बझाङ मन्त्री भएको बेला ११ पीए राखेर मुछिएका जोशीगठबन्धन दलबाट आसन्न मंसिर ४ गते हुने प्रतिनिधी सभा सदस्यका उम्मेदवार बनेका भानुभक्त जोशी २०६४ सालमा बनमन्त्री भएका थिए । जोशी मन्त्रीको कार्यकाल भरी विवादै विवादमा मुछिएका थिए । उनले त्यो अवधीमा ११ जना पीए (सहयोगी) नियुक्त गरेका थिए । जोशीको कार्यकक्षमा पनि अधिकांश समय तिनै पीए
आम निर्वाचनका लागि अहिले सुदुरपशिममा देखिएको एक नयाँ र युवा अनुहार हो ऎन महर । महरले नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि बझाङबाट उम्मेदवारी दिएका छन । उनले सोही अनुसार चुनावी प्रचार प्रसारलाइ समेत तिव्र पारेका छन । मंसिर ४ गते हुने आम निर्वाचनमा जित पक्का गर्न बझाङका दुर दराजका वस्ती सम्म उनको घर

धनगढी । नेकपा एमालेले शुक्रबारदेखि देशव्यापी चुनावी अभियान सुरु गर्ने भएको छ । चुनावी अभियान सुदूरपश्चिमको दार्चुलाबाट सुरु गर्न लागिएको हो । पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दार्चुला सदरमुकाम खलंगामा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अभियानको शुभारम्भ गर्ने एमालेले जनाएको छ । अभियानको सुरु गर्न बिहीबार राति १० बजे श्रीएयरलाइन्सको विमानबाट
आसन्न मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभाको निर्वाचनको मिति नजिकिए संगै उम्मेदवार हरुले घरदैलो अभियानलाई तिब्रता दिन थालेका छन् । यसैबीच बझाङ प्रतिनिधि सभाका उम्मेदवारहरुले समेत आफ्नो घरदैलो अभियानलाई तिब्रता दिएका छन् । आइतबार बझाङ प्रतिनिधि सभाका उम्मेदवार ऐन महरले बुंगल नगरपालिका र केदारस्यू गाउँपालिकामा स्थानीयहरुको निवासमै पुगेर दुइटा पालिकाको