रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले कैलाली १ मा सुरुवाती अग्रतालाई कायम राखेको छ। ३ हजार ५१४ मतगणना गर्दा रञ्जिता श्रेष्ठ चौधरी (नागरिक उन्मुक्ति) १५८२ मतसहित अग्र स्थानमा छिन्। रञ्जितालाई सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका कांग्रेसका रामजनम चौधरीले १०२७ मतसहित पछ्याइरहेका छन्। बचन राज जोशीबचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित
कैलाली क्षेत्र नम्बर ५ मा मतगणना गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि नाराबाजी गरिएको छ। सर्वदलीय बैठकमा दिउँसो १ बजेदेखि मतगणना गर्ने सहमति भएपनि अहिलेसम्म गणना नथालिएको भन्दै नेकपा एमालेका कार्यकर्ता र स्वतन्त्र उम्मेदवार समर्थकले नाराबाजी गरेका हुन्। उनीहरूले सहमतिअनुसार मतगणना नगरिनुमा मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालले षड्यन्त्र गरेको भन्दै अर्यालविरूद समेत नाराबाजी
कैलाली १ को मतगणना जारी छ। पछिल्लो मतगणनाअनुसार नागरिक उन्मुक्ति अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी ३३ मत ल्याएर अग्रता लिएका छन्। भने, कांग्रेसका रामजनम चौधरी २७ मत र एमाले तपेन्द्र रावल २३ मत राप्रपा लोकेन्द्र कुवर ९ मत राष्ट्रिय स्वतन्त्र पार्टीका टंक प्रसाद जोशी ४ मतल्याएका छन्। अहिलेसम्म त्यहाँ १०० सय मत गणना भएको छ !
झापा ३ को मतगणना जारी छ। पछिल्लो मतगणनाअनुसार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २२७ मत ल्याएर अग्रता लिएका छन्। भने, कांग्रेसका कृष्ण सिटौलाले २१३ मत ल्याएका छन्। अहिलेसम्म त्यहाँ ५ सय मत गणना भएको छ ! बचन राज जोशीबचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ
बाजुराको सदरमुकाम मार्तडी तनावग्रस्त बनेको छ। नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले सदरमुकाम मार्तडी बजार बन्द गरेपछि तनाव बढेको हो। बाजुरा प्रहरीले सदरमुकामको बजारक्षेत्र बन्द गरेर एमाले निकट विद्यार्थी नेताहरुले बजारका गल्लीहरूमा टायर बालिरहेका छन्। उनीहरुले योजनावद्ध आन्दोलन गरेपछि सदरमुकाम मार्तडी तनावग्रस्त बनेको हो। बाजुरामा अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अएडीको हत्याको विषयलाई लिएर अनेरास्ववियुले आन्दोलन गरेको
प्रतिनिधिसभाका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको बझाङ गठबन्धनले गर्दा एकीकृत समाजवादीको भागमा परेपछि गठबन्धनका अन्य शिर्ष नेताहरू असन्तुष्ट बनेका थिए । यस्तै असन्तुष्ट बनेर प्रतिनिधिसभाकै लागि माओवादीका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य समेत रहेका लोकेन्द्र धामीले पनि स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । तर आज एमालेका उम्मेद्वार तथा केन्द्रिय नेता समेत रहेका ऐन महरलाई समर्थन गर्दै
बझाङमा अबैध उम्रेका गाँजाका बोटहरु नष्ट गरिएका छन् । जिल्लाको बित्थड्चिर गाउँपालिकाका विभिन्न स्थानहरूमा अबैध उम्रीएका गाँजाका बोटहरु जिल्ला प्रहरी कार्यालय बझाङद्वारा नष्ट गरिएका हुन् । बचन राज जोशीबचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ । सम्पर्क नम्बर – ९८५८४८८०२४
सत्य सूचना आम नागरिककाको अधिकार हो । सूचना नागरिकका लागि गाँस बास र कपास जस्तै भैसकेको छ । सूचना विना मान्छे अन्धो हुन्छ तर सत्य सूचना प्रवाह भएनभने त्यसबाट समाजमा गम्भीर समस्याहरु पनि आइपर्छन । अहिले नेपाली समाज पुरै सामाजिक सञ्जालको माध्यामबाट सूचना आदान प्रदान गर्ने तहमा पुगेका छन् । आम नागरिकका लागि नेपालमा समाजिक
बझाङ : जिल्लाको जयपृथ्वी नगरपालिका ८ खाराबगरमा रहेको बारिल झरना यतिखेर ओझेलमा पर्दै गएको छ । कुनै पनि निकायद्बारा झरनाको संरक्षण र सम्वर्द्धन हुन नसकेपछि बारिल झरना ओझेलमा पर्दै गएको हो। प्राकृतिकरूपमा निकै सौन्दर्य बोकेको बारिल झरना संरक्षणका लागि पर्खाइमा रहेको छ । पर्यटकीय सम्भावना बोकेको यो झरना सदरमुकाम बाट झण्डै पाँच किलोमीटरको दुरिमा मात्र