Category: स्वास्थ्य

बझाङ तलकाेट गाउँपालीकामा आयुर्वेदकाे घुम्ती शिविर सम्पन्न

तलकाेट गाउँपालीकामा घुम्ती शिविर सम्पन्न भएको छ । तलकाेट गाउँपालीकाकाे वडा नम्बर ६ मा तलकाेट गाउँपालीका आयुर्वेद शाखा र वडा नम्बर ६ कार्यालयकाे समन्वयमा घुम्ती शिविर सञ्चालन भएको थियाे । वडा अध्यक्षकाे सँयाेजगत्वमा सञ्चालन भएको शिविर सम्पन्न भएको आयुर्वेद शाखा प्रमुख प्रकाश बिष्टले बताए । गाउँपालीकाकाे विभिन्न बस्तीमा सञ्चालन गरिएको आयुर्वेद शाखाकाे आयाेजनामा सञ्चालन गरिएको

कैलाली निसर्ग अस्पतालमा फिजियोथेरापी सुरु

धनगढीस्थित निर्सग हस्पिटल एण्ड रिसर्च सेन्टरले फिजियोथेरापी सेवा सुरु गरेको छ। अस्पतालले शुक्रबार एक कार्यक्रमकाबीच उक्त डिपार्टमेन्ट सुरु गरेको हो। विज्ञापन सुदूरपश्चिममै पहिलोपटक निर्सगले उक्त सेवा अत्याधुनिक रुपमा सुरु गरेको हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले बताए। हाडजोर्नी तथा नसा रोगको उपचार, ढाडको पुरानो तथा नयाँ दुखाईको उपचार सुरु गरिएको डाक्टर नबिन ढुङगानाले बताए। विज्ञापन उनकाअनुसार अस्पतालमा न्युरोलोजिकल

धनगढीको सौभाग्य अस्पताल प्रा.लि.ले माग्यो १ सय बढी कर्मचारी

देशमा बेरोजगारी को संख्या बढ्दै गरेको बेला धनगढीमा संचालन हुन लागेको सौभाग्य अस्पतालले १ सय बढीको सँख्यामा कर्मचारी मागेको छ। धनगढी उपमहानगरपालिकास्थित पुरानो भन्सार रोडजाने बाटोमा कृषि सामग्री कम्पनी लिमिटेडको अगाडी रहेको उक्त अस्पतालले कर्मचारी माग गरेको हो। सो अस्पतालको प्रशासनले माघभित्र सेवाहरु संचालनमा आउने र १ सय ८ जना कर्मचारीहरुका लागि आवेदन खुला गरिएको

बझाङमा भिरबाट लडेर घाईते गुरुङको हेलिकप्टरमार्फत उद्धार

बझाङमा भिरबाट लडेर घाइते भएकि एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बझाङ जिल्ला साइपाल गाउँपालिका ३ कि वडा सदस्य अन्दाजि ४६ वर्षीया डिकि गुरुङ भिरबाट लडेर घाइते भएकि थिईन् । घाइते गुरुङको साइपाल प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि आज दिउँसो हेलिकप्टरमार्फत थप उपचारका लागि नेपागञ्ज लगिएको छ । प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल,

लियो क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको अध्यक्षमा चन्द चयन

सिद्धराज पाण्डे / लायन्स क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको लियो क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको को लायन वर्ष २०२२/२०२३ को लागि नयाँ कार्यसमितिको अध्यक्ष मा लियो चेतन विक्रम चन्द चयन भएका छन्। वर्ष २०२१/२०२२ का क्लब अध्यक्ष लियो चन्द्रकान्त पनेरुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि लायन वर्ष २०२२/२०२३ का एरिया इन्चार्ज लायन

प्रभावकारि खोप ब्यबस्थापन (EVM/SOP) सम्बन्धि तिन दिने तालिम आजबाट सुचारु

सामाजिक विकास मन्त्रालय धनगढी मातहतको कार्यालय प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको आयोजना तथा युनिसेफ (UNICEF) नेपालको आर्थिक सहायतामा आज देखि प्रभावकारी खोप ब्यबस्थापन सम्बन्धि तालिम सुरु भएको छ । सुदूरपश्चिम प्रदेश अन्तर्गतका स्वास्थ्य कार्यालयहरु, स्थानिय तहहरुको खोप व्यवस्थापन, कोल्ड चेन स्टोर तथा सबस्टोरमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई सो तालिम दिइएको हो । प्रभावकारी खोप व्यवस्थापन सम्बन्धी सो

अभियन्ता तथा समाजसेवि यज्ञराज चौलागाई द्दारा एक पिडितको कृतिम खट्टा जडान गरिदै

कैलालीमा एक सामाजिक अभियन्ता तथा समाजसेविका रुपमा परिचित एक युवाले नेतृत्व गरेर पिडितलाई खुट्टा जडान गरिदिन लागेका हुन् । जिल्लाको घोडाघोडी नगरपालिका वडा न ८ जन्म भई बिगत १२ बर्ष देखि बाके जिल्लाको कोहलपुर न.पा वडा न ३ मदनचोक बस्दै आएका तर अहिले भारतको हैद्राबादमा कर्मथलो बनाई रहनु हुने समाजसेबि एबम सामाजिक अभियानता यज्ञ राज
Facebook700
Follow by Email20
Twitter240