२०७९ मंसिर २५, आईतवार १२:२७
जोशिपुर गाउँपालिका वडा नं २ द्वारा सुध पिउने पानी फिल्टर बितर्न
कैलालीको जोशिपुर गाउँपालिका २ नम्बर वडा द्वारा दलित जनजाति एवं अति विपन्न परिवार लाई शुद्ध पिउने पानीका लागि फिल्टर वितरण गरिएको छ । वडाका अति विपन्न दलित जनजाती ८० परिवारका लागि एक/एक थान फिल्टर वितरण गरिएको हो

वडा का वडाध्यक्ष बिस्णु प्रसाद डगौरा ले विगतमा पनि दलित समुदायको उन्नति र उत्थानका लागि वडा तथा गाउँपालिका ले कार्यक्रम गर्दै आएको र आगामी दिनमा संरक्षणका लागि योजना बनाइएको बताए ।


बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
