Category: सुदुरपश्चिम प्रदेश

लैंगिक समानता, समान व्यवहारका लागि जनचेतना र जिविकोपार्जनमा सहयोग गर्दै DHS बझाङ

उमेरले ४८ वसन्त पार गरेकी बझाङको बुंगल नगरपालिका ९ देउलिकोटकी नर्मा पातली सोही वडाको मिलिजुलि महिला समूहकि सदस्य हुन् । नरमा पातलिको दुइटा छोरी बिहे गरेर पराइ घर गईसकेकी छन् भने एउटा छोरा सानो नौ वर्षको छन् । दुर्भाग्य भनौं या त संयोग झन्डै चार महिना अघि उपचारको लागि धनगढी गईरहेका नर्मा पातली र उहाँका

महुन्याल बहुमुखी क्याम्पस भजनीको सञ्चालक समितिको अध्यक्षमा टंक प्रसाद जोशी

नानू काफ्ले । कैलालीको भजनी नगरपालिका वडा नं १मा रहेको महुन्याल बहुमुखी क्याम्पस भजनीको सञ्चालक समितिको अध्यक्षमा टंक प्रसाद जोशी सर्व समिति बाट चयन भएका छन् । सोमबार भएको क्याम्पसको ५औं साधारण सभाबाट अध्यक्षमा जोशी चयन भएका हुन्। सञ्चालक समितिको उपाध्यक्ष पदमा सुरेन्द्र प्रसाद जैशी चयन भएका छन्।भने त्यसै सदस्य पदमा कृष्ण बहादुर बुढा, दिनेश

घरेलु हिंसाबाट प्रभावित महिलालाई दलित सहयोग समाजद्वारा खाद्यान्न सामाग्री वितरण

दलित सहयोग समाज बझाङद्वारा घरेलु हिंसाबाट प्रभावित महिलालाइ सामान्य घरायसी खाद्यान्न लगायतको सामान वितरण गरेको छ । बझाङको बुंगल नगरपालिका वार्ड नम्बर ११ धारघर भएकी ३२ वर्षिया गिता बोहरा लाइ खाद्यान्न लगायतको सामाग्री वितरण गरिएको हो । दलित सहयोग समाज बझाङको समान व्यवहार परियोजना अन्तर्गत रहेर मंगलवार धारघरमा दाल, चामल, तेल, साबुन, नुन आदि करिब

गाउँमै खानेपानी पुगेपछि स्थानीय खुसी

उत्तमकुमार थापा बझाङसुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङकाे सुर्मा गाउँपालीका वडा नम्बर २ काे घाेगाडामा खानेपानी पुगेको छ । दशकाै बर्ष देखि पानीको समस्या झेल्दै आउनु भएका घाेगाडाका स्थानीयले खानेपानी पाएका छन । हिमालकाे छेउमा रहेको मुहान ठाडे देखि ल्याएको मुहानकाे पानी गाउँमा पुगेको भन्दै स्थानीयहरु खुसि मनाउदै थिए । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेल्धुरा

बैतडी बझाङ जिप दुर्घटनामा ज्यान गुमाउनेलाई बुंगलका म्याक्स क्षेत्रीद्वारा आर्थिक सहयोग

बैतडीको झुलाघाट बाट बझाङ तर्फ गइरहेको जिप दुर्घटनामा ज्यान गुमाउनेलाई बुंगलका म्याक्स क्षेत्रीले आर्थिक सहयोग गर्नुभएको छ । २०७९ साल चैत्र २८ गते दुर्घटना भएको सो जिपमा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । क्रीया खर्च तथा अन्य खर्चको व्यवस्थापन होस् भन्ने हेतुले क्षेत्रीले शनिबार २०,००० (बीस हजार) आर्थिक सहयोग गर्नुभएको हो । नेपालको राजधानी

सुदूरपश्चिम प्रदेशमा बिसु मनाइँदै

सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदैछ। सुदूरपश्चिमको साँस्कृतिक पहिचानका रुपमा रहेको बिसु पर्व पहाडी जिल्लामा उल्लासका साथ मनाईदै छ। नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमबासीले बिसु पर्वका रुपमा मनाउने चलन रहि आएको छ। बिसु पर्व मनाउनका लागि देश बिदेश बाट आफन्तजनहरु घर फर्कीने गरेका हुन्छन यस बिसु पर्बले पहाडी जिल्लामा उल्लास

सुदूरपश्चिममा आज ‘बिसु’ पर्व मनाइँदै

सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदैछ। सुदूरपश्चिमको साँस्कृतिक पहिचानका रुपमा रहेको बिसु पर्व पहाडी जिल्लामा उल्लासका साथ मनाईदै छ। नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमबासीले बिसु पर्वका रुपमा मनाउने चलन रहि आएको छ। बिसु पर्व मनाउनका लागि देश बिदेश बाट आफन्तजनहरु घर फर्कीने गरेका हुन्छन यस बिसु पर्बले पहाडी जिल्लामा उल्लास

सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका एक वृद्धको पेटमा बोतल भेटिएपछि

सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका एक वृद्धको पेटमा बोतल भेटिएको छ । धनगढीको फूलबारी बस्ने ६१ वर्षीय जमनसिंह रोक्कामगरको एक्सरे गर्दा पेटमा रक्सीको बोतल देखिएको अस्पतालले जनाएको छ । प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यक्षले दिएको जानकारी अनुसार बिहीबार पेट दुखेपछि अस्पताल आएका रोकामगरको एक्सरे गर्ने क्रममा बोतल देखिएको हो । उनकाअनुसार केहि दिनअघि

सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित, मन्त्रीपरिषद विस्तार झन पेचिलो

मन्त्रालय बाँडफाँडमा भागबन्डा नमिल्दा सुदूरपश्चिम प्रदेश सरकार विस्तारमा ढिलाइ भएको छ। खास गरी गठबन्धनमा आबद्ध माओवादी र नागरिक उन्मुक्ति पार्टीले महत्वपूर्ण मन्त्रालय दाबी गरेपछि मुख्यमन्त्री कमलबहादुर शाहले नियुक्त भएको डेढ महिनामा पनि सरकार विस्तार गर्न सकेका छैनन्। आगामी आर्थिक वर्षको बजेटबारे छलफल सुरु गर्नुपर्ने बेला पनि भागबण्डामै केन्द्रीत दलहरू केन्द्रको निर्देशन पर्खेर बसेका छन्। प्रदेशसभाको

नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलेमतोमा कैलालीको भजनि अबैध नाकाबाट खुलेआम तस्करी

भारतसंग खुल्ला रुपमा जोडिएको सिमा क्षेत्र रहेको कैलालीमा अहिले निर्वाद रुपमा अवैध तस्करी फस्टाउदाँ नेपाल सरकारले पाउनु पर्ने लाखौं बढी राजश्व रकम मासिदै गएको छ । जिल्ला प्रहरी कार्यालय कैलाली अन्तर्गतको ईलाका प्रहरी कार्यालय प्रहरी प्रशासन भजनी र सशस्त्र प्रहरी बल बिओपी कुसुमघाटको मिलोमतोमा अहिले कैलालीको भजनिमा अबैध तस्करी फस्टाएको छ । लत्ताकपडा, खाद्ययान्न, चौपाया,
Facebook700
Follow by Email20
Twitter240