राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको छ । खड्कालाई निलम्बन गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए । ‘पत्रकारमाथि हातपात गरेको भनि आएका बझाङ्का सम्वन्धित पार्टी सदस्यलाई सदस्यताबाट निलम्बन गरिएको छ, महामन्त्री ढकालले भने,‘अनुशासन समितिले थप अनुसन्धान गर्दैछ ।’ जिल्ला संयोजक खड्काले पत्रकार महासंघ बझाङका सदस्य सुनिल मण्डेललाई आक्रमण गरेको आरोप लागेको
२०८० साल जेठ १६ गते कंचनपुर घर भएका महेश नेपाली नाम गरेका एक ब्यक्ति महेन्द्रनगर बाट दाङ जादै गर्दा चिसापानी मा उक्त ब्यक्ति ले केही अनौठो ब्यवहार गरेपछी चिसापानी का स्थानीय बासी एक जना बृद्ध राम बहादुर खड्का र रमेश कडेल ले उक्त ब्यक्ति लाई निन्त्रण मा लिइ मानवीय धर्म निर्बाह गर्न खोज्दै नजिकै को
सुदूरपश्चिमका पहाडी जिल्लामा अध्ययनरत प्रायः विद्यार्थीमा देखा परेको अनौठो रोग मासहिस्टेरिया रहेको छ । उक्त रोग अहिले बझाङको साइपाल गाउँपालिकामा पनि देखा परेको छ । प्रायः विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा मुर्छा पर्ने अनौठो रोग मासहिस्टेरिया केहि समय देखि सुदूरपश्चिमका सबै पहाडी जिल्लामा देखा पर्न थालेको हो । एकाएक बेहोस हुने, रुने, कराउने लगायतका समस्या विद्यार्थीमा देखा
नेपाल आयल निगमले आजै रातिबाट लागु हुने गरी स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ । पत्रकार सम्मेलन गर्दै डिजेलमा २ प्रतिशत र २.५ प्रतिशत नाफा लिने गरी अब स्वचालित मूल्यमा जाने निर्णय गरिएको जानकारी दिइएको छ । नेपाल आयल निगमको यो निर्णयले एलपी ग्यासको मूल्यमा १० रुपैयाँ कम हुनेछ भने पेट्रोलमा ६, डिजेल र
चालु आर्थिक वर्ष २०७९/८० सकिन करिब २० दिन बाँकी रहँदा सरकारले काम भइसकेका आयोजनाहरुमा करिब करिब आधा खर्बको भुक्तानी गर्न सकेको छैन । यसअघि स्रोत सुनिश्चितता दिए पनि पर्याप्त बजेट विनियोजन नभएका शीर्षकमा बढी खर्च भएपछि यस्तो दायित्व भुक्तानीमा मन्त्रालयहरुले सकस भोगिरहेका छन् । विगत अर्थ मन्त्रालयबाट बहुवर्षीय ठेक्का प्रणालीका लागि स्रोत सुनिश्चितताको पत्र लिएर
आज आफुले फेसबुकमा श्रम दान गरेको फोटो सेयर गर्दै यस्तो भनेका छन्। “म बनाउछु मेरो मोहन्याल” मुल नाराका साथ श्रमदान महांअभियान आब २०८०/०८१ को नीति तथा कार्यक्रममा समेत प्राथमिकताका साथ आउनेछ। यो अभियान देखाउनका लागि मात्र हैन मोहन्याल बनाउने उद्देश्यका साथ एउटा अभियान सुरु हुनेछ। म बाट सुरु गरेर यो अभियानको सुरुवात मात्र गरेको हो।
सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिँह सवार गाडी दुर्घटना भएको छ । डडेल्धुरा बाट बझाङ बाग्थाला पुगेका सवार गाडी नम्बर ००१ झ ४८० नम्बरकाे गाडी दुर्घटना भएको हाे । गृह मन्त्री पृथ्वी बहादुर सिँह सहित ५ जना गम्भीर घाइते भएको स्राेतकाे भनाइ छ । बागथालाकाे नयाँ बजार नजिकै दुर्घटना भएको हाे
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन् । स्वास्थ्य उपचारका लागि मंगलबार मध्यराति पूर्व प्रधानमन्त्री देउवा सिंगापुर पुगेका हुन् । श्रीमती आरजु राणा भने दिल्लीबाट सोमबार नै सिंगापुर पुगेकी हुन् । देउवाको सचिवालयका अनुसार नियमित स्वास्थ्य उपचारका लागि उनी सिंगापुर पुगेका हुन् । पेटमा समस्या देखा परेपछि उनी तीन वर्षअघि पनि
गाजाँ खेतिकाे उपयोगीता सम्वन्धि पत्रकार सम्मेलन सम्पन्न भएको छ ।बझाङ जिल्लामा गाजाँ खेतिकाे उपायाेगीता बारे पत्रकार सम्मेलन सम्पन्न भएको हाे । एकीकृत जनक्रान्ति जिन्दावाद वैज्ञानिक समाजवाद जिन्दावाद भन्दै नेपाल कम्युनिस्ट पार्टी विप्लव नेतृत्वकाे युवा सँगठन नेपाल बझाङले पत्रकार सम्मेलन गरेको थियाे । आज बझाङ जिल्लामा नेपाल कम्युनिस्ट पार्टी विप्लव आवद्ध युवा सँगठन नेपालले सदरमुकाम चैनपुरमा
सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ‘पहुँचका आधारमा बजेट निश्चित क्षेत्रमा केन्द्रित गरेको’ भन्दै संशोधन नभए पारित हुन नदिने चेतावनी दिएका छन् । एकीकृत समाजवादीका सांसदले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री प्रकाशशरण महतलाई संयुक्त रूपमा भेटेर बजेट संशोधन नगरे समर्थन गर्न नसकिने जनाएका हुन् । जसपाले पनि प्रधानमन्त्री दाहाललाई भेटी बजेट संशोधनको माग