Category: स्वास्थ्य

प्रेस चौतारी बझाङद्धारा स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण

शाखाले २५ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा बझाङ शाखाले जिल्ला अस्पताल सिमखेतमा रहेका बिरामीहरुलाई फलफूल बितरण गरी स्थापना दिवस मनाएको छ । प्रेस चौतारी नेपालको केन्द्रको निर्णय अनुसार जिल्लामा विविध कार्यक्रम गर्ने भन्ने भए अनुसार जिल्ला शाखाले विरामीलाई फलफुल वितरण गरेको प्रेस चौतारी बझाङका सचिव रिदम सिंहले जानकारी दिनुभयो । आईतबार

लालझाडि गाउँपालिका वार्ड नम्बर १ नौरंगामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न ।

कञ्चनपुरको लालझाडी गाउँपालिका वार्ड नं. १ नौरंगामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सो स्वास्थ्य शिविर लालझाडी युवा क्लब ११ नौरंगा र सिपि अस्पताल धनगढी चटकपुरको आयोजनामा भएको थियो । एक दिने निशुल्क स्वास्थ्य शिविर बाट लालझाडी गाउँंपालिकाका करिब ८०० स्थानियले स्वास्थ्य लाभ लिएका थिए । जसमध्ये ४४० जना महिला र ३६०

क्यान्सर पीडित गोरख बोहरा लाइ गाउपालिका कर्माचारी बाट आर्थिक सहयोग

बझाङ जिल्लाको मस्टा गाउँपालिका वडा न १ का नेता एवम् समाजसेवी दिपक ब.रोकाया ले चलाएको क्यान्सर पिडित गोरख बोहरा बचाउ अभियान लाइ साथ दिदै सम्पुर्ण देश तथा बिदेश बाट थुप्रै आर्थिक सहयोग प्राप्त भएको छ । क्यान्सर पीडित बोहरा बचाउ अभियान लाई समर्थन गर्दै मस्टा गाउपालिका का ९ जना कर्मचारी हरुले आर्थिक सहयोग गरेको जानकारी

मष्टा गाउँपालिका उपविजेता दिपक रोकायाद्वारा क्यान्सर बाट ग्रसित बिरामिलाइ आर्थिक सहयोग तथा सहयोग गर्न अपिल ।

खुट्टामा क्यान्सरबाट पीडित बझाङका ५५ वर्षीय गोरख बहादुर बोहराको उपचारका लागि मष्टा गाउँपालिकाका उपविजेता दिपक रोकायाले सहयोग गरेका छन् । उहाँले अरुलाइ पनि सक्दो सहयोग गरि बिरामिलाइ राहत पुर्याउन आग्रह गरेको छ । मष्टा गाउँपालिका–१ रनाडाका बोहराको न त परिवार छ न त नजिकको अरु कोहि नै । बोहराको उपचारका लागि आर्थिक अभाव भएको भन्दै

दलित तथा एकल महिलाहरुलाई जिविकाेपार्जन सम्वन्धि २ दिने तालिम सम्पन्न

बझाङको छबिस पाथिभरा गाउँपालीकामा २ दिने तालिम सम्पन्न भएको छ । गाउँपालीकामा रहेका दलित तथा एकल महिलाहरुलाई जिविकाे पार्जन सम्वन्धि २ दिने तालिम सम्पन्न भएको हाे । गाउँपालीकाकाे आयाेजनामा सञ्चालन भएको दलित एकल महिलाहरुलाई जीवन निर्भाह गर्न सहज हाेस भन्ने उदश्यका साथ तालिमको आयाेजना गरिएको हाे । स्थानीयतहले समाजमा केही गर्न नसक्ने आर्थिक स्थिति कम्जोर

हात्तीको आक्रमणबाट घाईते ललु सार्कीको उपचारमा सहयोग गर्छौ बेलडाडी गाँउपालिका प्रमुख राना

कञ्चनपुुरको बेलडाँडी गाँउपालिका जनप्रतिनिधीले जंगली हात्तीको आक्रमणबाट घाईते भएकी महिला ललु सार्कीको अवस्था बारे जानकारी लिएका छन । शनिबार बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र राना, प्रवक्ता गज बहादुर विष्ट सहितका जनप्रतिनिधीले घाईते सार्कीको स्वास्थ्य अवस्था बारे जानकारी लिएका हुन । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचारार्थ घाईते सार्कीको स्वास्थ्य अवस्था बारे अस्पतालमै पुगेर बेलडाँडी गाउपालिका प्रमुख

बझाङ आँखा शिविरमा ७०२ जनाले सेवा लिए

जिल्ला अस्पताल बझाङमा सञ्चालीत ३ दिने आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति सँघ गेटा आँखा अस्पताल र आँखा अस्पताल बझाङ सहित जिल्ला अस्पताल बझाङकाे आयाेजनामा र जिल्ला अस्पताल बझाङकाे सहजिकरणमा ३ दिने आखा शिविर सञ्चालन भएको थियाे । गेटा आँखा अस्पतालले दुर्गम जिल्ला बझाङमा पुगेर शिविर सञ्चालन गर्दा जिल्लाका बासिन्दाहरु खुसि भएका थिए

कैलालीका तीन पालिकामा दादुरा संक्रमण

कैलालीमा तीन स्थानीय तहमा दादुराका बिरामी फेला परेका छन्। जिल्लाको धनगढी, गोदावरी र गौरीगङ्गामा दादुरा संक्रमित बिरामी फेला परेका हुन्। समुदायमा दादुराका नयाँ संक्रमित देखा परेपछि दादुरा अन्यत्र पनि फैलने सक्ने खतारा बढेको छ। जिल्लाको तीन ठाउँमा देखिएको संक्रमण अन्यत्र नफैलियोस् भनेर प्रभावित क्षेत्रमा सघन खोप कार्यक्रम सञ्चालन गरिने भएको छ। धनगढीको वडा नम्बर १

तलकाेटमा २ दिने निशुल्क माेतिविन्दु छनाेट शिविर सम्पन्न

तलकाेट गाउँपालीकामा दुई दिने माेतिविन्दु छनाेट शिविर सम्पन्न भएको छ । गाउँपालीकाकाे गैताेलामा दुई दिने आँखा शिविर सञ्चालन गरिएको चिकित्सक जनक कुमार बिष्टले बताए । तलकाेट गाउँपालीकाकाे आयाेजना र नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल कैलाली, आँखा उपचार केन्द्र बझाङ्गको प्राविधिक सहयोगमा कालिका आधारभुत विद्यालय .गैतोलामा एक दिने निःशुल्क मोतिबिन्दु छनोट शिविर सम्पन्न भएको

तलकाेटमा २ दिने निशुल्क माेतिविन्दु छनाेट शिविर सम्पन्न

तलकाेट गाउँपालीकामा दुई दिने माेतिविन्दु छनाेट शिविर सम्पन्न भएको छ । गाउँपालीकाकाे गैताेलामा दुई दिने आँखा शिविर सञ्चालन गरिएको चिकित्सक जनक कुमार बिष्टले बताए । तलकाेट गाउँपालीकाकाे आयाेजना र नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल कैलाली, आँखा उपचार केन्द्र बझाङ्गको प्राविधिक सहयोगमा कालिका आधारभुत विद्यालय .गैतोलामा एक दिने निःशुल्क मोतिबिन्दु छनोट शिविर सम्पन्न भएको
Facebook700
Follow by Email20
Twitter240