Category: Uncategorized

कैलालीको को जोशीपुर गाउपालिका बिधालय स्तरीय खेलकुद विविध कार्यक्रम बिच मङ्सिर २० गते उद्घाटन भएको थियो समिती का अनुसार मङ्सिर २४ गते कार्यक्रम समाप्त हुनुपर्ने थियो तर अहिले सम्म चलिरहेको खेलमा हिजो दुई स्कुल बिचाका शिक्षेक हरु बिच विवाद भएको छभलिबल खेल जप्रकाश मा बि र महुन्याल मा बि का बिद्यार्थी बीच प्रतिस्पर्धा भैरहेको थियो

जोशिपुर गाउँपालिका वडा नं २ द्वारा सुध पिउने पानी फिल्टर बितर्न

कैलालीको जोशिपुर गाउँपालिका २ नम्बर वडा द्वारा दलित जनजाति एवं अति विपन्न परिवार लाई शुद्ध पिउने पानीका लागि फिल्टर वितरण गरिएको छ । वडाका अति विपन्न दलित जनजाती ८० परिवारका लागि एक/एक थान फिल्टर वितरण गरिएको हो वडा का वडाध्यक्ष बिस्णु प्रसाद डगौरा ले विगतमा पनि दलित समुदायको उन्नति र उत्थानका लागि वडा तथा गाउँपालिका

कैलालीमा सालाको हत्या गरेर भागेका भिनाजु प्रहरीको नियन्त्रणमा

कैलालीमा भिनाजुले हँसिया प्रहार गर्दा सालाको मृत्युपछि हत्या आरोपित आफैँ प्रहरीको सम्पर्कमा आएका छन्। जोशीपुर गाउँपालिका–६ कुमारी बागका ३३ वर्षीय पदमराज भण्डारीको मंगलबार राति हँसिया प्रहारबाट मृत्यु भएका थियो। साला नाता पर्ने भण्डारीको हँसिया प्रहार गरी हत्या गरेर फरार भएका स्थानीय ५० वर्षीय गौरीलाल ढुङगाना आफैँ प्रहरीको सम्पर्कमा आएका हुन्। उनी इलाका प्रहरी कार्यालय सडकपुर

कैलाली मा हसिया प्रहारबाट एक जनाको मृत्यु एक घाइते

कैलालीमा भिनाजुले गरेको हसिया प्रहारबाट साला नाता पर्ने एक जनाको मृत्यु भएको छ भने अर्को घाइते भएका छन । हसिया प्रहारबाट जोशीपुर गाउँपालिका वडा न ६ कुमारी बाग बस्ने ३३ बर्षीय पदम राज भण्डारीको मृत्यु भएको हो । भिनाजु नाता पर्ने स्थानीय ५० बर्षीय गौरीलाल ढुङगानाले साला नाता पर्ने भण्डारीमाथि हसिया प्रहार गरेको जिल्ला प्रहरी

जोशीपुर गाउपालिका बिधालय स्तरीय खेलकुद प्रतियोगिता सुरु।

कैलालीको जोशीपुर गाउँपालिकामा बिधालय स्तरीय खेलकुद प्रतियोगिता आज देखी सुरु भएको छ। छोटेलाल प्रा वि लक्कड को खेलमैदानमा सञ्चालन भइरहेको छ प्रतियोगितामा जोशिपुर गाउँपालिकाका सामुदायिक र निजि गरि ३७ विद्यालयका टीम सहभागी रहेका छन् । प्रतियोगिताको पहिलो दिन सय मिटर पुरुष दौड प्रतियोगिता भएको छ ।आउँदो २४ गते सम्म चल्ने प्रतियोगितामा भलिवल,सय मिटर दौड साथै

२० वर्ष पुगेर विवाह गर्ने किशोरीले १० हजार पाउने

कालीकोटको खाँडाचक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु १० हजार प्रदान गर्ने भएको छ। वडाले बालविवाह न्यूनीकरण गर्न यस्तो निर्णय गरेको जनाइएको छ। बालविवाहविरुद्धको साझा अभियान कालीकोटका संयोजक खडानन्द अधिकारीको वडालाई बालविवाह न्यूनीकरणका लागि वडाले गरेको निर्णयले केही हदसम्म कम गर्ने बताए। ‘बालविवाह गर्ने चलन निकै रहेको ठाउँमा वडाले पुरस्कार दिँदा

जोशिपुर मा १९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ स्वयंसेविका दिवस सप्पन्न

सोमबार ‘महिला सामुदायिक स्वास्थ स्वयंसेविकाको प्रतिबद्धता, स्वास्थ सम्बर्द्धनमा हाम्रो ऐक्यबद्धता’ भन्ने मुलनाराका साथ जोशिपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा जोशिपुर स्वास्थ शाखा ले१९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ स्वयंसेविका दिवस भव्यताका साथ मनाएको हो । स्वास्थ्य स्वयं सेविका कार्यक्रममा जोशिपुर गाउँपालिका उपाध्यक्ष रेखा देवि कठरिया ,स्वास्थ शाखा प्रमुख टेक बाहादुर हमाल लगायत शाखाका सबै कर्मचारीहरु, सातै

कैलालीको जोशिपुर गाउँपालिका को दुई नम्बर वडा बाट ल्यापटप चोरि

जोशीपुर गाउँपालिका वडा नं. २ को कार्यालय मा गय राती चोरी भएको हो १८ गते आईतबार रातीको समयमा कार्यालयको ताला तोडी अध्यक्ष को कार्यकक्ष बाट एक ल्यापटप, चार्जर र एक मोबाईल चोरी भएको छ कार्यलय मा अन्य कागजात सुरक्षीत रहेका छन् वडा अध्यक्ष विष्णु प्रसाद डंगौराले जानकारी दिनु भएको छउनका अनुसार कसले गर्‍यो अहिले सम्म

कैलालीका को भजनी मा एक शिक्षकविरुद्ध मुद्दा दायर, नक्कली प्रमाणपत्रले जागिर खाएको पुष्टि

कैलालीका एक शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। जिल्लाको भजनी नगरपालिका-४ स्थित राष्ट्रिय उच्च माध्यमिक विद्यालय खैलाडमा कार्यरत एक शिक्षकविरुद्ध मुद्दा दायर भएको हो। आईतबार विद्यालयका संयोजकसमेत रहेका शिक्षक मथुरा चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। उनका अनुसार चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्रहरु छानविन गर्न माग

जोशिपुर गाउँपालिका वडा नं ७ वाडा स्तरीय खेलकुद कार्यक्रम उदघाटन

जोशीपुर गाउँपालिका वाड नं ७ को आयोजनामा स्वास्थ्यका लागि खेलकुद भन्ने मुला नाराका साथ वाडा स्तरीय खेलकुद कार्यक्रम उदघाटन भएको छ।बौनिया युवा क्लब का अध्यक्ष बुधराम कुमाल को अध्यक्षतामा कार्यक्रम सुरु गरी वाडा अध्यक्ष बम बाहदुर शाहले कार्यक्रम को उदघाटन गर्नुभएको थियो कार्यक्रम ३ दिनसम्म चल्ने छ। वाडा भरिका युवाहरुको सहभागितामा फुटबल र ब्याटमिन्टन खेल
Facebook700
Follow by Email20
Twitter240