Category: स्वास्थ्य

साइपाल गाउँपालिकाको धलौन माविका छात्राहरुमा देखियो मासहिस्टेरिया, पठनपाठन प्रभावित

सुदूरपश्चिमका पहाडी जिल्लामा अध्ययनरत प्रायः विद्यार्थीमा देखा परेको अनौठो रोग मासहिस्टेरिया रहेको छ । उक्त रोग अहिले बझाङको साइपाल गाउँपालिकामा पनि देखा परेको छ । प्रायः विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा मुर्छा पर्ने अनौठो रोग मासहिस्टेरिया केहि समय देखि सुदूरपश्चिमका सबै पहाडी जिल्लामा देखा पर्न थालेको हो । एकाएक बेहोस हुने, रुने, कराउने लगायतका समस्या विद्यार्थीमा देखा

डोटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी

डोटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी परेका छन्दीपायल सिलगढी नगरपालिका-५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाँदा बिरामी परेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बिरामी परेका ११ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।उनकाअनुसार उनीहरूको अवस्था मध्यम छ । नानु काफ्लेनानू काफ्ले (पदम काफ्ले) यस कामना

बझाङको दुर्गाथली गाउँपालिका जिल्लामै पहिलो पूर्ण खोप सुनिश्चित पालिका घोषणा

बझाङको दुर्गाथली गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरीएको छ । आज विहिबार एक औपचारिक कार्यक्रमका साथ गाउँपालिकालाई निश्चित इन्डिकेटरका आधारमा जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरीएको हो दुर्गाथली गाउँपालिका अध्यक्ष दिल बहादुर थापाको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख अथिति जिल्ला समन्वय प्रमुख नर बहादुर बोहोरा रहनुभएको थियो

राष्ट्रिय स्वास्थ्यकर्मि महासंघ जिल्ला शाखा कैलालि ले  १८ औं स्थापना दिवस मनाएको छ ।

राष्ट्रिय स्वास्थ्यकर्मि महासंघ जिल्ला शाखा कैलालि ले  १८ औं स्थापना दिवस मनाएको छ । आज स्थापना भएको अवसरमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।  स्थापना दिवसको अवसरमा राष्ट्रिय स्वास्थ्यकर्मि महासंघ जिल्ला शाखा कैलालि ले अत्तरिया को रेडक्रस भवन मा रक्तदान कार्यक्रम गर्दै भब्यताकासाथ सफल पारेको अधक्ष्य जयकला रावल ले बताउनु भयो । वहाँ ले भन्नु भयो अहिले गर्मि को समय मा रगत को माग बढिरहेको तर रक्त दाता हरु घटेको ले बिरामि हरु लाई केहि हद सम्म सजिलो होस भनेर कार्यक्रम गरिएको बताउनु भयो । ​​​​​​उक्त कार्यक्रम मा ३४ जना ले रक्तदान गरिएको सह सचिब बिज्ञान भट्ट ले जानकारि दिनु भयो साथै सबै लाई रक्तदान गरेर सामजिक कार्य गर्न नि अनुरोध गर्नु भयो ।  जयकला रावल को अध्यक्षतामा भएको उक्त कार्यक्रममा राष्ट्रिय स्वास्थ्यकर्मि महासंघ केन्दृय कमिटि प्रचार तथा प्रकाशन बिभाग सदस्य तथा सु.प फोकल सँयोजक माहाओम राज जोशि , सुदुरपस्चिम प्रदेश कमिटि का अधक्ष्य तप्त भन्डारि  ,  केन्दृय सदस्य तथा केलालि इन्चार्ज इश्वरि भुसाल ,   भरत खाति ,   लगाएतको ब्यक्ति हरु को सहभागिता रहेको थियो । साथै बिभिन्न जिल्ला हरु मा नि आज १८ औँ स्थापना दिवस को अवसर पारेर सबै ठाँउ मा कार्यक्रम सफलता पुर्वक सम्मन्न गरेको राष्ट्रिय स्वास्थ्यकर्मि महासंघ केन्दृय कमिटि प्रचार तथा प्रकाशन बिभाग सदस्य तथा सु प फोकल सँयोजक माहा ओ म राज जोशि ले जानकारि

