Category: Uncategorized

मिस्टर एण्ड मिस वल्ड-वाईड नेपाल २०२२ को उपाधि बि.सी र श्रेष्ठलाई

प्रोडक्सनद्धारा आयोजित मिस्टर एण्ड मिस वल्ड वाईड नेपाल २०२२ को उपाधि रोशन बि.सी र रितीका श्रेष्ठले जितेका छन् । गत शनिबार बुटवलमा आयोजना भएको एक कार्यक्रमका बिच उक्त उपाधि प्रदान गरिएको डाईरेक्टर प्रशान्त शाहले बताउनुभयो । यस्तै मिस्टर वल्ड वाईड नेपाल २०२२ को फष्ट रनरअपको उपाधि हिमान्सु अग्रहरी र मिस वल्ड वाईड नेपाल २०२२ को

२०७२ साल टीकापुर घटनामा मृत्यु भएका बालकको नागरिक उन्मुक्तिले सालिक बनाउने

कैलालीस्थित टीकापुर मा २०७२ साल भदौ ७ गते को घटनामा मृत्यु भएका २ वर्षीय बालक टेकबहादुर साउदको सालिक निर्माण गरिने भएको छ। ती बालकको टीकापुर नगरपालिका–१ स्थित टेकबहादुर साउद स्मृति पार्कमा सालिक निर्माण गरिने नागरिक उन्मुक्ति पाटी अध्यक्ष एवम् रन्जिता श्रेष्ठले चौधरी ले बताइन्। भर्खरै सम्पन्न निर्वाचनमा उनी क्षेत्र १ बाट संघीय सांसदमा निर्वाचित भएकी

नागरिक उन्मुक्तिको विजय जुलुस मा हिनेको ट्याक्टरको ठक्करबाट एक जना को घटना स्थलमा ज्यान गयो

कैलाली मा नागरिक उन्मुक्ति पार्टीको विजय र्‍यालीबाट फर्किर्दै गरेको ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको ज्यान गएको छ ।शुक्रवार साँझ करिव साढे ६ वजे नागरिक उन्मुक्ति पार्टीको विजय र्‍यालीमा सहभागी भएर फर्किरहेको ट्याक्टरले जोशीपुर गाउँपालिका वडा नं १ बढरिया गाउँ नजिकै बा ४९ प ३१७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ टीकापुर नगरपालिका वडा नं.–४ ठानापुर घर

नेकपा फुटेपछि प्रचण्डलाई ओलीको पहिलो फोन : मिलेर अघि बढौं

एमाले अध्यक्ष केपी ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिलेर अघि बढ्न आग्रह गरेका छन् । बिहीबार दिउँसो प्रचण्डलाई टेलिफोन गर्दै ओलीले यस्तो आग्रह गरेका हुन् । ‘तिक्तता बढ्दै जाँदा निकै वरपर भइएछ, अब बसेर कुरा गरौं,’ ओलीले भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो, ‘हामीलाई टाढा पार्ने शक्तिहरु अहिले पनि सक्रिय नै छन् ।’ प्रचण्डले

कैलाली क्षेत्र नं. १ मा नागरिक उन्मुक्तिको क्लिन स्विप

कैलाली क्षेत्र नं.१ मा नागरिक उन्मुक्ती पार्टीले क्लिन स्विप गरेको । प्रतिनिधि सभा र दुईवटै प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजय भएसँगै बिहीबार दिउँसो नै पार्टीले व्यापक विजय र्‍यालीसमेत निकालेको छ । प्रतिनिधि सभामा नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ ३० हजार ४०४ मत सहित निर्वाचिन हुनुभएको छ । आफ्ना प्रतिद्वन्दीभन्दा १२ हजार ३२३ फराकिलो

ललितपुर-३ मा तोसिमा कार्की विजयी

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की विजयी भएकी छन्। बुधबार बिहान सार्वजनिक मतपरिणामअनुसार कार्कीले १४ हजार २०८ मत पाइन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत पाए। सोही क्षेत्रमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसालले ५ हजार ४५६ मत पाइन्। भुसाल अहिले ऊर्जा मन्त्री छन्।

कैलाली -क्षेत्र नं एक को क कैलाश ४४१७ कटाए दिर्घ बिनाडिको कति ?

रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले कैलाली १ क्षेत्र नं १ को क मा सुरुवाती अग्रतालाई कायम राखेको छ। ११०५९ हजार मतगणना गर्दा कैलाश चौधरी (नागरिक उन्मुक्ति) ४४१७ मतसहित अग्र स्थानमा छन् । कैलाश लाई सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका माओवादी केन्द्र का दिर्घ बिनाडी ३११६ मतसहित पछ्याइरहेका छन्। बचन राज जोशीबचन राज जोशी यस

कैलाली ३ मा नागरिक उन्मुक्तिका गंगाराम चौधरी विजयी

प्रतिनिधि सभातर्फ नागरिक उन्मुक्ति पार्टीले जितको खाता खोलेको छ। कैलाली क्षेत्र नं. ३ बाट सो पार्टीका गंगाराम चौधरी विजयी भएका हुन्। उनले हेभिवेट उम्मेदवार गठबन्धनका तर्फबाट संविधान सभा सदस्य कृष्णकुमार चौधरी र नेकपा एमालेका तर्फबाट पूर्वमन्त्री गौरीशंकर थारुलाई पराजित गरेका छन्। उनी निकटतम प्रतिद्वन्दीभन्दा ५ हजार ३७१ मतान्तरले विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको

कैलाली -क्षेत्र नं एक को क कैलाश २१९९ कटाए, दिर्घ बिनाडिको कति ?

रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले कैलाली १ क्षेत्र नं १ को क मा सुरुवाती अग्रतालाई कायम राखेको छ। ५९०९ हजार मतगणना गर्दा कैलाश चौधरी (नागरिक उन्मुक्ति) २१९९ मतसहित अग्र स्थानमा छिन्। कैलाश लाई सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका माओवादी दिर्घ बिनाडी १६२८ मतसहित पछ्याइरहेका छन्। बचन राज जोशीबचन राज जोशी यस कामना टेलिभिजन तथा

कैलालीको एक क्षेत्रमा नागरिक उनमुक्तिको जीत सुनिश्चित

कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीको जीत सुनिश्चित भएको छ। गन्न बाँकी मत करीब पाँच हजार हुँदा अहिले नै प्रतिद्वन्द्वीसँगको मतान्तर पाँच हजारभन्दा बढी भएकाले उनको जित सुनिश्चित भएको हो। उनीसँग नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी प्रतिस्पर्धा गरिरहेका छन्। यहाँ जम्मा ६१ हजार मत खसेको थियो। बचन
Facebook700
Follow by Email20
Twitter240