२०७९ मंसिर १५, बिहीबार १२:५४
जोशिपुर गाउँपालिका वडा नं ७ वाडा स्तरीय खेलकुद कार्यक्रम उदघाटन
जोशीपुर गाउँपालिका वाड नं ७ को आयोजनामा स्वास्थ्यका लागि खेलकुद भन्ने मुला नाराका साथ वाडा स्तरीय खेलकुद कार्यक्रम उदघाटन भएको छ।
बौनिया युवा क्लब का अध्यक्ष बुधराम कुमाल को अध्यक्षतामा कार्यक्रम सुरु गरी वाडा अध्यक्ष बम बाहदुर शाहले कार्यक्रम को उदघाटन गर्नुभएको थियो कार्यक्रम ३ दिनसम्म चल्ने छ। वाडा भरिका युवाहरुको सहभागितामा फुटबल र ब्याटमिन्टन खेल हुने कुरा वाडा सचिव भुवन पाठकले जानकारी दिनुभएको छ।



बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
