समाज भजनी र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल को साझा मा संचलित साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाले उनीहरूलाई सामाग्री हस्तान्तरण गरिएको हो । आज एक कार्यक्रमका बिच दिगो विकास समाज भजनीका अध्यक्ष राम बाहादुर सुनार ,भजनी नगरपालिका कृषि
बझाङ : बझाङको जयपृथ्वी नगरपालिकाले जय मष्टा सामुदायिक बन र तारामण्डल सामुदायिक बनको बिच क्षत्रलाइ फोहोरमैला व्यवस्थापन गर्ने स्थल (डम्पिङ साइड) बनाउने भएको छ । नगरपालिकाले दैनिक रुपमा चैनपुर बजार र जयपृथ्वी नगरपालिकाका वडा–वडाबाट संकलन भएका फोहोरमैला सो वनको जग्गामा व्यवस्थापन गर्ने गरि सो कार्यको थालनी गर्न लागेको हो । नगरपालिकाले फोहोर ब्यबस्थापन जयपृथ्वी नगरपालिका
कैलालीको धनगढीमा प्रदेशकै पहिलो नीजि क्षेत्रको अस्पताल खोलेर स्वास्थ्य क्षेत्रमा व्यवसायिक लगानी गर्दै स्वास्थ्य सेवामा सुधार ल्याउने एक चिकित्सक हुन डा. निरज अर्याल। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ मा जन्मिएका डा. अर्यालले महेन्द्रनगरको महेन्द्रनगर माध्यमिक विद्यालयबाट कक्षा दससम्मको अध्ययन पूरा गरेका हुन्। विज्ञापन यिनै डा.अर्याल पेशागत हकहितका लागि नेपाल चिकित्सक संघको निर्वाचनमा सुदूरपश्चिम
जिल्लाकाे सदरमुकाम चैनपुरमा रहेको जयपृथ्वी अस्पतालमा सञ्चालन भएको शल्यक्रिया शिविर सम्पन्न भएको छ । यहीँ पाैष १५ गते बाट सञ्चालन भएको शिविर आज सम्पन्न भएको हाे । करिव ५ दिन सम्म विरामीकाे सेवाका लागि राखिएको जयपृथ्वी अस्पतालकाे स्वास्थ्य शिविर सम्पन्न भएको अस्पताल ब्यावस्थापक अशाेक मल्लले बताउनु भयाे । दुर्गम बझाङका विरामीहरुकाे सेवा जिल्लामै ठुलाे डाक्टर