पेशागत महासङ नेपालको २९ औ स्थपना दिवसमा बिरामी लाई फलफूल बितरण

पेशागत महासङ नेपालको २९ औ स्थपना दिवसमा बिरामी लाई फलफूल बितरण गरिएको छ । आज एक कार्यक्रमका साथ पेशागत महाँसघ नेपालको २९ औ स्थपना दिवसमा जिल्ला अस्पताल बझाङमा रहेका बिरामी लाई फलफूल बितरण गरिएको हाे । जिल्ला कमिटी बझाङकाे आयाेजनामा बेडमा भर्ना भएका विरामीहरुलाई फलफूल वितरण गर्दै दिवस मनाईएकाे महासँघका उपाध्यक्ष सुमन भण्डारीले बताए ।

कैलालीको जोशिपुर प्राथमिक स्वास्थ केन्द्रमा अपाङ्ग पहिचान स्वास्थ्य तथा पुनर्स्थापना घुम्ती शिबिर संचालन

कैलाली को जोशिपुर गाउपालिका अन्तर्गत पर्ने जोशिपुर प्राथमिक स्वास्थ केन्द्रले १ दिने अपाङ्ग पहिचान स्वास्थ्य तथा पुनर्स्थापना घुम्ती शिबिर संचालन गरेको छ । उक्त स्वास्थ शिबिर लाई उद्घघाटन गर्न जोशिपुर गाउपालिकाका अध्यक्ष चित्र बहादुर चौधरी पनि आएका थिए । १८ बर्ष सम्म का उमेर समुह भएका स्थानीयबासीहरुको अपाङ्गता पहिचान गर्ने उद्देश्यले संचालन गरेको उक्त शिबिर

सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका एक वृद्धको पेटमा बोतल भेटिएपछि

सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका एक वृद्धको पेटमा बोतल भेटिएको छ । धनगढीको फूलबारी बस्ने ६१ वर्षीय जमनसिंह रोक्कामगरको एक्सरे गर्दा पेटमा रक्सीको बोतल देखिएको अस्पतालले जनाएको छ । प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यक्षले दिएको जानकारी अनुसार बिहीबार पेट दुखेपछि अस्पताल आएका रोकामगरको एक्सरे गर्ने क्रममा बोतल देखिएको हो । उनकाअनुसार केहि दिनअघि

अनुगमन आउने बित्तिकै किन औषधि पसल बन्द हुन्छन :- फर्मासिस्ट माहाओम राज जोशि

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ स्थित आरएस फार्मेसीको अनुगमन गर्न कैलाली प्रशासनको नेतृत्वमा टोली पुगेको थियो । अनुगमन टोली नपुग्दै फार्मेसी सञ्चालक पसल बन्द गरेर अन्यत्र गए ।फागुन २ गतेदेखि ८ गतेसम्म कैलाली प्रशासनको नेतृत्वमा औषधि व्यवस्था विभाग नेपालगञ्ज, आपुर्ति तथा वाणिज्य कार्यालय लगायतको टोली अनुगमनमा निसक्दा फार्मेसी तथा क्लिनिक बन्द रहेको प्रतिवेदनमा उल्लेख छ

पेशा प्रति योगदान त गरे जो मजदुरको न्युनतम ज्यालाको लागि पनि लड्न पछि परेनन् Phr. LN Neupane

लक्ष्मि नारायण न्यौपाने उच्च शिक्षा हासिलकै दौरानमा जिल्ला छोडेर हिँड्ने ताँतिमा म पनि अछुतो रहिन । मनमा अनेक कुराहरू खेल्न थाले बाटो देखाउने कोहि भेटिएन बुज्दै जन्दा CTEVT को एक मात्र आङिग अध्यन हुने जुन स्कुल अफ हेथ साइन्स चितवनमा डिप्लोमा इन फार्मेसी विषयमा अध्यन गर्ने मौका मिल्यो जुन थोरै शुल्क लिएर अध्ययन गराइने रहेछ

फर्मासिस्ट शाहि को पहलमा टिकापुर अस्पतालमा नयाँ धारणा विकास, ‘फार्मेसी’मा छुट्टाछुट्टै ‘काउन्टर’ !

कैलालीको टीकापुर अस्पतालमा औषधि लिन लामो समय कुर्न बाध्य बिरामीका आफन्तले राहत पाएका छन्। अस्पतालले एक हप्तादेखि तीनवटा ‘काउन्टर’ मार्फत सेवा दिन थालेपछि बिरामीका आफन्तले राहत पाएका हुन्।आकस्मिक बिरामीका लागि औषधि लिने काउन्टर अलग व्यवस्था गरिएको छ भने बीमा तथा सामाजिक सुरक्षाका र नगद खरिद गर्नलाई अलगअलग काउन्टरको व्यवस्था गरिएको छ। टीकापुर अस्पतालमा पहिलो पटक
Facebook700
Follow by Email20
Twitter240