७ पुस, काठमाडौं । ५ पुस २०७७ मा प्रतिनिधिसभा विघटनसँगै अलग भएका केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच झण्डै २ वर्षसम्म राम्रो सम्बन्ध रहेन । संसदमा होस् वा सार्वजनिक मञ्चहरुमा पनि उनीहरु दुवैले एकअर्काको चर्को आलोचना गरे । तर प्रतिनिधिसभा निर्वाचनसँगै दुई नेताको सामिप्य बढ्दो छ, जुन दुबैले लुकाएका छैनन् । बिहीबार प्रतिनिधिसभा सदस्यको
दक्षिण कोरियबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साढे १७ करोड रुपैयाँ मूल्य बराबरका कोरेली बाछी र साँढे आइपुगेका छन् । नेपाल सरकारले गणतन्त्र कोरियाको कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्रालयको स्वीकृतिमा बिहीबार ३६ वटा कोरेली बाछी र ६ वटा साँढे उपहारस्वरुप ल्याएको हो । उच्च गुणस्तरका कोरेली बाछी र साँढे एसियन एयरलाइन्सबाट त्रिभुवन विमानस्थलमा ल्याएको हो ।
बेलडाँडी गाउँपालिकाद्धारा १५ शैया अस्पताल निर्माणका लागि निर्माण स्थलमा रहेका घर टहरा हटाउनका लागि दोस्रो पटक ७ दिने सूचना जारी गरेको छ । वडा नं. २ स्थित पूर्वमा चवन्नी बेलडाडी सडक, पश्चिम लटिनाथ मालिकार्जुन मन्दिर, उत्तर बसपार्क र दक्षिण रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस चार किल्ला भित्रको सरकारी तथा सार्वजनिक जमिनमा १५ शैयाको अस्पताल निर्माणको
देशमा बेरोजगारी को संख्या बढ्दै गरेको बेला धनगढीमा संचालन हुन लागेको सौभाग्य अस्पतालले १ सय बढीको सँख्यामा कर्मचारी मागेको छ। धनगढी उपमहानगरपालिकास्थित पुरानो भन्सार रोडजाने बाटोमा कृषि सामग्री कम्पनी लिमिटेडको अगाडी रहेको उक्त अस्पतालले कर्मचारी माग गरेको हो। सो अस्पतालको प्रशासनले माघभित्र सेवाहरु संचालनमा आउने र १ सय ८ जना कर्मचारीहरुका लागि आवेदन खुला गरिएको
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ । मतगणना सकिएसँगै थ्रेस होल्ड कटाएका कुन दलले कति सिट पाउने भन्ने सबले चासोका साथ हेरिरहेका छन् । निर्वाचन आयोग पनि समानुपातिकतर्फको मतगणना सकिए लगत्तै अहिले दलले प्राप्त गर्ने सिट बाँडफाँटमा जुटेको छ। आज रातिसम्म थ्रेसहोल्ड कटाएका दलले पाउने सिट संख्या निकालेर दललाई
दार्चुला सदरमुकाम खलंगामा रहेको नेपाल–भारत सीमा पुल सोमबार बिहानबाटै भारतीय पक्षले बन्द गरेको छ । नेपाली प्रशासनले भने भारतले पुल बन्द गरेको बारे आफूहरूलाई जानकारी नभएको जनाएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार नेपालतर्फबाट सधैंकै समयमा सीमा पुल खोलिएको थियो । भारतीय पक्षबाट सीमा पुल बन्द गरेको बारेमा आफूहरुलाई केही जानकारी नआएको
धनगढीको मुख्य सडक निर्माण गर्न सुदूरपश्चिम सरकारले ६० करोड रुपैया दिएको छ। धनगढी उप–महानगरपालिकालाई कैलालीपुलदेखि क्याम्पस चोकसम्मको मुख्य सडक निर्माणका लागि प्रदेश सरकारले ६० करोड रुपैयाँ दिएको हो।धनगढीका नगर प्रमुख गोपाल हमालले प्रदेश सरकारले सडक निर्माण तथा कालोपत्रका लागि ६० करोड रुपैयाँ दिएको बताएका छन्। उनका अनुसार कैलालीपुलदेखि क्याम्स रोड (हुलाकी राजमार्ग)सम्मको २ दशमलव ३
बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नम्बर –१ को वडा भवनको शिलान्यास गरिएको छ । आइतबार मष्टागाउँपालिकाका अध्यक्ष ज्ञान बहादुर बोहरा र वडाध्यक्ष रामचन्द्र रोकायाको संयुक्त रुपमा भवनको शिलान्यास गरेसँगै भवन निमार्णको काम सुरु भएको हो । भवन शिलान्यास गर्दै अध्यक्ष बोहराले तोकिएको समयमा नै निर्माण कार्य सम्पन्न गर्न निर्माण निर्देशन दिए । शिलान्यास कार्यक्रममा बोल्दै
एमाले अध्यक्ष केपी ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिलेर अघि बढ्न आग्रह गरेका छन् । बिहीबार दिउँसो प्रचण्डलाई टेलिफोन गर्दै ओलीले यस्तो आग्रह गरेका हुन् । ‘तिक्तता बढ्दै जाँदा निकै वरपर भइएछ, अब बसेर कुरा गरौं,’ ओलीले भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो, ‘हामीलाई टाढा पार्ने शक्तिहरु अहिले पनि सक्रिय नै छन् ।’ प्रचण्डले
बझाङ ।कार्तिक ३० नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला कमिटी बझाङले आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशको सभा निर्वाचनको लागि पार्टी कार्यलयमा आवश्यक रणनीति बनाउन को लागि ४३ औ पुर्ण बैठक बसेको छ । मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्ष तर्फ कमरेड ऐन महर , प्रदेश सभा सदस्य का