रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले कैलाली १ क्षेत्र नं १ को क मा सुरुवाती अग्रतालाई कायम राखेको छ। ५९०९ हजार मतगणना गर्दा कैलाश चौधरी (नागरिक उन्मुक्ति) २१९९ मतसहित अग्र स्थानमा छिन्। कैलाश लाई सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका माओवादी दिर्घ बिनाडी १६२८ मतसहित पछ्याइरहेका छन्। बचन राज जोशीबचन राज जोशी यस कामना टेलिभिजन तथा
प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन हुँदै गर्दा बुंगल नगरपालिकामा एक व्यक्तिले मतपेटिका जलाउने धम्की दिएका छन् । बुंगल नगरपालिका वार्ड नं. १ का गठबन्धनबाट निर्वाचित वडाध्यक्ष कसुवा बोहराद्वारा मतपेटिका जलाउने धम्की दिइएको हो । वडाध्यक्ष बोहराले मतपेटिका जलाउने धम्की मात्र नभई आफ्ना चार भाइ छोरा र अन्य आफ्ना दलका व्यक्तिलाई समेत परिचालनगरि निर्वाचन अधिकृतमाथी
आसन्न मंसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभाको चुनाव हुँदैछ । बझाङमा यतिबेला प्रतिनिधि सभाका लागि गठबन्धनका साझा उम्मेदवार भानुभक्त जोशी र नेकपा एमालेको तर्फबाट ऐन महरको उम्मेदवारी रहेक छ । जोशी तीन चोटि सांसद भएका व्यक्ति हुन् भने महर विद्यार्थी राजनिती हुँदै अहिले प्रतिनिधि सभाको लागि तयारीमा छन् तर बझाङमा जनता भने अहिले मत
सुनिल धामी / १३ माघ २०७७ बझाङको छविसपाथिभेरा ३ मा एक तरुण दलका यूवामाथि खुँडा प्रहार भयाे । वान्नीचौर माध्यमिक विद्यालय व्यवस्थापन समितिको निर्वाचन सकेर घर फर्कने क्रममा तरुण दलका हाेनहार यूवा अमृतबहादुर सिंहमाथि खुँडा प्रहार गरिएकाे थियाे । २७ वर्षीय सिंहको खुँडा प्रहारबाट घटनास्थलमै ज्यान गएको थियो । Himalayan Dentleनेकपाबाट निर्वाचित वडा अध्यक्ष विकासकुमार
बझाङ ।कार्तिक ३० नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला कमिटी बझाङले आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशको सभा निर्वाचनको लागि पार्टी कार्यलयमा आवश्यक रणनीति बनाउन को लागि ४३ औ पुर्ण बैठक बसेको छ । मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्ष तर्फ कमरेड ऐन महर , प्रदेश सभा सदस्य का
पूर्व सञ्चारकर्मी समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिविरुद्ध उजुरी परेको छ । सो पार्टीबाट चितवन निर्वाचन–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेविरुद्ध उजुरी परेको हो । उनको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको निर्वाचन आयोगले जानकारी दियो । लामिछानेले अमेरिकी नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको हो
बझाङमा यतिबेला नेकपा एमालेबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार बनेका युवा नेता ऐन महर घरदैलोमा पुगेका छन । घरदैलोमा सुर्मा गाउँपालिका पुगेका महरले जनतालाई चुनाव अघि चुनाव जित्नकै निम्ति अनेक आश्वासन नदिने बताएका छन् । सुर्मा गाउँपालिकामा घरदैलो अभियानको क्रममा बोल्दै नेता महरले ´गठबन्धनले चुनाव जित्नकै निम्ति पहिले नै गर्न नसकेका कुरा अझै पनि चुनावी एजेन्डाका
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दिन तोकिएका सवारी साधन मात्र सञ्चालन गर्न पाइने भएको छ। निर्वाचन आयोगले मतदानको दिनका लागि सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेसँगै मापदण्डबमोजिम उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारी साधन प्रयोग गर्न तोकिएको ढाँचामा सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष
मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि अहिले राजनीतिकदलका शिर्ष नेताकार्यकर्ताहरु चुनावी प्रचारप्रसारमा जुटेका छन् । बझाङमा वाम गठबन्धनका नेता तथा कार्यकर्ताहरुले चुनावी प्रचारप्रसारमा ट्राफिक नियमको ठाडो उल्लंघन गरेका छन् । जिल्लामा बढ्दो सडक दुर्घटनाका क्रममादर्जनौंको संख्यामा गाडिको छतभरि कार्यकर्ता हालेर प्रचारप्रसार गरिरहेको एक भिडियोमा देखिइएको छ । ग्रामीण
मन्त्री भएको बेला ११ पीए राखेर मुछिएका जोशी गठबन्धन दलबाट आसन्न मंसिर ४ गते हुने प्रतिनिधी सभा सदस्यका उम्मेदवार बनेका भानुभक्त जोशी २०६४ सालमा बनमन्त्री भएका थिए । जोशी मन्त्रीको कार्यकाल भरी विवादै विवादमा मुछिएका थिए । उनले त्यो अवधीमा ११ जना पीए सहयोगी नियुक्त गरेका थिए । जोशीको कार्यकक्षमा पनि अधिकांश समय तिनै पीए