Month: कार्तिक २७, २०७९

बझाङमा झन् भुकम्प जान थालेपछि बाहिर नै बस्न प्रहरीको माइकिङ

बझाङ: खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलमा केन्द्र भएर शनिबार साँझ पुनः भूकम्प गएपछि नेपाल प्रहरीले स्थानीयवासीलाई घर बाहिर बस्न ‘माइकिङ’ गरेको छ। पाटादेवल प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक रामबहादुर बमका अनुसार गत मङ्गलबार मध्यराति आएको भूकम्पले स्थानीयका घर चर्किएपछि स्थानीयलाई बाहिर बस्न माइकिङ गरेको हो। ‘मङ्गलबार राति आएको भूकम्पले चर्किएका घर शनिबारको भूकम्पले थप चर्किएपछि भित्र बस्न जोखिम

बझाङमा गठबन्धन जिपको छतमा कार्यकर्ता राखि घरदैलो गर्दै, दुर्घटनाको जोखिम

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि अहिले राजनीतिकदलका शिर्ष नेताकार्यकर्ताहरु चुनावी प्रचारप्रसारमा जुटेका छन् । बझाङमा वाम गठबन्धनका नेता तथा कार्यकर्ताहरुले चुनावी प्रचारप्रसारमा ट्राफिक नियमको ठाडो उल्लंघन गरेका छन् । जिल्लामा बढ्दो सडक दुर्घटनाका क्रममादर्जनौंको संख्यामा गाडिको छतभरि कार्यकर्ता हालेर प्रचारप्रसार गरिरहेको एक भिडियोमा देखिइएको छ । ग्रामीण

गठबन्धन दलबाट प्रतिनिधी सभाका उम्मेदवार बनेका जोशी पदमा हुँदाका पाँच काण्ड

मन्त्री भएको बेला ११ पीए राखेर मुछिएका जोशी गठबन्धन दलबाट आसन्न मंसिर ४ गते हुने प्रतिनिधी सभा सदस्यका उम्मेदवार बनेका भानुभक्त जोशी २०६४ सालमा बनमन्त्री भएका थिए । जोशी मन्त्रीको कार्यकाल भरी विवादै विवादमा मुछिएका थिए । उनले त्यो अवधीमा ११ जना पीए सहयोगी नियुक्त गरेका थिए । जोशीको कार्यकक्षमा पनि अधिकांश समय तिनै पीए

डोटिमा भुकम्पले घर भत्किँदा ५ को मृत्यु, थप विवरण आउँन बाँकि

डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ म्याग्नीच्युडको भुकम्प गएको छ । भुकम्पबाट भएको क्षतिको विवरण भने आउन बाँकी छ ।#स्रोत मुलुक न्युज र किरण धामी डोटी बचन राज जोशीबचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न

गठबन्धन दलबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार बनेका जोशी पदमा हुँदाका पाँच काण्ड

बझाङ मन्त्री भएको बेला ११ पीए राखेर मुछिएका जोशीगठबन्धन दलबाट आसन्न मंसिर ४ गते हुने प्रतिनिधी सभा सदस्यका उम्मेदवार बनेका भानुभक्त जोशी २०६४ सालमा बनमन्त्री भएका थिए । जोशी मन्त्रीको कार्यकाल भरी विवादै विवादमा मुछिएका थिए । उनले त्यो अवधीमा ११ जना पीए (सहयोगी) नियुक्त गरेका थिए । जोशीको कार्यकक्षमा पनि अधिकांश समय तिनै पीए

नेपालका अधिकांश ठाउँमा भूकम्पको धक्का, ४.८ रेक्टरको भुइँचालो गएको स्रोतको जानकारी

काठमाडौं । सुदूरपश्चिमका अधिकांश भूभागमा भूकम्प गएको छ ।मंगलबार बेलुका सवा ९ बजे नेपालका विभिन्न जिल्लाहरुमा भूकम्पकाे धक्का महसुस गरिएको । भुकम्प ४.८ रेक्टरको गएको हो । भूकम्पको विस्तृत विवरण आउन बाँकी छ । बचन राज जोशीबचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न

बझाङका सुब्बा शिवराज उपाध्याय विरुद्ध करोड बढी भ्रष्टाचार मुद्दा  दायर

बझाङ, सुर्मा गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय, बझाङका नायब सुब्बा शिवराज उपाध्यायविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। तत्काल जिल्ला हुलाक कार्यालय, बझाङमा कार्यरत रहँदा गैरकानूनी स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदनमा अनुसन्धान गर्दा उनले भ्रष्टाचार गरेको देखिएको अख्तियारले जनाएको छ। उनले सार्वजनिक पद धारण गरेको २३ वर्षको अवधिमा विश्लेषण गर्दा

मंसिर ४ को चुनावले देशको भविष्य निर्धारण गर्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर चार गतेको निर्वाचनले देशको भविष्य निर्धारण गर्ने बताएका छन् । नेकपा एमाले जिल्ला निर्वाचन परिचालन कमिटी बागलुङले बुर्तिबाङमा आयोजना गरेको चुनावी सभामा उनले देशको सार्वभौमसत्ता र स्वाधिनता रक्षाको लागि एमालेको बहुमतको सरकार अपरिहार्य भएका हुन् । ‘चारतिर मुख फर्किएकाहरु एकसाथ चुनावमा आएका छन्,’ सत्तारुढ गठबन्धनलाई लक्षित गर्दै उनले

बझाङमा भिरबाट लडेर घाईते गुरुङको हेलिकप्टरमार्फत उद्धार

बझाङमा भिरबाट लडेर घाइते भएकि एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बझाङ जिल्ला साइपाल गाउँपालिका ३ कि वडा सदस्य अन्दाजि ४६ वर्षीया डिकि गुरुङ भिरबाट लडेर घाइते भएकि थिईन् । घाइते गुरुङको साइपाल प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि आज दिउँसो हेलिकप्टरमार्फत थप उपचारका लागि नेपागञ्ज लगिएको छ । प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल,

लियो क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको अध्यक्षमा चन्द चयन

सिद्धराज पाण्डे / लायन्स क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको लियो क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको को लायन वर्ष २०२२/२०२३ को लागि नयाँ कार्यसमितिको अध्यक्ष मा लियो चेतन विक्रम चन्द चयन भएका छन्। वर्ष २०२१/२०२२ का क्लब अध्यक्ष लियो चन्द्रकान्त पनेरुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि लायन वर्ष २०२२/२०२३ का एरिया इन्चार्ज लायन
Facebook700
Follow by Email20
Twitter240