Category: सुदुरपश्चिम प्रदेश

पुनर्वासमा जग्गा नापजाँच प्रक्रिया सुरु

कञ्चनपुरको पुनर्वास नगरपालिकामा भुमिहिन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि जग्गा नापजाँच प्रक्रियाको शुरु गरिएको छ । एक कार्यक्रमका बीच पुनर्वास नगरपालिका वडा नम्बर ९ बाट जग्गा नापजाँच प्रक्रियाको शुभारम्भ गरिएको हो ।पुनर्वासमा २०२८ सालदेखि बसोबास गरी जग्गाको लालपुर्जा नपाएका स्थानीयहरुका लागि जग्गाको मालिक बनाउन नगरपालिका चालेको कदम प्रति पुनर्वासीले खुशी व्यक्त गरेका छन्

संस्थाले बदलिएको जीवन

जिल्लाकाे बुङगल नगरपालिका वडा नम्बर ९ मा दलित सहयाेग समाज सँस्था लागू भए पछि एक जनाको जीवन बदलिएको छ । विगत २८ बर्ष सम्म जाँड रक्सी खादै,राेडमा सुतिरहने बुङगल नगरपालिका वडा नम्बर ९ का डम्बर धामीकाे जीवन जिल्लामा लागू भएकाे दलित सहयाेग समाज सँस्थाले बदलिदिएको हाे । धामी विगत २० बर्षकाे उम्मेर देखि मदिरा सेवन

सुदूरपश्चिम विश्वविद्यालयका पाँच क्याम्पसमा स्ववियू निर्वाचन अनिश्चित

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहित पाँच वटा क्याम्पसमा चैत ८ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी यूनियन स्ववियूको निर्वाचन अनिश्चित बनेको छ। केही विद्यार्थी संगठनले विद्यार्थी भर्नाको विषयलाई लिएर निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन समितिले निर्वाचन स्थगित गरेको हो। सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस, टीकापुर बहुमुखी क्याम्पस, बाजुरा क्याम्पस, बडीमालिका क्याम्पस र अछामको जनता बहुमुखी क्याम्पसको निर्वाचन

कञ्चनपुरका ६ क्याम्पसमा मात्रै चुनाव हुने

आउँदै गरेको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) को निर्वाचनमा उत्साह र उल्लास देखिएको छैन। जिल्लाका १६ क्याम्पसमा विभिन्न विद्यार्थी संघ संगठनहरुले उम्मेदवारी दर्ता गराए पनि कुल क्याम्पसको आधाभन्दा कमै क्याम्पसमा मात्रै चुनाव हुने भएको छ। सुदूरपश्चिम विश्वविद्यालय सहितका १६ क्याम्पसमा विद्यार्थीले संगठन र उम्मेदवारी दर्ता गराएका छन्। एक क्याम्पसमा सहमतीय आधारमा स्ववियु पदाधिकारी टुङग्याईएको छ। ६

आईरेक्स संस्थाकाे सहयाेग मा मानव अधिकारको अभिमुखिकरण कार्यक्रम सम्पन्न

कैलालीमा आईरेक्स संस्थाकाे सहयाेगमा मानव अधिकारको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । आईरेक्स संस्थाकाे सहयाेगमा मानव अधिकारको अभिमुखिकरणका लागि जनमञ्च( पिपुल फाेरम द्वारा सँञ्चालीत बैदेसीक राेजगारकाेकानुनी व्यबस्थाबारे १ दिने अभीमुखी करण आज सम्पन्न भयकाे हो । बैदेसीक राेजगारीमा जान चाहने र गएर फर्केका हरुलाई कानुनी परामर्स र सुरक्षीत, सजग, जागरुक बनाउने मुख्य उदेश्य का साथ

मानसिक स्वास्थ्य सेवा लिइरहेका व्यक्तिलाइ बाख्रा वितरण

युनाइटेड मिसन टु नेपाल एमडिटी र दलित सहयाेग समाज परियाेजनामा सञ्चालीत मानसिक स्वास्थ्य परियाेजना अन्तर्गत बुङगल नगरपालिका वडा नम्बर १/३/४ मा रहेका ५ जना मानसिक मानसिक स्वास्थ्य सेवा लिईरहेका सेवाग्राहीलाई बाख्रा वितरण गरिएको हाे । सस्थाले उनिहरुकाे उपचार गर्नुका साथै,सेवा लिईरहेका नगरपालिकाका ५ जना लाई पचास हजारका दरले बाख्रा बितरण गर्नु भएको फिल्ड सँयाेजक बिष्ना

Cope Nepal काे प्रथम साधारण सभा सम्पन्न

अछाम- अछाम जिल्लाको चौरपाटी गाउँपालिकामा Cope Nepal काे प्रथम साधारण सभा सम्पन्न भएको छ । “सशक्तिकरणका लागि सहकार्य नेपाल” भन्ने मुला नाराका साथ कार्यक्रम सञ्चालन गरिएको हो । दान बहादुर साउदकाे अध्यक्षता सञ्चालन भएको कार्यक्रमकाे उदघाटन कार्यक्रमका प्रमुख अथिति चौरपाटी गाउँपालीका वडा नं १ का अध्यक्ष वीर बहादुर थापाले गर्नु भएको थियो र संस्थाको स्तर

अनुगमन आउने बित्तिकै किन औषधि पसल बन्द हुन्छन :- फर्मासिस्ट माहाओम राज जोशि

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ स्थित आरएस फार्मेसीको अनुगमन गर्न कैलाली प्रशासनको नेतृत्वमा टोली पुगेको थियो । अनुगमन टोली नपुग्दै फार्मेसी सञ्चालक पसल बन्द गरेर अन्यत्र गए ।फागुन २ गतेदेखि ८ गतेसम्म कैलाली प्रशासनको नेतृत्वमा औषधि व्यवस्था विभाग नेपालगञ्ज, आपुर्ति तथा वाणिज्य कार्यालय लगायतको टोली अनुगमनमा निसक्दा फार्मेसी तथा क्लिनिक बन्द रहेको प्रतिवेदनमा उल्लेख छ

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

सुदूरपश्चिममा प्रदेशमा दुई तिहाई बहुमतको समर्थनमा सरकार बनेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले दुई तिहाई मतका साथ विश्वासको मत प्राप्त गरेका हुन्। आज विश्वासको मत लिएका मुख्यमन्त्री शाहलाई नेकपा माओबादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजबादीले विश्वासको मत दिएका छन्। दिउँसो १ बजेदेखि सुरु भएको प्रदेश सभा बैठकमा तीनवटै दलका नेताहरुले मुख्यमन्त्री शाहलाई विश्वासको

कैलालीका नगर पालीकामा दिगाे विकास द्वारा सामाग्री वितरण

कैलालिको भजनी नगरपालिका वार्ड नम्बर १ मा साना व्यवसायीलाई आवश्यक सामाग्री वितरण गरिएको छ । world vision international nepal र दिगो विकास समाजबाट पोषण तथा उत्थानशिल परियोजना अन्तर्गत रहि सो वितरण कार्यक्रम गरिएको हो । साना व्यवसाय सञ्चालन गरिरहेका र माथी उठ्न नसकी बन्द सम्म हुने अवस्थामा पुग्न आँटेका व्यवसायीलाई सो संस्थाले हरेक ठाउँमा आवश्यक
Facebook700
Follow by Email20
Twitter240